Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले कार्यविभाजनः महासचिवको प्रस्ताव संशोधनसहित पारित, नेपाल पक्षकाे असहमति
बुधबार, चैत्र ११, २०७१
असहमतिकै बीच पार्टी अध्यक्ष केपी शर्मा अाेलीले नेकपा एमालेकाे कार्यविभाजन टुंगिएको निर्णय सुनाएका छन् ।माग पूरा नभए माइन्युटमा 'नाेट अफ डिसेन्ट' लेख्ने नेपाल पक्षकाे तयारी ।
विस्तृत
Customer Service Research Paper
बुधबार, चैत्र ११, २०७१
This will be in line with the company procedures along with that company’s size. All you need to do is complete an allowance of reviews daily and you should be settled (very well, could I put). For every report that you create, you must pay a portion of..
विस्तृत
सहमतिका लागि १५ चैतसम्म अन्तिम मौका
बुधबार, चैत्र ११, २०७१
सचेतकहरुले वार्ता सकारात्मक र विषय केन्द्रीत भएपनि निष्कर्षमा पुग्न नसकेको बताएपछि सभाध्यक्षले थप समय दिए ।
विस्तृत
उपनिर्वाचनमा केन्द्रीय नेता परिचालन
बुधबार, चैत्र ११, २०७१
बाग्लुङ एकमा हुने संविधानसभा उपनिर्वाचनकाे मिति नजिकिदै गर्दा नेताहरु मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
विस्तृत
गृहमन्त्रीले भने, ‘बलात्कारीलाई नपुङ्सक बनाउन सकिन्छ’
बुधबार, चैत्र ११, २०७१
व्यवस्थापिका संसद्को महिला बालबालिका, जेष्ठ नागरिक, समाज कल्याण समितिमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्नुपर्नेबारे छलफल भएको छ ।
विस्तृत
न्यायाधीश बम हत्यामा संलग्न सञ्जय साउदीबाट पक्राउ
बुधबार, चैत्र ११, २०७१
सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सञ्जय स्माइली मगर साउदी अरबमा पक्राउ परेका छन् ।
विस्तृत
अर्थमन्त्रीको गाडीमा ढुंगा प्रहार
बुधबार, चैत्र ११, २०७१
पोखरा पुगेका अर्थमन्त्री रामशरण महतको चढेको गाडीमा एमाओवादीका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।
विस्तृत
भिसाको जिम्मा दिन गोप्य ‘डिल’
बुधबार, चैत्र ११, २०७१
गृह मन्त्रालयले आर्थिक चलखेल गर्नकै लागि मुलुकको भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने विवादास्पद प्रस्ताव मन्त्रिपरिषदमा लगेको खुलासा भएको छ ।
विस्तृत
एयरबसमा सवार १५० मध्ये कोही बाँचेनन्
बुधबार, चैत्र ११, २०७१
फ्रान्सको एल्पस पर्वत शृंखलामा भएको एयरबस ए ३२० विमान दुर्घटनामा विमानमा सवार १५० जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।
विस्तृत
सभाध्यक्षले प्रमुख सचेतकसँग छलफल गर्ने
मंगलबार, चैत्र १०, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वान गर्ने विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।
विस्तृत
कार्यविभाजनको प्रस्ताव पारित नहुने अवस्था आएपछि एमाले बैठक स्थगित
मंगलबार, चैत्र १०, २०७१
कार्यविभाजनको प्रस्तावमाथि थप छलफल गर्न भन्दै नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।
विस्तृत
ताप्लेजुङः ११८ परिवार विस्थापित
मंगलबार, चैत्र १०, २०७१
ताप्लेजुङ सदरमुकाम फुङलिङ वजारमा आगलागी हुँदा ३५ घर जल्दा ११८ परिवारका ४ सय ६२ जना विस्थापित भएका छन् ।
विस्तृत
१४२ यात्रु बोकेको विमान फ्रान्समा दुर्घटना
मंगलबार, चैत्र १०, २०७१
स्पेनको बार्सिलोनाबाट जर्मनीको ड्यूस्सेलडर्फ जाँदै गरेकोे जर्मनविंग बजेट एयरलाइनको विमान फ्रान्समा दुर्घटना भएको छ ।
विस्तृत
न्यूजिल्याण्ड पहिलाे पटक विश्वकप क्रिकेटको फाइनलमा
मंगलबार, चैत्र १०, २०७१
दक्षिण अफ्रिकालाई पराजित गर्दै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
विस्तृत
माधव नेपाल बालकोट नजाने, ओली पक्षको प्रस्ताव अस्वीकार गर्ने तयारी
मंगलबार, चैत्र १०, २०७१
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले एक्लौटी रुपमा कार्य विभाजनको प्रस्ताव ल्याएको भन्दै एमालेभित्र विवाद चुलिएको छ।
विस्तृत
पाँच जिल्लाको विवाद चाँडै मिल्छः मन्त्री निधि
मंगलबार, चैत्र १०, २०७१
भौतिक पूर्वाधार तथा यातायत मन्त्री विमलेन्द्र निधिले पूर्वका तीन र पश्चिमका दुई जिल्लाका विषयमा संविधान निर्माणका क्रममा देखिएको विवाद चाँडै मिल्ने बताएका छन्न् ।
विस्तृत
चिनियाँ राष्ट्रपतिलाई दाहालको पत्र
मंगलबार, चैत्र १०, २०७१
मुलुकमा संघीयता विवाद पेचिलो बन्दै गएका बेला यसबारे चिनियाँ नेताहरूसँग परामर्श गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार अपराह्न चीन गएका छन्।
विस्तृत
फुङलिङ बजारमा आगलागी, ३० बढी घर जले
सोमबार, चैत्र ९, २०७१
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा ९ चैत साँझ सवा सात वजेदेखि लागेको आगो करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
विस्तृत
सूचना हक कार्यान्वयन गर्न स्थानीय विकास मन्त्रालयको निर्देशन
सोमबार, चैत्र ९, २०७१
स्थानीय विकास मन्त्रालयले सूचनाको हक कार्यान्वयन गर्न आफु मातहतका निकायलाई निर्देशन दिएको छ ।
विस्तृत
एमाले विवादः माधव नेपाललाई कार्बाहीको माग
सोमबार, चैत्र ९, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर युवा संघका केन्द्रीय सदस्यहरु सम्मिलित बैठकले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई कार्बाहीको माग राखेको छ ।
विस्तृत
पाँचौ पटक अनशन बसेका डा. केसी भन्छन, ‘वेथिति रोक्नका लागि यो आन्दोलन सबैको हो’
सोमबार, चैत्र ९, २०७१
चिकित्सा क्षेत्रमा सुधारका लागि आन्दोलन गर्दै आएका प्रा.डा. गोविन्द केसीले पाँचौ पटक आमरण अनशन शुरु गरेका छन्।
विस्तृत
किर्गिस्तान हिँडेका दुई युवतीसहित सात पक्राउ
सोमबार, चैत्र ९, २०७१
रोजगारीका लागि किर्गिस्तान जान भनी हिंडेका दुई युवतीसहित शङ्कास्पद सात जनालाई प्रहरीले पश्चिमी नाका गड्डाचौकीबाट नियन्त्रणमा लिएको छ ।
विस्तृत
छिमेकी देशहरुकाे सहयाेग अावश्यक छः दाहाल
सोमबार, चैत्र ९, २०७१
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलबीच सहमति हुनैपर्ने दोहोर्याएका छन्।
विस्तृत
एमालेमा विवाद चर्कियाे
सोमबार, चैत्र ९, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले एक्लाैटी रुपमा कार्यविभाजनकाे प्रस्ताव ल्याएपछी सचिवालय बैठकमा चर्काचर्की भएकाे छ ।
विस्तृत
सर्वमान्य मान्यता नै प्रक्रियाः एमबी सिंह
सोमबार, चैत्र ९, २०७१
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले राजनीतिक उपलब्धी र गणतन्त्रलाई संस्थागत गर्न प्रक्रियाबाटै संविधान बनाउनुको विकल्प नभएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
172
173
174
175
176
180
190
200
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस