Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बैशाखमै निर्वाचन हुने प्रधानमन्त्रीको भनाइ
सोमबार, मंसिर २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले केही हप्ता भित्रै सहमतिको सरकार गठन भएर बैशाख महिनाभित्रै संविधानसभाको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
दाहाल र भट्टराई पक्षका कार्यकर्ताबीच कुटाकुट
सोमबार, मंसिर २५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईपक्षका मजदूर कार्यकर्ताबीच २५ मंसीर बिह..
विस्तृत
एमाले केन्द्रीय समितिको बैठक शुरु
सोमबार, मंसिर २५, २०६९
बर्तमान राजनीतिक संकट समाधान र पार्टीका आन्तरिक विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि बल्खुमा शुरु भएको छ ।
विस्तृत
पाकिस्तानलाई भारतीय फिल्मको नाममा आपत्ति
सोमबार, मंसिर २५, २०६९
पाकिस्तानको सेंसर बोर्डले अक्षय कुमारको नयाँ फिल्म ‘खिलाडी ७८६’ को नाममा आपत्ति प्रकट गर्दै सेंसर गरेको छ । बीबीसीका अनुसार अब यो..
विस्तृत
सशस्त्र युद्धमा लगेका बालबालिका पुनःस्थापित हुन समस्या
आइतबार, मंसिर २४, २०६९
माओवादीले सशस्त्र द्वन्द्वका बेला प्रयोग गरेका बालबालिकालाई समाजमा पुनः स्थापित हुन निकै समस्या पर्ने गरेको बालबालिकाको क्षेत्रमा..
विस्तृत
लोकतन्त्रमाथि सम्झौता हुँदैनः नेपाली कांग्रेस
आइतबार, मंसिर २४, २०६९
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले सत्तामा जानका लागि लोकतन्त्रमाथि नै सम्झौता नगर्ने निर्णय गरेको छ । २४ मंसीरमा पार्टी मुख्..
विस्तृत
पाल्पामा बिद्यार्थीहरु गिरफ्तार
आइतबार, मंसिर २४, २०६९
शान्ति तथा पुनःनिर्माण मन्त्री टोप बहादुर रायमाझीलाई पाल्पामा कालो झण्डा देखाउने आधा दर्जन बिद्यार्थी लाई प्रहरीले गिरफ्तार गरेको..
विस्तृत
राष्ट्रपतिलाई जनताको ‘सपोर्ट’ चाहियोः उपराष्ट्रपति
आइतबार, मंसिर २४, २०६९
उपराष्ट्रपति परमानन्द झाले मुलुकको निकासका लागि राष्ट्रपतिलाई थप कदम चाल्न जनताले ‘सपोर्ट’ दिनुपर्ने बताएका छन् ।
विस्तृत
विपक्षी गठबन्धन फेरि आन्दोलनमा लाग्ने
आइतबार, मंसिर २४, २०६९
राष्ट्रपतिबाट दिइएको तेस्रोपटकको समयसीमाभित्र पनि सहमति जुट्ने कुनै सम्भावना नरहेको भन्दै विपक्षी गठबन्धनले आन्दोलनमा जाने भएका छन..
विस्तृत
एमाले स्थायी समितिको बैठक जारी
आइतबार, मंसिर २४, २०६९
केन्द्रीय कमिटी बैठकको तयारीका लागि नेकपा एमाले स्थायी समितिको बैठक जारी छ । बैठकले वर्तमान असहज राजनीतिक परिस्थितिमा पार्टीको आगा..
विस्तृत
अलकायदा उपप्रमुखको मृत्यु
आइतबार, मंसिर २४, २०६९
चरमपंथी संगठन अलकायदाका उपप्रमुख शेख खालिद बिन अबदुर्रुहमानको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको छ ।
विस्तृत
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
आइतबार, मंसिर २४, २०६९
सहमतिको सरकार गठनका लागि सभापति सुशील कोइरालाको नाम अघि सारिएपनि सहमति नजुटेकाले त्यस विषयमा थप छलफल गर्न नेपाली काङ्ग्रेस केन्द्र..
विस्तृत
जुनियर क्याडेट जुडोको उपाधि नेपाललाई
शनिबार, मंसिर २३, २०६९
बङ्गलादेशको राजधानी ढाकामा जारी ‘जुडो फर पिस’ अन्तर्गत दक्षिण एसियाली जुनियर क्याडेट जुडो च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको..
विस्तृत
सहमतिको सम्भावना न्यूनः अध्यक्ष खनाल
शनिबार, मंसिर २३, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीले सहमतीय सरकार गठन गर्न नचाहेको भन्दै आन्दोलनबाट वर्तमान सरकारलाई वर्खास्त गर्ने चेताव..
विस्तृत
मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको निर्णय
शनिबार, मंसिर २३, २०६९
सत्तारुढ दलहरुले राष्ट्रपतिले तेस्रो पटक दिएको समयभित्र पनि सहमति नबने मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन् ।
विस्तृत
स्काउट एसियाप्रशान्तमा पहिलो पटक नेपाली उपाध्यक्ष
शनिबार, मंसिर २३, २०६९
विश्व स्काउट सङ्गठन एसिया प्रशान्त क्षेत्रको २४ औं क्षेत्रीय सम्मेलनले नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेलाई क्षेत्रीय..
विस्तृत
‘एमाओवादी वेपत्तासम्बन्धी आयोग बनाउन चाहँदैन’
शनिबार, मंसिर २३, २०६९
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले वेपत्तासम्बन्धी आयोग बनाउन नचाहेको आरोप लगाएका छन् । उनले एमाओवादीले हिंसालाई प्रश्..
विस्तृत
अस्ट्रेलियाद्वारा नेपालीलाई छात्रवृति
शनिबार, मंसिर २३, २०६९
अस्ट्रेलिया सरकारले ३१ जना नेपालीलाई अस्ट्रेलियामा विभिन्न विषयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृति प्रदान गर्ने भएको छ ।
विस्तृत
दलहरुले गरेको सहमति मञ्जुर हुनेः प्रधानमन्त्री
शनिबार, मंसिर २३, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूले गर्ने सहमति नै आफूलाई मान्य हुने दोहोर्याएका छन् । उनले दलहरुले गरेको सहमतिलाई सरकारले अन..
विस्तृत
दाहाल, नेपाल र सिटौलाको गोप्य वार्ता
शनिबार, मंसिर २३, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौ..
विस्तृत
एकै रातमा समस्या बुझियोः प्रधानमन्त्री
शनिबार, मंसिर २३, २०६९
कैलालीका मुक्त कमैया बाबुराम चौधरीको घरमा बास बस्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले एक रातको बसाइले कमैयाका समस्या बुझ्न सजि..
विस्तृत
प्रधानमन्त्री सहभागी कार्यक्रम १४ दलद्वारा बहिस्कार
शुक्रबार, मंसिर २२, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईबाट सुदुरपश्चिम महोत्सवको उद्घाटन गरिएको भन्दै स्थानीय १४ राजनीतिक दलले उद्घाटन कार्यक्रम बहिष्कार ग..
विस्तृत
नेपाल बैंकले हकप्रद सेयर जारी गर्ने, सिभिलको पनि सेयर आउँदै
शुक्रबार, मंसिर २२, २०६९
नेपाल बैंक लिमिटेडले चुक्ता पूँजी रु चार अर्ब पुर्याउन आगामी पुसको पछिल्लो साता रु तीन अर्ब ६१ करोड ९५ लाख ८२ हजार बराबरको हकप्रद..
विस्तृत
विपक्षीद्वारा घोषित मंसीर महिनाको आन्दोलन स्थगित
शुक्रबार, मंसिर २२, २०६९
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान टुङ्गोमा नपुगेको अवस्थामा सहमतिको प्रयत्न जारी राख्ने भन्दै विपक्षी दलहरुले मंसी..
विस्तृत
किशोरीमाथि पेट्रोल छर्केर आगो
शुक्रबार, मंसिर २२, २०६९
विश्वभर नै महिला हिंसाविरुद्धको अभियान सञ्चालन भइरहेका बेला बर्दिया की १६ वर्षीया किशोरीमाथि पेट्रोल खन्याएर ज्युँदै आगो लगाइएको छ..
विस्तृत
« First
«
10
20
30
598
599
600
601
602
610
620
630
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस