Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
संविधानका विवादित विषयमा छलफल शुरु
शुक्रबार, भाद्र १५, २०६९
प्रमुख तीन दलका नेताहरुले विघटीत संविधानसभामा मिल्न नसकेका विषयमा पुनः छलफल प्रारम्भ गरेका छन् । काठमाडौं डल्लुस्थित एमाले अध्यक्ष झलनाथ खनाल निवासमा १५ भदौमा एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले विवादित विषयमा सहमतिको प्रयास शुरु गरेका हुन ।
विस्तृत
प्रधानमन्त्री भट्टराईद्वारा शिखर सम्मेलनलाई सम्बोधन
शुक्रबार, भाद्र १५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले असंलग्न राष्ट्रहरुको १६ औं शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
विस्तृत
उमाविहरुको विदेशी नाम परिवर्तन गर्ने सहमति
शुक्रबार, भाद्र १५, २०६९
विदेशी नाम राखेर संचालन भइरहेका उच्च माविको नाम ३ महिनाभित्र परिवर्तन गर्ने भएको छ ।
विस्तृत
काँग्रेस महासमिति बैठक जनकपुरमा नहुने
शुक्रबार, भाद्र १५, २०६९
नेपाली काँग्रेसको जनकपुरमा हुने भनिएको महासमिति बैठक नहुने भएको छ । असोज २४–२७ गते जनकपुरमा हुने घोषणा गरिएको बैठक त्यो मितिमा नहु..
विस्तृत
अध्यादेशमार्फत बन्ने आयोग अमान्यः उपाध्याय
बिहीबार, भाद्र १४, २०६९
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले अध्यादेशमार्फत बन्ने बेपत्ता खोजबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग आफूह..
विस्तृत
राजनीतिक अन्योलले कर्मचारी प्रशासनमा सुधार गर्ने अवस्था छैन:मुख्य सचिव
बिहीबार, भाद्र १४, २०६९
मुख्य सचिव लीलामणि पौडेलले कर्मचारी प्रशासनमा सुधारको अनिवार्यता भए पनि देशमा राजनीतिक अन्योलले गर्दा सुधार गर्न सक्ने अवस्था नरहे..
विस्तृत
निकासका लागि दुई विकल्पमा छलफल
बिहीबार, भाद्र १४, २०६९
राष्ट्रपति डा. रामवरण यादव र चार दलका शीर्ष नेताहरूबीच राजनीतिक निकासका लागि दुई विकल्पमा छलफल भएको छ ।
विस्तृत
एमाले श्वेतपत्र जारी गर्ने तयारीमा
बुधबार, भाद्र १३, २०६९
नेकपा एमाले संविधानसभा विघटनको कमीकमजोरीको समीक्षासहित श्वेतपत्र जारी गर्ने तयारीमा जुटेको छ ।
विस्तृत
‘जहाँ पुगे पनि जन्मेको गाउँठाउँको माया नमार्नू’
बुधबार, भाद्र १३, २०६९
दौंतरीहरूमाझ् गाउँबाट शहर, राजधानी र विदेश जाने लहर चलेको बेला राजधानीमा हुर्केको एक तन्नेरीले हिमालपारिको बाटो समायो, आफ्नै गाउँठ..
विस्तृत
प्रधानमन्त्री भट्टराई इरान प्रस्थान
बुधबार, भाद्र १३, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनमा भाग लिन इरान प्रस्थान गरेका छन् ।
विस्तृत
सहमति जुटाउने जिम्मा तीन शीर्ष नेतालाई
बुधबार, भाद्र १३, २०६९
मुख्य तीन दलका शीर्ष नेताहरू सम्मिलित बैठकले सहमति जुटाउने जिम्मेवारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइरा..
विस्तृत
नेहरु कपमा नेपालले खाता खोल्यो
बुधबार, भाद्र १३, २०६९
भारतको नयाँ दिल्लीमा जारी नेहरु कपको तेस्रो खेलमा नेपालले सशक्त प्रदर्शन गरेको छ । शुरुवाती खेलमा माल्दिभ्स र क्यामरुनविरुद्ध निरा..
विस्तृत
भ्रष्टाचारी ठहर पूर्व सहसचिव खनाललाई १५ महिना कैद र दुई करोड जरिवाना
बुधबार, भाद्र १३, २०६९
भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सहसचिव आनन्दप्रसाद खनाललाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ।
विस्तृत
आवेगमा पद त्याग्दिनँ: प्रधानमन्त्री
मंगलबार, भाद्र १२, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारले चुनौतीहरूको पहाडबीच पनि मुलुक र मुलुकवासीका लागि प्रशस्त राहतमूलक कार्य गर..
विस्तृत
कांग्रेस नेतृत्वमा सरकार बन्न सक्छः स्वास्थ्य मन्त्री
मंगलबार, भाद्र १२, २०६९
सद्भावना पार्टी अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने..
विस्तृत
‘सरकार विदेशी समर्थनले टिकेको छ’
मंगलबार, भाद्र १२, २०६९
नेकपा-माओवादी उपाध्यक्ष सीपी गजुरेलले बाहृय शक्तिको समर्थनका कारण एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई कुर्सी टाँसिइरहेको बताएका छन्..
विस्तृत
युद्ध लड्ने बेला आयोः एमाले उपाध्यक्ष भण्डारी
सोमबार, भाद्र ११, २०६९
नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले देशलाई अधिनायकवादतर्फअगाडि बढ्न नदिन युद्ध लड्नुपर्ने समय आएको बताएकी छन् ।
विस्तृत
कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्छः पुन
सोमबार, भाद्र ११, २०६९
अर्थमन्त्री वर्षमान पुनले संविधान निर्माणमा कांग्रेस, एमाले लगायतका दलहरु सहमत भए पाँचबुँदे सहमतिअनुसार कांग्रेसको नेतृत्वमा सरक..
विस्तृत
नेपालले विश्वमा आणविक कार्यक्रमको होडबाजी बारे कुरा उठाउन सक्छ–उपप्रम श्रेष्ठ
सोमबार, भाद्र ११, २०६९
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठले असंलग्न आन्दोलनको नेपाल संस्थापक सदस्य भएको नाताले नेपालको सहभागि..
विस्तृत
भट्टराईको एक वर्षे शासनकाल मुलुकलाई घात मात्रै गरेको एमालेले ठहर
आइतबार, भाद्र १०, २०६९
नेकपा एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको एक वर्षे शासनकालमा कुनै पनि राम्रा काम हुन नसकेको ठहर गरेको छ ।
विस्तृत
साउन महिनामा मात्रै १२ जना महिलाको हत्या
आइतबार, भाद्र १०, २०६९
देशका विभिन्न ठाउँमा गरी साउन महिनामा मात्रै १२ जना महिलाको हत्या भएको महिला अधिकारका क्षेत्रमा क्रियाशील ओरेक नेपालले जनाएको छ ।
विस्तृत
यो सरकार एक/दई साताभित्रै हट्छः भण्डारी
आइतबार, भाद्र १०, २०६९
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले बाबुराम भट्टराई नेतृत्वको सरकार अबको एक/दुई साताभित्रै हट्ने दावी गरेकी छन् ।
विस्तृत
सरकारले मुठभेडको स्थितिमा पुर्यायोः सिटौला
आइतबार, भाद्र १०, २०६९
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकलाई सङ्क्रमणबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिए..
विस्तृत
प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता नरहेको मोहन वैद्यको भनाई
शनिबार, भाद्र ९, २०६९
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले संसद नभएकाको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता हुन नसक्ने बताएका छन् ।
विस्तृत
नयाँ सरकार बनाएर चुनावमा जाउँ: केसी
शुक्रबार, भाद्र ८, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय सहमतिको सरकार गठन गरेर ताजा जनादेशमा जानु अहिलेको एकमात्र विकल्प..
विस्तृत
« First
«
10
20
30
626
627
628
629
630
640
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस