Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
राप्ती ग्यास उद्योगको ग्यास खरिद आदेश अनुमति रोक्का
बिहीबार, पौष २६, २०६९
ग्यास उद्योग संचालनको सहमति विपरित रातो सिलिण्डर मात्र प्रचलनमा ल्याएपछि नेपाल आयल निगमले राप्ती ग्यास उद्योगको ग्यास खरिद आदेश अनुमति (पिडिओ) रोक्का गरेको छ ।
विस्तृत
पत्रकारहरूको सुरक्षाका लागि राष्ट्रसंघको आग्रह
बिहीबार, पौष २६, २०६९
संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले सन् २००४ मा भएको दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको परिस्थितिका सम्बन्धमा खुलासा..
विस्तृत
त्रिशूली ३ ए वृद्धि निर्णय खारेजीको माग
बिहीबार, पौष २६, २०६९
नेपाल विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी सङ्घसङ्गठनले माथिल्लो त्रिशूली तेस्रो ए जलविद्युत् परियोजनाको क्षमता वृद्धि गर्ने निर्..
विस्तृत
आयल निगमको ऋण साढे २७ अर्ब
बिहीबार, पौष २६, २०६९
नेपाल आयल निगमले पट्रोलियम पदार्थ आयातका क्रममा सरकार तथा वित्तिय संस्थाबाट लिएको ऋण रु २७ अर्ब ५२ करोड पुगेको छ ।
विस्तृत
मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने
बिहीबार, पौष २६, २०६९
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई दण्डित गर्ने कार्यमा सरकारले अवर..
विस्तृत
राष्ट्रपतिद्वारा नवौं पटक म्याद थप
बिहीबार, पौष २६, २०६९
सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न राष्ट्रपति रामवरण यादवले नवौं पटक दलहरुलाई समय दिएका छन् ।
विस्तृत
राष्ट्रिय भलिवल प्रतियोगिता नवलपरासीमा
बिहीबार, पौष २६, २०६९
नवलपरासीमा २६ पुसदेखि देखि तेस्रो राष्ट्रिय भलिवल प्रतियोगिता शुरु भएको छ ।
विस्तृत
नेताहरु भन्छन, ‘पुस मासन्तसम्म सहमति’
बिहीबार, पौष २६, २०६९
प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरुले राष्ट्रपतिसँग पुस मसान्तसम्ममा सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
पत्रकार हत्याका अभियुक्तलाई थप ७ दिन थुन्न आदेश
बिहीबार, पौष २६, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तलाई जिल्ला अदालतले २६ पुसमा थप ७ दिन थुनामा राख्न आदेश दिएको छ ।
विस्तृत
विवादले नेकपा–माओवादीको बन्दसत्र प्रभावित
बिहीबार, पौष २६, २०६९
राजधानीमा २५ पुसदेखि शुरु नेकपा–माओवादीको प्रथम महाधिवेशनको दोस्रो दिन आन्तरिक विवादका कारण बन्दसत्र शुरु हुन सकेको छैन ।
विस्तृत
देश गम्भीर संकटमा छः बैद्य
बुधबार, पौष २५, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले देश गम्भीर संकटमा परेको भन्दै नयाँ सहमति र सम्झौताको आवश्यकता रहेकोतर्फ औंल्याएका छन् ।
विस्तृत
एमाले केन्द्रीय बैठकः आन्दोलनको तयारी
बुधबार, पौष २५, २०६९
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा नयाँ निर्वाचनका लागि आन्दोलन नै एकमात्र विकल्प भएको बारेमा छलफल भएको छ।
विस्तृत
अब निर्णयक वार्ता हुनेछः दाहाल
बुधबार, पौष २५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २६ पुसमा दलहरुबीच निर्णायक वार्ता हुने दाबी गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध देशभर प्रदर्शन
बुधबार, पौष २५, २०६९
पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा माओवादी कार्यकर्ताहरु पक्राउ परेपछि प्रधानमन्त्रीले दिएको अभिव्यक्तिविरुद्ध देशभर पदर्शन भए..
विस्तृत
आयल निगमका पूर्वमहाप्रबन्धक भ्रष्टाचारी ठहर
बुधबार, पौष २५, २०६९
सर्वोच्च अदालतले आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ ।
विस्तृत
मीस नेपाल छनौटमा सहभागी आएनन्
बुधबार, पौष २५, २०६९
मोडलिङ र फेशन शोहरु नभएको लामो समय भएकाले विराटनगरमा मीस नेपालमा सहभागि हुन इच्छुक युवतीहरुको अभाव भएको छ ।
विस्तृत
सरकारको त्रुटिले मूल कानुन बनेनः राष्ट्रपति
बुधबार, पौष २५, २०६९
राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दल र सरकारको त्रुटिले मूल कानुन बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध महासंघले प्रदर्शन गर्दै
बुधबार, पौष २५, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान प्रभावित हुने गरी प्रधानमन्त्री बाबुराम भट्टराईले अभिव्यक्ति दिएपछि त्यसविरुद्..
विस्तृत
सन् २०१२ मा चारसय पाँच नेटो सैनिक मारिए
बुधबार, पौष २५, २०६९
अफगानिस्तान, काबुल । सन् २०१२ को सुरुदेखि अन्त्यसम्म अफगानिस्तानमा ४०५ जना नेटो सैनिक मारिएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा..
विस्तृत
कसले गराउने निर्वाचन?
बुधबार, पौष २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले बैशाखमै निर्वाचन गराउँछु भन्दै दावी गरिरहेका बेला निर्वाचन गराउने मुख्य निकाय निर्वाचन आयोग भने २६..
विस्तृत
हत्याका अभियुक्त पक्रनु अन्तरिम संविधान विपरीतः एमाओवादी
बुधबार, पौष २५, २०६९
सरकारको नेतृत्व गरिरहेको एनेकपा माओवादीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्त समातिएको घट्नालाई अन्तरिम संविधान व..
विस्तृत
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकारको सम्भावना: अध्यक्ष दाहाल
बुधबार, पौष २५, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच तिक्तता कायमै रहेकाले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकारको सम..
विस्तृत
प्रधानमन्त्रीको निर्देशनपछि हत्या अनुसन्धान प्रभावित
बुधबार, पौष २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरुसँगको बयान रोकिएको छ ।
विस्तृत
‘प्रधानमन्त्रीको भनाईले हत्या अनुसन्धान प्रभावित हुने’
मंगलबार, पौष २४, २०६९
कानुन व्यावसायीहरू दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त पक्राउबारे प्रधानमन्त्री बाबुराम भट्टराईको भनाईले अनुसन्धान प्र..
विस्तृत
अभियुक्त पक्राउ परेकोमा प्रधानमन्त्रीको आपत्ति
मंगलबार, पौष २४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई पक्राउ गरेकोमा कडा आपत्ति जनाएका छन् ।
विस्तृत
« First
«
10
20
30
582
583
584
585
586
590
600
610
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस