Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
यान्त्रिकीकरणलाई सरकारको साथ
बुधबार, जेठ १५, २०७०
अर्थसचिव सुवेदीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा विज्ञसहितको आर्थिक नीति तथा विश्लेषक सुझाव समिति बनाई विस्तृत छलफल गरिने बताए।
विस्तृत
लोकतन्त्र जोगाउन माग गर्दै नागरिकसभा सम्पन्न
मंगलबार, जेठ १४, २०७०
गएको १ चैतमा भएको अन्तरिम संविधान संशोधन खारेज, लोकमानसिं कार्कीलाई अख्तियार प्रमुखबाट बर्खास्त र खिलराज रेग्मीले प्रधानन्यायाधीशब..
विस्तृत
राजनीतिक संयन्त्रमा बस्दैनौं: उपेन्द्र यादव
मंगलबार, जेठ १४, २०७०
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्चस्तरीय राजनीतिक संयन्त्रमा नबस्ने बताएका छन् ।
विस्तृत
उपराष्ट्रपति झा चीन जाने
मंगलबार, जेठ १४, २०७०
उपराष्ट्रपति परमानन्द झा २१ जेठमा चीन भ्रमणमा जाने भएका छन् ।
विस्तृत
स्प्रिट बोकेको ट्रक पल्टिँदा दुईको मृत्यु
मंगलबार, जेठ १४, २०७०
रौतहटमा स्प्रिट बोकेको ट्रक पल्टिँदा आगो लागेर दुईको मृत्यु भएको छ ।
विस्तृत
फैलँदै चिनियाँ लगानी (आवरण)
मंगलबार, जेठ १४, २०७०
शुरुमा सुपथ मूल्यमा नेपाली बजारमा लत्ताकपडा, इलेक्ट्रोनिक तथा घरायसी सामान उपलब्ध गराई उपभोक्ता तान्न सफल चीनले साना तथा मझौला व्य..
विस्तृत
राजनीतिक निकासका लागि निर्वाचनः कोइराला
मंगलबार, जेठ १४, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको निर्वाचन नै राजनीतिक संकटको एक मात्र र अन्तिम विकल्प भएको बताएका छन् ।
विस्तृत
पालेदेखि प्रमुखसम्म
मंगलबार, जेठ १४, २०७०
चार दशकअघि पालेको रूपमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस प्रवेश गरेका जनक महतो (५९) अहिले सहायक क्याम्पस प्रमुख छन् ।
विस्तृत
दुई दुर्घटनामा ३ को मृत्यू, चार घाईते
मंगलबार, जेठ १४, २०७०
गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यू भएको छ भने तीनजना घाईते भएका छन् ।
विस्तृत
एमाओवादीसँग एकता सम्भव छैनः चन्द
सोमबार, जेठ १३, २०७०
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीसँग एकताको कुनै संभावना नरहेको स्पष्ट पारेका छन् ।
विस्तृत
रेग्मीको मुद्दामा कारण देखाउ आदेश जारी
सोमबार, जेठ १३, २०७०
सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउनुको कारण माग गरेको छ ।
विस्तृत
निर्वाचनका लागि सञ्चारकर्मीले दबाब दिनुपर्छः उपराष्ट्रपति
सोमबार, जेठ १३, २०७०
उपराष्ट्रपति परमानन्द झाले मंसीरमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरूलाई दबाब दिन सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।
विस्तृत
राष्ट्रियता र लोकतन्त्रका लागि आमसभा
सोमबार, जेठ १३, २०७०
लोकतन्त्र तथा शान्तिका लागि पेशागत संजाल(पापड) र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानले १५ जेठमा ‘नागरिक स्तरीय गणतन्त्र..
विस्तृत
चारदलका कारण अन्यदलसँग वार्ता गर्न कठिनाईः मन्त्री मल्लिक
सोमबार, जेठ १३, २०७०
स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले प्रमुख चार दलहरुबीचमै सहमति नहुँदा असन्तुष्ट दलहरुसँग सरकारले वार्ता गर्न समस्या..
विस्तृत
हुम्लामा विमान दुर्घटना, सबै यात्रु सकुशल
सोमबार, जेठ १३, २०७०
नेपालगञ्जबाट यात्रु लिएर हुम्लाको सिमकोट पुगेको गोमा एअरको विमान १३ जेठ बिहान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ ।
विस्तृत
माओवादी चरपन्थविरुद्ध दृढतापूर्वक लडनु पर्छ: मनमोहन सिंह
सोमबार, जेठ १३, २०७०
भारतको छत्तिसगढ़ राज्यमा कांग्रेस वरिष्ठ नेता सहित २८ जनाको ज्यान जाने गरी भएको माओवादी आक्रमणमा इंटेलिजेन्सको कमजोरी भएको राज्यका..
विस्तृत
दाईजोको निहुँमा युवतीको हत्या
सोमबार, जेठ १३, २०७०
पर्साको बैरियाविर्तामा दाइजोको निहुँमा एक युवतीको हत्या भएको छ।
विस्तृत
नवलपरासीमा राजमार्ग सुचारु
सोमबार, जेठ १३, २०७०
पूर्वपश्चिम राजमार्गको कावासोती नारायणगढ सडकखण्ड अन्तर्गत लोकाहा खोलामा अवरुद्ध सडक १३ जेठदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
विस्तृत
अखण्ड सुदुरपश्चिम माग गर्नेहरुको छुट्टै पार्टी
सोमबार, जेठ १३, २०७०
सुदुरपश्चिम जागरणमञ्चका अध्यक्ष पुष्करराज जोशीको नेतृत्वमा ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ दर्ता भएको छ ।
विस्तृत
१७ अमेरिकी पर्यटक लुटने पॉच पक्राउ
सोमबार, जेठ १३, २०७०
ताप्लेजुङको कञ्चनजंघा आधार शिविर पुगेर पर्केका १७ जना अमेरिकी नागरिकहरुलाई लुटने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छ..
विस्तृत
कोइराला नहुँदा उच्चस्तरीय समिति बैठक स्थगित
सोमबार, जेठ १३, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित भएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।
विस्तृत
निर्वाचन पुरानै व्यवस्थाअनुसार हुनुपर्छः दाहाल
सोमबार, जेठ १३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचन पुरानै ऐन र प्रावधानअनुसार हुनुपर्ने बताएका छन् ।
विस्तृत
महतोको अनशन तोडियो, वार्ता सफल
आइतबार, जेठ १२, २०७०
दसबुँदे माग राखेर आमरण अनशनमा उत्रेको सद्भावना पार्टी र सरकारबीचको वार्ता सफल भएको भन्दै उक्त पार्टीले आन्दोलनका कार्यक्रमहरु स्थ..
विस्तृत
तीन साहित्यकारलाई अलि मियाँ सम्मान
आइतबार, जेठ १२, २०७०
डिल्लीरमण शर्मा अर्ज्याल, हरि खनाल र दामोदर नलाङ्गी अलि मियाँ सम्मानद्वारा सम्मानित ।
विस्तृत
गायन र लेखन अध्यात्मका पखेटा- आनी छोइङ डोल्मा
आइतबार, जेठ १२, २०७०
मलाई गायन र किताबतिरको सफलता यत्तिकै आएको हो । किनभने, मेरो जीवनको लक्ष्य गायिका वा लेखक बन्ने थिएन ।
विस्तृत
« First
«
10
20
30
515
516
517
518
519
530
540
550
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस