Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
संशोधनको छूट छैन
आइतबार, मंसिर १६, २०७०
अब बन्ने संविधान प्रत्येक नागरिकको पहिचान र अधिकार स्थापित हुने बहुपहिचान सहितको संघीयता भएको लोकतान्त्रिक हुनेमा शंका गर्नु व्यर्थ छ ।
विस्तृत
पर्सामा लागुपदार्थसहित ३ जना पक्राउ
आइतबार, मंसिर १६, २०७०
जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा अवैध लागुपदार्थ बरामद गरेको छ ।
विस्तृत
बारामा हात्ती आतंक
आइतबार, मंसिर १६, २०७०
बाराका विभिन्न ठाउँमा जंगली हात्तीले रातभर गाउँलेहरुलाई दुःख दिने क्रम बढेको छ ।
विस्तृत
क्रिकेट खेलाडीलाई नगर परिक्रमा गराइने
आइतबार, मंसिर १६, २०७०
नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएर अहिलेसम्मकै ठूलो उपलब्धि दिलाउने क्रिकेट खेलाडीलाई १९ मंसीरमा भव्य नगर परिक्रमा गरिने भएक..
विस्तृत
‘राजन मुक्ति’ बाट मुक्ति
आइतबार, मंसिर १६, २०७०
मध्य तराईका जिल्लामा आतंकको पर्याय बनेका राजन मुक्तिको पक्राउले त्यो क्षेत्रमा शान्तिसुरक्षा सुध्रिने देखिएको छ ।
विस्तृत
‘नेपाल एकीकरण शाहहरुले गरे, देशको जिम्मा तिनैलाई दिने ?’
आइतबार, मंसिर १६, २०७०
विघटित संविधानसभामा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले यसपटकको संविधानसभामा लोकतान्त्रिक शक्तिको अग्रता रहेको र उनीहरुका अ..
विस्तृत
सबै दललाई समेटेर सरकार बनाउँछौं: कोइराला
आइतबार, मंसिर १६, २०७०
कांग्रेस नेता शेखर कोइरालाले सबै दललाई समेटेर कांग्रेसले सरकार बनाउने बताएका छन् ।
विस्तृत
डडेल्धुरामा बस दुर्घटना, ११ को मृत्यु
आइतबार, मंसिर १६, २०७०
डडेल्धुराको मेलखर्कमा आज बिहान बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।
विस्तृत
‘वैद्यलाई सोधिदेउ- मेरो छोरा मारेर के पाए ?’
शनिबार, मंसिर १५, २०७०
"बैद्य भनेका को हुन् मैले त चिन्दिन, तपाईले भेट्नु भयो भने सोधिदिनु मेरो छोरा मारेपछि उनले के पाए ? किन मारे मेरो छोरो ?”
विस्तृत
सहमति नभए दुईतिहाईबाटै संविधानः कोइराला
शनिबार, मंसिर १५, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणका क्रममा सबै दलबीच सहमति जुट्न नसके दुईतिहाई बहुमतका आधारमा निर्णय गरिने..
विस्तृत
४७ क्विण्टल सुपारी र सुकमेल वरामद
शनिबार, मंसिर १५, २०७०
जिल्ला प्रहरी कार्यालय पर्साले अवैधरुपमा भारततर्फ लैजाँदै गरेको ४७ क्विण्टल सुपारी र सुकमेल बरामद गरेको छ ।
विस्तृत
विश्वकप छनौटमा नेपाल तेस्रो
शनिबार, मंसिर १५, २०७०
आयोजक युएईलाई पराजित गरेर नेपाल आईसिसि टि–ट्वान्टी विश्वकप छनौट चरणमा तेस्रो भएको छ ।
विस्तृत
कंचनपुरका ७५ प्रतिशत महिलामा यौनरोग
शनिबार, मंसिर १५, २०७०
कञ्चनपुरका ग्रामीण क्षेत्रका ७५ प्रतिशत महिलामा यौनरोगको सङ्क्रमण रहेको एक सर्वेक्षणले देखाएको छ ।
विस्तृत
जनादेशअनुसार राष्ट्रपतिको टुंगो लगाऔं: नेता नेपाल
शनिबार, मंसिर १५, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनादेशअनुसार राष्ट्रपतिको विषयमा सहमति गर्नुपर्ने बताएका छन् ।
विस्तृत
छानविन नभए संविधानसभामा जाँदैनौः एमाओवादी
शनिबार, मंसिर १५, २०७०
एमाओवादीले निर्वाचनमा भएको ‘धाँधली’को निष्पक्ष छानबिन नभएसम्म संविधानसभा र सरकारमा सहभागी नहुने दोहोर्याएको छ ।
विस्तृत
राष्ट्रपति र उपराष्ट्रपति फेर्नुपर्छ– भट्टराई
शनिबार, मंसिर १५, २०७०
एमाओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रपति र उपराष्ट्रपति नयाँ चयन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
सेमिफाइनलमा नेपाल पराजित, अफगानिस्तान ७ विकेटले विजयी
शुक्रबार, मंसिर १४, २०७०
नेपाल आईसीसी ट्वान्टी– २० विश्वकप छनोटको सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको छ ।
विस्तृत
कांग्रेस र एमाले मिलेर अघि बढने: नेता नेपाल
शुक्रबार, मंसिर १४, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस र एमालेलाई जनताले सँगै मिलेर जान मत दिएका कारण दुवै दल मिलेर अगाडि बढ्नुको..
विस्तृत
प्रतिपक्षमा बस्ने राप्रपा नेपालको घोषणा
शुक्रबार, मंसिर १४, २०७०
संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ नजिते पनि समानुपातितर्फ उल्लेख्य मत प्राप्त गरी चौथो शक्ति भएको राप्रपा नेपाल प्रतिपक्षमा ब..
विस्तृत
पीडापछिको सीप
शुक्रबार, मंसिर १४, २०७०
हिंसात्मक द्वन्द्वकालमा माओवादीबाट लखेटिएका ललितपुरका एक शिक्षक उदाहरणीय किसान बनेका छन्।
विस्तृत
चितवनमा तीन घर जले
शुक्रबार, मंसिर १४, २०७०
पूर्वी चितवनको जुटपानीमा १३ मंसीर राति तीनवटा घरमा आगलागी भएको छ ।
विस्तृत
राष्ट्रपतिबारे नयाँ बहस
शुक्रबार, मंसिर १४, २०७०
निर्वाचनको मतगणना सम्पन्न भएसँगै राष्ट्रपति पनि नयाँ चुन्ने वा अहिलेकालाई नै निरन्तरता दिने भन्ने बहस शुरु भएको छ ।
विस्तृत
नेपाल विश्वकप छनोटको सेमिफाइनल खेल्दै
शुक्रबार, मंसिर १४, २०७०
हङकङलाई जितेर विश्वकपमा पुगिसकेको नेपालले आईसीसी ट्वान्टी– २० विश्वकप छनोटको सेमिफाइनलमा अफगानिस्तानको सामना गर्दैछ ।
विस्तृत
बस दुर्घटनामा दुईको मृत्यु ४४ घाइते
शुक्रबार, मंसिर १४, २०७०
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तम्सरियामा १४ मंसीर बिहान यात्रु बस दुर्घटना हुँदा बसमा सवार दुई जनाको ज्यान गएको छ ।
विस्तृत
रंगमञ्चमा राजेश
शुक्रबार, मंसिर १४, २०७०
अढाइ दशकदेखि नेपाली चलचित्रमा छाएका राजेश हमाल अहिले कोर्ट मार्शल नाटक मार्फत दर्शक माझ आएका छन्।
विस्तृत
« First
«
10
20
30
439
440
441
442
443
450
460
470
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस