Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
आन्दोलनबाटै भट्टराईको बर्हिगमनः नेपाल
आइतबार, पौष १५, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बावुराम भट्टराईलाई आन्दोलनबाटै बर्हिगमन गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
राष्ट्रपतिको भारत भ्रमण, सफलताको चमक
आइतबार, पौष १५, २०६९
मुलुकको समस्या थाती राखेर सयरमा निस्किएको आरोप खेपेका राष्ट्रपति डा. रामवरण यादवले भारतको राजनीतिक नेतृत्वलाई नेपालको समस्या र समा..
विस्तृत
‘संविधानसभा पुनःस्थापना कतै भएको छैन’
आइतबार, पौष १५, २०६९
नेपाल बार एशोसिएसनका अध्यक्ष प्रेम बहादुर खड्काले संविधान सभा पुनःस्थापनाको कुरा उठाएर सत्ताधारी दलहरुले न्यायालयमाथि आक्रमण गर्न..
विस्तृत
हिंसाविरुद्ध उत्रिन एमालेको निर्देशन
आइतबार, पौष १५, २०६९
नेकपा एमालेले देशमा बढ्दो महिला हिंसाविरुद्ध आन्दोलित हुन सिंगो पार्टी पंक्ति एवम् सम्बद्ध बर्गीय संगठनहरुलाई निर्देशन दिएको छ ।
विस्तृत
सत्ताधारीहरु सहमति चाहँदैननः खनाल
आइतबार, पौष १५, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाको गठबन्धनले सहमति नचाहेको आरोप लगाएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा सातौं पटक म्याद थप
आइतबार, पौष १५, २०६९
राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमतिका लागि सातौं पटक पाँच दिनको म्याद थप गरेका छन् ।
विस्तृत
सरकार चाँडै परिवर्तन हुन्छः पौडेल
आइतबार, पौष १५, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चाँडै नै सहमतिको सरकार गठन हुने दाबी गरेका छन् ।
विस्तृत
‘गृहमन्त्री राजीनामा देऊ’
आइतबार, पौष १५, २०६९
मुलुकमा बढदो महिला हिंसाविरुद्ध आज पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना तथा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले गृहमन्त्र..
विस्तृत
दलहरुले भने, ‘२५ गतेभित्रै सहमति गर्छौं’
आइतबार, पौष १५, २०६९
राष्ट्रपतिसँग छलफलका लागि १५ पुस विहान शीतलनिवास पुगेका नेताहरुले २५ पुसभित्र सहमति गर्ने बताएका छन् ।
विस्तृत
आज ल्होसार पर्व मनाइदै
आइतबार, पौष १५, २०६९
आज गुरुङहरूको ल्होसार पर्व गुरुङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् ।
विस्तृत
पूर्व सचिव दीक्षितको निधन
आइतबार, पौष १५, २०६९
पूर्व उद्योग वाणिज्य सचिव एवम् जननेता विपी कोइरालाका स्वकीय सचिवसमेत रहिसकेका कुमारमणि दीक्षितको निधन भएको छ ।
विस्तृत
जनजाति नेताहरुको अर्को पार्टी घोषणा
आइतबार, पौष १५, २०६९
एमालेबाट छुट्टीएका नेता अशोक राई नेतृत्वमा जनजाति नेताहरुले पार्टी घोषणा गरेको एक महिनापछि १५ पुसमा फेरि अर्को पार्टी घोषणा भएको छ..
विस्तृत
राष्ट्रपति र दलहरुबीचको छलफल सकियो
आइतबार, पौष १५, २०६९
राष्ट्रपति डा. रामवरण यादव र दलहरुबीच भएको छलफल भरखरै सकिएको छ ।
विस्तृत
‘गरिबलाई न्याय दिने कानुन खोई ?’
आइतबार, पौष १५, २०६९
तीन वर्ष पहिले बर्दिया राष्ट्रिय निकुञ्ज नजिक तीन महिलाको गैरन्यायीक हत्या भएको ठहर भइसक्दा पनि मृतकका परिवारले अझै राहत पाएका छैन..
विस्तृत
नेता बास्तोलाको शल्यक्रिया सम्पन्न
आइतबार, पौष १५, २०६९
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भारतको सिलगुडीस्थित न्यूरो अस्पतालमा १४ पुस राति मस्तिष्कको शल्यक्रिया गरिएको छ ।
विस्तृत
राष्ट्रपतिले दलहरुलाई फेरि बोलाए
आइतबार, पौष १५, २०६९
सहमतिका लागि दिएको छैठौं पटकको समयसीमा १४ पुसमा सकिएपछि राष्ट्रपति डा रामवरण यादवले प्रमुख दलहरुलाई आज शीतल निवासमा बोलाएका छन्..
विस्तृत
महिला लिग फुटबल नेपाल प्रहरीले जित्यो
शनिबार, पौष १४, २०६९
कैलालीको धनगढीमा सम्पन्न प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीलाई हराउँदै नेपाल प्रहरीले जितेको छ ।
विस्तृत
एमाओवादी चुनाव टार्ने खेलमाः कोइराला
शनिबार, पौष १४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी चुनाव टार्ने खेलमा लागेको बताएका छन् ।
विस्तृत
मण्डला थिएटरमा अब नियमित नाटक
शनिबार, पौष १४, २०६९
राजधानीको अनामनगरस्थित मण्डला थियटरमा अब नियमित नाटक मञ्चन हुने भएको छ । कर्णाली क्षेत्रको प्रचलित लोक कथामा आधारित नाटक सुनकेशरी..
विस्तृत
लडाकुलाई सेनाबाट बाहिरिने अवसर
शनिबार, पौष १४, २०६९
सैनिक तालिमबाट बाहिरिन खोजेका माओवादी सेनाका पूर्व लडाकुहरु बाहिरिन पाउने भएका छन् ।
विस्तृत
आफ्नो समस्या आफैं समाधान गर्नुपर्छः राष्ट्रपति
शनिबार, पौष १४, २०६९
राष्ट्रपति रामवरण यादवले नेपालको राजनीतिक समस्या आफैं मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
विस्तृत
रुकुमको विद्यालयमा आगालागी
शनिबार, पौष १४, २०६९
रुकुमको मग्मा ९ स्थित विद्यालयमा आगलागी हुँदा विद्यालय ध्वस्त भएको छ ।
विस्तृत
बाघले मार्यो, भालुले घाईते बनायो
शनिबार, पौष १४, २०६९
नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने भालुको आक्रमणबाट चार जना घाईते भएका छन् ।
विस्तृत
बास्तोलालाई मस्तिष्क घात, अवस्था गम्भीर
शनिबार, पौष १४, २०६९
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई मस्ष्कि घात (ब्रेन हेमरेज) भएको छ ।
विस्तृत
राष्ट्रपति डा यादव स्वदेश फिर्ता
शनिबार, पौष १४, २०६९
भारत भ्रमणमा गएका राष्ट्रपति डा रामवरण यादव आज स्वदेश फर्किएका छन् ।
विस्तृत
« First
«
10
20
30
587
588
589
590
591
600
610
620
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस