Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सत्तारुढ गठबन्धनको अन्तरक्रियामा आयोजक र राप्रपा मात्रै
मंगलबार, भाद्र १९, २०६९
सरकार समर्थक २१ दलको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलले बहिस्कार गरेका छन् ।
विस्तृत
‘दाहाल नेतृत्वको गठबन्धन सरकार टिकाउने खेल’
मंगलबार, भाद्र १९, २०६९
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वपक्षीय-सर्वदलीय राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाबुराम भट्टरा..
विस्तृत
एमाओवादी जनवर्गीय संगठनको सम्मेलन कहिले, कहाँ ?
मंगलबार, भाद्र १९, २०६९
महाधिवेशनको तयारीमा जुटेको एनेकपा माओवादीले आफ्ना जनवर्गीय सङ्गठनहरुको राष्ट्रिय सम्मेलन गर्ने मिति र स्थान तय गरेको छ ।
विस्तृत
क्रिकेटमा नेपाललाई लगातार दोस्रो जित
मंगलबार, भाद्र १९, २०६९
आइसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन फोरअर्न्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले तान्जनियालाई ८ विकेटले पराजित गरेको छ ।
विस्तृत
सरकार समर्थित मोर्चाको बैठक
मंगलबार, भाद्र १९, २०६९
सरकार समर्थित सङ्घीय गणतान्त्रिक गठबन्धनको बैठकमा दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे गठबन्धनका अध्यक्ष पुष्पकमल दाहालले जानकारी..
विस्तृत
लडाकूका नाममा लूटैलूट
मंगलबार, भाद्र १९, २०६९
नेपालको पहिलो राष्ट्रपति तथा विश्व राजनीतिमा शान्तिदूत बन्ने अभिलाषा राखेका गिरिजाप्रसाद कोइरालाले नै माओवादीलाई लडाकूका नाममा लूट..
विस्तृत
मानवअधिकारको हितविरुद्धको अध्यादेश अमान्य: अध्यक्ष उपाध्याय
मंगलबार, भाद्र १९, २०६९
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले अध्यादेशमार्फत बन्ने बेपत्ता खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग अन्तर..
विस्तृत
सप्तरी अदालतमा बम बिष्फोट
सोमबार, भाद्र १८, २०६९
सप्तरी जिल्ला अदालतमा बम बिष्फोट भएको छ । अदालतको सोधपुछ कक्ष अगाडि १८ भदौमा दिउँसो चार बजेतिर प्रेसर कुकर बम बिष्फोट भएको हो ।
विस्तृत
राष्ट्रपति वा सैनिक शासन निकास होइनः अर्थमन्त्री
सोमबार, भाद्र १८, २०६९
अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति वा सैनिक शासन लगाएर समस्या समधान नहुने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री र मुख्यसचिवसँग लिखित जवाफ माग
सोमबार, भाद्र १८, २०६९
अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्य सचिव लिलामणि पौडेलसँग लिखित जवाफ माग गरेको छ ।..
विस्तृत
पत्रकार मैनालीको उपल्लो थलो बजारमा
सोमबार, भाद्र १८, २०६९
पत्रकार मोहन मैनालीले रिपोर्टिङका क्रममा भेटेका मानिस, देखेका ठाउँ र गरेका अनुभवहरुलाई समेटेर उपल्लो थलो पुस्तक सार्वजनिक गरेका छ..
विस्तृत
पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि
सोमबार, भाद्र १८, २०६९
नेपाल आयल निगमले १८ भदौदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
विस्तृत
कक्षा १२ को परिक्षाफल सार्वजनिक
आइतबार, भाद्र १७, २०६९
२०६८ मा सन्चालित कक्षा १२ को परीक्षामा ३८.५८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले १७ भदौमा परिक्षा..
विस्तृत
पूर्वसभासद्हरु संविधानसभा पुनस्र्थापनाको पक्षमा
आइतबार, भाद्र १७, २०६९
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरमलगायत दलका पूर्वसभासदहरुले संविधानसभाको पुनःस्थापना नै विद्यमान राजनीति..
विस्तृत
माओवादी अध्यक्ष वैद्यले १८ भदौदेखि जवाफ दिने
आइतबार, भाद्र १७, २०६९
राजधानीमा जारी नेकपा-माओवादी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।
विस्तृत
प्रमको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाट: कोइराला
आइतबार, भाद्र १७, २०६९
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आए पार्टीमा प्रधानमन्त्रीको उम्मे..
विस्तृत
एमालेबाट कुनै आशा गर्न सकिदैंन:जनजाति नेताहरु
शनिबार, भाद्र १६, २०६९
नेकपा एमालेप्रति आफूहरु झन् निराश बनेको असन्तुष्ट आदिवासी जनजाति नेताहरुले बताएका छन् । पार्टीले बोलाएको छलफलमा सहभागि आदिवासी जनज..
विस्तृत
जनमत संग्रहमा जान सकिने विषयमा छलफल
शनिबार, भाद्र १६, २०६९
एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधानका विवादित विषयमा जनमत संग्रह गर्न सकिने विषयमा छलफल भएको छ ।
विस्तृत
एक-दुई दिनमै सहमति हुन्छः दाहाल
शनिबार, भाद्र १६, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेसँग एक-दुई दिनमै सहमति हुने बताएका छन् ।
विस्तृत
सधैं चोखा !
शनिबार, भाद्र १६, २०६९
पेशा–व्यवसाय जुनसुकै होस् बेइमान ठहरिएका व्यक्तिहरू सधैंका लागि त्यसबाट बाहिरिन्छन्, तर नेपालको उद्योग–वाणिज्य क्षेत्र एउटा यस्तो..
विस्तृत
सेनापतिका चुनौती
शनिबार, भाद्र १६, २०६९
मुलुक संवैधानिक र राजनीतिक संकटबाट गुजि्ररहेको बेला सैनिक नेतृत्वमा पुगेका गौरवशमशेर जबरा आफूलाई अब्बल सेनापति सावित गर्ने चुनौती..
विस्तृत
‘वर्ग विश्लेषणको साटो खतरनाक जातिवाद’
शनिबार, भाद्र १६, २०६९
डेभिड सेडन नेपाल इन क्राइसिसः स्ट्याग्नेशन एट दि पेरिफेरि (सन् १९८०) लगायतका नेपालसम्बन्धी कृतिका सह–लेखक हुन्। गएको साता काठमाडौं..
विस्तृत
आपत्तिजनक पुनस्र्थापनावादी कसरत
शनिबार, भाद्र १६, २०६९
राजनीतिक चलखेलमा अति चतुर मानिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा फेरि स्थापना गर्न पाउनु चिट्ठा परेसरह हुनेछ त्यसैल..
विस्तृत
एमाले अध्यक्ष खनालको शल्यकि्रया हुँदै
शनिबार, भाद्र १६, २०६९
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको लेजर प्रविधिबाट शल्यकि्रया हुँदैछ। पत्थरीले विरामी भएका खनालको ललितपुरस्थि..
विस्तृत
संविधानसभा पुनःस्थापना र संसदको चुनावबारे कांग्रेसमा चर्को मतभेद
शुक्रबार, भाद्र १५, २०६९
नेपाली कांग्रेसभित्र संविधानसभा पुनःस्थापना र संसदको चुनावमा जाने विषयमा चर्को मतभेद देखिएको छ ।
विस्तृत
« First
«
10
20
30
625
626
627
628
629
640
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस