Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
क्लार्कले फाइनलपछि सन्यास लिंदै
शनिबार, चैत्र १४, २०७१
अष्ट्रेलिया क्रिकेट टोलीका कप्तान माइकल क्लार्कले विश्वकप क्रिकेटको फाइनलका लागि न्युजिल्याण्डसँगको खेलपछि वानडे क्रिकेटबाट सन्यास लिने भएका छन् ।
विस्तृत
खनाल एमालेमा फर्किए
शनिबार, चैत्र १४, २०७१
एमाले छोडेर एमाओवादी हुँदै नयाँ पार्टी बनाएका डिल्लीराज खनाल पुनः एमालेमै फर्किका छन् ।
विस्तृत
एसिड आक्रमणमा परेका गोपाल एमाओवादीसँग आँखा माग्दै
शनिबार, चैत्र १४, २०७१
माओवादी कार्यकर्ताद्वारा तेजाव छर्केर दुवै आँखाको ज्योति गुमाउन विवस रुकुम खोलागाउँ–९ का गोपालप्रसाद शर्मा अझै अस्पताल धाउन विवस छन् ।
विस्तृत
बालकाेट पुगे प्रधानमन्त्री
शनिबार, चैत्र १४, २०७१
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएकाे छ ।
विस्तृत
वार्ता टोलीले अनशनरत डा. केसीलाई भेट्यो, केसीद्वारा वार्ता अस्वीकार
शनिबार, चैत्र १४, २०७१
सरकारले तोकेको वार्ता टोलीका सदस्यत्रय स्वास्थ्यमन्त्री खगराज अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मुख्य सचिव लिलामणी पौडेले अनशनरत डा. गोविन्द केसीलाई १३ चैत राति भेटेका छन् ।
विस्तृत
यस्तो छ नेकपा एमालेको कार्यविभाजन
शुक्रबार, चैत्र १३, २०७१
नेकपा एमालेले केन्द्रीय नेताहरुको कार्यविभाजन सार्वजनिक गरेको छ ।
विस्तृत
स्वास्थ्य र शिक्षामन्त्री संलग्न टोलीसँग डा. केसीले वार्ता नगर्ने
शुक्रबार, चैत्र १३, २०७१
मुलुकको चिकित्सा शिक्षामा सुधारका लागि अनसनमा रहेका डा। गोविन्द केसीले सरकारले गठन गरेको वार्ता टोलीमा शिक्षा र स्वास्थ्य मन्त्रीको संलग्नता हुनुलाई ‘आन्दोलनको अपमान’ भनेका छन् ।
विस्तृत
आमहड्ताल र लाठी प्रदर्शन नगर्न मोर्चालाई गृहमन्त्रालयको आग्रह
शुक्रबार, चैत्र १३, २०७१
गृहमन्त्रालयले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई आम हड्ताल र लाठी जुलुस प्रदर्शन नगर्न आग्रह गरेको छ ।
विस्तृत
बाबुरामले भने, ‘विद्रोह आवश्यक छैन, सम्भव पनि छैन’
शुक्रबार, चैत्र १३, २०७१
पूर्व प्रधानमन्त्री तथा एमाअाेवादीका नेता बाबुराम भट्टराईले ३० दलीय मोर्चाको आन्दोलनको मनसाय सशस्त्र विद्रोह गर्ने र राज्यसत्ता पल्टाउने नभएको बताएका छन् ।
विस्तृत
गोविन्द केसीको अनशन तोडाउन औपचारिक पहल सुरु
शुक्रबार, चैत्र १३, २०७१
मन्त्रिपरिषदको बैठकले डा. गोविन्द केसीको अनशन तोडाउन औपचारिक पहल थाल्ने निर्णय गरेको छ ।
विस्तृत
विशिष्ट व्यक्तिकाे सवारीमा अव जाम नहुने
शुक्रबार, चैत्र १३, २०७१
सरकारले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर विशिष्ट अतिविशिष्ट व्यक्तिको भ्रमणका क्रममा सर्वसाधरणकाे सुविधामा असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
विस्तृत
एमाअाेवादी नेताले भने, ‘प्रक्रिया किन नबढाएकाे ?’
शुक्रबार, चैत्र १३, २०७१
एमाअाेवादीका नेता बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलको जबर्जस्तीले काम नगर्ने बताएका छन् ।
विस्तृत
एसएलसी परीक्षा सकियाे
शुक्रबार, चैत्र १३, २०७१
विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा आज सकिएकाे छ ।
विस्तृत
दुई माअाेवादी एकीकरण गर्न समिति गठन
बिहीबार, चैत्र १२, २०७१
मोहन वैद्यले नेतृत्वको नेकपा–माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको छ ।
विस्तृत
नक्कली भ्याट बिल बुझाउने ब्यापारीकाे सूची तयार गर्न अर्थमन्त्रालयलाई निर्देशन
बिहीबार, चैत्र १२, २०७१
सार्वजनिक लेखा समितिले नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने व्यापारीको सूची तयार पार्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
डा. केसीको अनशनः पाँचौ दिन मन्त्री महतले मुख खोले
बिहीबार, चैत्र १२, २०७१
डा. गोविन्द केसीको पाँचौ पटकको अनशन सम्बन्धमा मौन रहेका अर्थमन्त्री रामशरण महतले पहिलो पटक मुख खोलेका छन् ।
विस्तृत
सप्तरीमा भीषण आगलागीः एकको मृत्यु, ७५ घर जलेर नष्ट
बिहीबार, चैत्र १२, २०७१
सप्तरीको कञ्चनरुप नगरपालिकामा आगलागी हुँदा ७५ घर जलेर नष्ट भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रधानमन्त्री र शिक्षा मन्त्रीकै निर्देशनमा अाह्वान गरिएकाे सम्बन्धन राेकिदैनः रेक्टर
बिहीबार, चैत्र १२, २०७१
त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनीधि न्यौपानेले पूर्वाधार र मापदण्ड पुरा गरेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिनलाई नै सूचना प्रकाशित गरेको बताएका छन् ।
विस्तृत
उपप्रधानमन्त्री सिंह सिङ्गापुर प्रस्थान
बिहीबार, चैत्र १२, २०७१
नेपाल सरकारको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह सिङ्गापुरका पूर्वप्रधानमन्त्री ली क्वान युको अन्त्येष्टिमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
एमाले कार्यविभाजन सूची आज सार्वजनिक हुने
बिहीबार, चैत्र १२, २०७१
नेकपा एमाले केन्द्रीय नेताहरुको कार्यविभाजनको अन्तिम सूची आज साँझसम्ममा सार्वजनिक हुने भएको छ ।
विस्तृत
“सत्तामा रहने इच्छा छैन, संविधान आओस् छोडिदिन्छु”
बिहीबार, चैत्र १२, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा अधिकतम लचकता अपनाइएको बताएका छन् ।
विस्तृत
सङ्गीता जीवित भएको खबरले परिवारमा खुशी फर्क्यो
बिहीबार, चैत्र १२, २०७१
वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी झापा पृथ्वीनगरकी सङ्गीता लिम्बू बेपत्ता बनेको आठ वर्षपछि दूतावासको शरणमा छन् भन्ने खबर आएपछि परिवारमा खुशी फर्केको छ ।
विस्तृत
हतियार बाेक्ने एमाअाेवादी मानसिकता बदलिएनः अाचार्य
बिहीबार, चैत्र १२, २०७१
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले एमाअाेवादीले हतियार छाेडेपनि हतियारकाे मानसिकता नछाेडेकाे बताएका छन् ।
विस्तृत
राष्ट्रपति यादव चीन प्रस्थान
बिहीबार, चैत्र १२, २०७१
राष्ट्रपति रामवरण यादव ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका छन् ।
विस्तृत
विश्वकप क्रिकेटः अष्ट्रेलियाद्वारा भारतलाई ३२९ रनको चुनौती
बिहीबार, चैत्र १२, २०७१
विश्वकप क्रिकेटको सेमी फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ३२९ रनको चुनौती दिएको छ ।
विस्तृत
« First
«
10
20
30
171
172
173
174
175
180
190
200
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस