Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जनताको सुझाव लिनै पर्छः नेता नेपाल
सोमबार, आषाढ २१, २०७२
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानबारे सुझाव लिन जनतामा जानै पर्ने बताएका छन् ।
विस्तृत
राप्रपा नेपालले पूर्व जनप्रतिनिधिको सम्मेलन गर्ने
सोमबार, आषाढ २१, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय सर्वदलीय संयन्त्रका प्रतिनिधिको काठमाडौँ उपत्यकास्तरीय सम्मेलन यही असारको अन्तिम सातामा काठमाडौँमा गर्ने भएको छ ।
विस्तृत
मस्यौदा च्यात्ने होइन सच्याउने
आइतबार, आषाढ २०, २०७२
हिंसा, जातीयता र क्षेत्रीयतालाई सम्बोधन गर्ने सम्झौतापरस्त प्रवृत्तिले मस्यौदालाई भद्दा र विसंगत बनाएको छ ।
विस्तृत
संविधानसभाबारे चार दलभित्रै विवाद
आइतबार, आषाढ २०, २०७२
संविधानसभा छोड्ने कि संविधानभा बैठक मात्रै बहिष्कार गर्नेभन्ने विषयमा मधेश केन्द्रीत चार दलबीच नै विवाद उत्पन्न भएको छ ।
विस्तृत
लिपुलेककाे समस्या समाधान गर्छाैः परराष्ट्रमन्त्री
आइतबार, आषाढ २०, २०७२
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकको राष्ट्रिय अखण्डतामा आँच पुग्नेगरी कहिल्यै कुनै सम्झौता नहुने बताएका छन् ।
विस्तृत
दाहाल पाँच दिनका लागि भारत जाँदै, प्रधानमन्त्री माेदीसँग भेटघाट हुने
आइतबार, आषाढ २०, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल २९ असारमा पाँच दिनका लागि भारत जाने भएका छन् ।
विस्तृत
दुई इन्जिनियर घुस लिंदै गर्दा पक्राउ
आइतबार, आषाढ २०, २०७२
सेवाग्राहीबाट घुस लिएको आरोपमा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका दुई इञ्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
विस्तृत
चार दलद्वारा संविधानसभा वैठक बहिष्कार
आइतबार, आषाढ २०, २०७२
संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीले आज, २० असारमा बसेको संविधानसभा बैठक बहिष्कार गरेका छन्।
विस्तृत
नेपाल टी–ट्वान्टी र्याङ्किङमा
आइतबार, आषाढ २०, २०७२
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई टी–ट्वान्टी वरियता (र्याङ्किङ) मा प्रवेश दिएको छ ।
विस्तृत
दोलखा केन्द्र रहेकोे भूकम्प
आइतबार, आषाढ २०, २०७२
आज, २० असार विहान १०ः०७ बजे दोलखा केन्द्र भएको भूकम्प गएको छ ।
विस्तृत
दाहाल पार्टी सच्याउन तयार छु भन्छन्, फेरि भुलिहाल्छन्ः भट्टराई
शनिबार, आषाढ १९, २०७२
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीलाई सच्याएर लैजान र संविधानसभाबाट प्राप्त उपलब्धि संस्थागत गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् ।
विस्तृत
सरकारको नीति तथा कार्यक्रम २३ असारमा
शनिबार, आषाढ १९, २०७२
आर्थिक वर्ष २०७२/७३ को सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को २३ असारमा बस्ने बैठकमा प्रस्तुत हुने भएको छ ।
विस्तृत
संविधानसभामा मस्यौदामा छलफल जारी
शनिबार, आषाढ १९, २०७२
संविधानसभामा आज पनि ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ ।
विस्तृत
राजधानीको सडक निर्माण तत्काल पूरा गर्न निर्देशन
शनिबार, आषाढ १९, २०७२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजधानीका विभिन्न स्थानमा मर्मतको नाममा सडक खनेर पुनःनिर्माण नगरिएको भन्दै तत्काल पुनःनिर्माण गर्न निर्देशन दिएको छ ।
विस्तृत
राप्रपा नेपालले संविधानसभामा अवरोध स्थगित गर्यो
शनिबार, आषाढ १९, २०७२
राप्रपा नेपालका सभासद्हरुले संविधानसभा बैठकमा लगातार दोस्रो दिन पनि नाराबाजी गरेर संविधानसभाको बैठक अवरुद्ध गर्ने प्रयास गरे ।
विस्तृत
भूकम्पपछि हराइरहेका एक विदेशीको शव फेला
शनिबार, आषाढ १९, २०७२
भूकम्पपछि हराइरहेकामध्ये एक विदेशीको शव लाङटाङ हिमपहिरो क्षेत्रमा फेला परेको छ ।
विस्तृत
सीमाङ्कन टुङ्गो लगाएर संविधानसभा विघटन गर्न सुझाव
शनिबार, आषाढ १९, २०७२
नेपाली कांग्रेस संसदीय दलको आज १९ असारमा बसेको बैठकमा सभासद्ले प्रदेश सीमाङ्कनको टुङ्गो लगाएर मात्र संविधानसभा विघटन गर्न सुझाव दिएका छन् ।
विस्तृत
संविधानसभा बैठक शुरु, आज पनि नाराबाजी
शनिबार, आषाढ १९, २०७२
राप्रपा नेपालका सभासद्हरुको नाराबाजी बीच संविधानसभाको बैठक शुरु भएको छ ।
विस्तृत
पारस खड्काको अर्धसतकसँगै ३ विकेटले नेपाल विजयी
शनिबार, आषाढ १९, २०७२
आठौं नम्बरका ब्याट्सम्यान सोमपाल कामी क्रिजमा आउँदा नेपाललाई जीतका लागि १० रन आवश्यक थियो । अर्धसतक बनाएका क्याप्टेन पारस खड्का क्याच आउट भएपछि क्रिजमा आएका सोमपालले पहिलो बलमै चौका प्रहार गरे ।
विस्तृत
नाराबाजीपछि राप्रपा नेपाल तोडफोडमै उत्रियो
शुक्रबार, आषाढ १८, २०७२
लगातार ६ घण्टाको नाराबाजीपछि राप्रपा नेपालले संविधानसभामा तोडफोड गरेको छ ।
विस्तृत
अघि बढ्यो संविधान निर्माण प्रक्रिया
शुक्रबार, आषाढ १८, २०७२
राप्रपा नेपालले जारी राखेको नाराबाजीका बीच संविधानसभाले संविधान निर्माणको प्रक्रिया अघि बढाएको छ ।
विस्तृत
नेउवामहासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्विरोध
शुक्रबार, आषाढ १८, २०७२
नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्विरोध निर्वाचित भएकी छन् ।
विस्तृत
संविधानसभामा झण्डै ५ घण्टादेखि लगातार नाराबाजी
शुक्रबार, आषाढ १८, २०७२
मौलिक हकमा धर्म परिवर्तनको हक राखिएको र स्थानीय चुनावको मिति निर्धारण नभएको विरोधमा राप्रपा नेपालले झण्डै पाँच घण्टायता लगातार नाराबाजी गरिरहेको छ ।
विस्तृत
एमाओवादी नेतृत्वको सभासदहरुद्वारा आलोचना
शुक्रबार, आषाढ १८, २०७२
एमाओवादीको संसदीय दलको बैठकमा सभासद्हरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
विस्तृत
‘धर्म निरपेक्षता’ राखेको र ‘बहुलवाद’ नराखेकोमा कांग्रेस सभासद्को आपत्ति
शुक्रबार, आषाढ १८, २०७२
नेपाली कांग्रेसका सभासद्हरुले संविधानको प्रारम्भिक मस्यौदामा 'बहुलवाद' शब्द नपरेको र 'धर्म निरपेक्षता' शब्द राखिएकोमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
« First
«
10
20
30
129
130
131
132
133
140
150
160
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस