Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मनास्लु पदमार्गका सबै होटल ध्वस्त
बिहीबार, बैशाख ३१, २०७२
विदेशी पर्यटकको चाप बढ्दै गएपछि गोरखाको मनास्लु पदमार्गमा धमाधम खुलेका होटल भूकम्पले ध्वस्त बनाएको छ ।
विस्तृत
‘संकटलाई अवसरमा बदल्छौं’
बिहीबार, बैशाख ३१, २०७२
अर्थमन्त्री रामशरण महत भन्छन्, "संविधान बन्न नसकेको लगायतका कुराले सरकारप्रति निराशा हुनु अस्वाभाविक होइन। तर आफैंले राहत बाँडेर केही गरेको देखाउने मनसाय प्रबल देखियो।"
विस्तृत
घर भत्किएर पुरिएका परिवारै सकुशल उद्दार
बिहीबार, बैशाख ३१, २०७२
दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६ जनाको जीवितै उद्धार गरेको छ ।
विस्तृत
बेपत्ता बनेकोे अमेरिकी हेलीकोप्टर खोज्न आकाश र जमिनबाट सेना प्रहरी परिचालन
बिहीबार, बैशाख ३१, २०७२
२९ वैशाख दिउँसोबाट बेपत्ता बनेको अमेरिकी हेलीकोप्टर खोज्न नेपाली सेना र प्रहरी परिचालनलाई तीव्र पारिएको छ ।
विस्तृत
आजै पाँच पटक पराकम्पन
बिहीबार, बैशाख ३१, २०७२
१२ वैशाखको महाभूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन ।
विस्तृत
मंगलबारको भूकम्पबाट ९६ जनाको मृत्यु
बिहीबार, बैशाख ३१, २०७२
२९ वैशाख दिउँसो आएको भूकम्पबाट हालसम्म ९६ जनाको मृत्यु भएकोे छ ।
विस्तृत
हेलिकाेप्टर राेकिँदा बेलायत क्रुद्ध
बिहीबार, बैशाख ३१, २०७२
नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन्।
विस्तृत
अझै सगरमाथा अग्लै
बिहीबार, बैशाख ३१, २०७२
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन ।
विस्तृत
‘दूतावासमा राहतको थुप्रो छ, ल्याउन समस्या भयो’
बुधबार, बैशाख ३०, २०७२
बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले बंगलादेशमा जुटेको राहत सामग्री नेपालसम्म ल्याउन ढुवानीको समस्या भएको बताएका छन् ।
विस्तृत
मंगलवारकाे भूकम्पमा मृत्यु हुनेकाे संख्या ९१ पुग्याे
बुधबार, बैशाख ३०, २०७२
२९ बैशाखमा गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ भने २४२८ जना घाइते भएका छन् ।
विस्तृत
प्रधानमन्त्री कार्यालय सार्ने तयारी
बुधबार, बैशाख ३०, २०७२
भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्ने तयारी भइरहेको छ ।
विस्तृत
त्रिपाल लुकाउने पक्राउ
बुधबार, बैशाख ३०, २०७२
राहतका लागि भारतबाट ल्याएका त्रिपाल लुकाउने सिन्धुपाल्चोक थकनी–८ का आङकाजी तामाङलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ ।
विस्तृत
‘अमेरिकी हेलिकोप्टर सिंगटीमा सुरक्षित’
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाख दिउँसोदेखि सम्पर्कविहिन भएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको सिंगटीमा सुरक्षित रहेको खबर आएको नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक शेरसिंह भाटले बताएका छन्।
विस्तृत
मङ्गलबारको भूकम्पबाट देशभर ७६ को मृत्यु
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएका छन् ।
विस्तृत
भूकम्पबाट होटलहरु ध्वस्त भएपछि नगरकोट सुनसान
बुधबार, बैशाख ३०, २०७२
हरेक वर्ष अहिलेको समयमा पर्यटकको आगमनले खचाखच हुने नगरकोट अहिले पर्यटकबिना सुनसान छ ।
विस्तृत
सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित
बुधबार, बैशाख ३०, २०७२
व्यवस्थापिका–संसद्को ३० वैशाखको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
विस्तृत
विवादपछि सभासद्लाई त्रिपाल वितरण रोक्का
बुधबार, बैशाख ३०, २०७२
संविधानसभा भवन नयाँ वानेश्वरमा सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न आदेश दिएका छन् ।
विस्तृत
मस्तिष्कलाई तनावरहित बनाऔं: मनोचिकित्सक
बुधबार, बैशाख ३०, २०७२
भूकम्पको निरन्तर पराकम्पले समाजमा असामान्य परिस्थिति सिर्जना गरेको भन्दै यसलाई सामान्य स्थितिमा फर्काउन आफ्नो मन र मस्तिष्कलाई तनावरहित बनाउन मनोचिकित्सकहरुले सुझाव दिएका छन् ।
विस्तृत
भागदौडमा एककाे मृत्यु
बुधबार, बैशाख ३०, २०७२
इटहरी उपमहानगरपालिका–२० का ९५ वर्षीया सन्तमाया भुजेलको आज बिहान २ बजे मृत्यु भएको छ ।
विस्तृत
मंगलवारकाे भूकम्पमा मृत्यु हुनेकाे संख्या ६९ पुग्याे
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएकाे ७.३ म्याग्निच्युडकाे भूकम्पबाट रामेछापमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
विस्तृत
कक्षा १२ र स्नातक तेस्राे बर्षकाे परीक्षा सर्याे
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएकाे भूकम्पका कारण स्नातक तेस्राे बर्षकाे परीक्षा स्थगित भएकाे छ ।
विस्तृत
बेपत्ता अमेरिकी हेलीकोप्टर अझै भेटिएनः डीएसपी
बुधबार, बैशाख ३०, २०७२
हिजो दिउँसोदेखि बेपत्ता भएको अमेरिकी हेलीकोप्टर अझै भेटिएको छैन । बेपत्ता हेलीकोप्टर खोजी गर्न नेपाली सेना र प्रहरी परिचालन गरिएको छ ।
विस्तृत
भूकम्पपछि उपत्यकामा चारको हृदयघाटबाट मृत्यु
बुधबार, बैशाख ३०, २०७२
उपत्यकामा २९ वैशाखको भूकम्पबाट आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको छ ।
विस्तृत
काठमाडाैं केन्द्रविन्दु बनाएर अर्काे पराकम्प
बुधबार, बैशाख ३०, २०७२
काठमाडौलाई केन्द्रबिन्दु बनाएरसहित अाजै विहान मात्रै तीन पटक भूकम्पकाे पराकम्पन् महशुस गरिएकाे छ ।
विस्तृत
चीन र भारतबाट थप त्रिपाल आउन थाले
बुधबार, बैशाख ३०, २०७२
नेपालमा मंगलबार गएको दोस्रो ठूलो भूकम्पपछि छिमेकी मुलुक चीन र भारतबाट थप त्रिपाल तथा राहत सामग्री आउन थालेका छन् ।
विस्तृत
« First
«
10
20
30
151
152
153
154
155
160
170
180
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस