Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘सक्छौ भने रक्तदान गर, रक्तपातको धम्की नदेउ’
मंगलबार, पौष १५, २०७१
एमाले अध्यक्ष केपी ओलीले ८ माघमा संबिधान जारी गर्न पुग्ने दुइतिहाई सभासद तयार अबस्थामा रहेको बताएका छन् ।
विस्तृत
एयर एशियाको वेपत्ता विमानः ४० शव फेला
मंगलबार, पौष १५, २०७१
इन्डोनेशियाको जल सेनाले एयर एशियाको वेपत्ता विमान क्यूजेड ८५०१ को खोजीका क्रममा कम्तिमा पनि ४० शव वरामद गरेको छ ।
विस्तृत
धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिए
मंगलबार, पौष १५, २०७१
भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
विस्तृत
५४ तिब्बतीलाई सोलुखुम्बुमा रोकियो
मंगलबार, पौष १५, २०७१
५४ जना तिब्बतीलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले काठमाडौं जान रोक लगाएको छ ।
विस्तृत
एयर एशियाको वेपत्ता विमानका टुक्रा समुद्रमा भेटिएको पुष्टी
मंगलबार, पौष १५, २०७१
एयर एशियाको १३ पुसदेखि वेपत्ता विमान क्यूजेड ८५०१ का अवशेष (टुक्राटाक्री) समुद्रमा फेला परेको इन्डोनेसियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विस्तृत
ल्हाेसार र कुमारी जात्राको रौनक (फाेटाे फिचर)
मंगलबार, पौष १५, २०७१
गुरूङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमू ल्होसार पर्व मनाइदै छन् ।
विस्तृत
माओवादी नेता वैद्य अस्पताल भर्ना
मंगलबार, पौष १५, २०७१
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई एक्कासी दमले च्यापेपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
अव सडक संघर्षबाट संविधानः महतो
मंगलबार, पौष १५, २०७१
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अव संघर्षबाट संविधान जारी गर्ने बताएका छन् ।
विस्तृत
लोकन्थलीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मंगलबार, पौष १५, २०७१
काठमाडौंतर्फ जाँदै गरेको एक निजी कारले मध्यपुरथिमि लोकन्थली मनोहरा पुलनजिकै मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ ।
विस्तृत
प्रक्रियामा गएर संविधान जारी गर्न विभिन्न सङ्घ–संस्थाको आग्रह
मंगलबार, पौष १५, २०७१
राजनीतिक दलहरूको प्रतिबद्धताअनुसार प्रक्रियामा गएर भए पनि ८ माघभित्रै संविधान जारी गर्न विभिन्न पेशा र व्यवासयमा आवद्ध संस्थाहरुले माग गरेका छन् ।
विस्तृत
संविधान निर्माणको विधिबारे निर्णय गर्न सभासदको दबाब
सोमबार, पौष १४, २०७१
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई संविधान बनाउने विधिको विषयमा चाँडो निर्णय गर्न सभासदले दबाब दिएका छन् ।
विस्तृत
५५ सभासदले सम्पत्ति विवरण बुझाएनन् (सूचीसहित)
सोमबार, पौष १४, २०७१
सार्वजनिक पदमा बसेर पनि एक मन्त्री र ५५ सभासदले आफ्नो सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
विस्तृत
एमाओवादीद्वारा आन्दोलन गर्ने निर्णय, सहमतिको संभावना नभएको ठहर
सोमबार, पौष १४, २०७१
एमाओवादीले दलहरुबीच सहमतिको संभावना न्यून भएको ठहर गर्दै आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।
विस्तृत
पुरुषले मृर्गौला दान गरे उपचारमा ५० हजार छुट
सोमबार, पौष १४, २०७१
पुरुषले मृर्गौला दान गरेमा उपचारमा रु.५० हजार छुट दिन शुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्रले जनाएको छ ।
विस्तृत
दलहरुबीच कुरो मिलेन, फेरि छलफल गर्ने
सोमबार, पौष १४, २०७१
विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
सहमतिपछि राष्ट्रिय सरकार: ओली
सोमबार, पौष १४, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित ८ माघभित्रै संविधान जारी हुने बताएका छन् ।
विस्तृत
‘नयाँ संविधानमा पूर्ण सहमति हुँदैन, हुनुहुँदैन’
सोमबार, पौष १४, २०७१
फरक सैद्धान्तिक कार्यक्रमसहितका दलहरुबीच पूर्ण सहमति जुटाउने असफल प्रयत्नले संविधानसभा नै असफल बन्दै गएको विश्लेषकहरू बताउँछन् ।
विस्तृत
जेट एयरको पंखामा आगो लाग्यो, सबै यात्रु सकुशल
सोमबार, पौष १४, २०७१
भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको पखेटामा भर्खरै आगलागी भएको छ ।
विस्तृत
हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिऔंः थापा
सोमबार, पौष १४, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न दबाब दिन आग्रह गरेका छन् ।
विस्तृत
डीभी/पीआर त्याग्न समय दिन्छौंः मन्त्री पण्डित
सोमबार, पौष १४, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भन्छन्, “निजामति सेवा ऐन संशोधन भएपछि डीभी/पीआर भएकालाई त्यसलाई त्याग्ने समय दिन्छौं ।”
विस्तृत
संविधान निर्माण कि पद व्यवस्थापन ?
सोमबार, पौष १४, २०७१
अहिले राष्ट्रिय सरकार भन्दा बढी संविधान चाहिएको हो । तर लोकतान्त्रिक संविधानका आधारभूत कुराहरूमा सहमति गरेर तोकिएकै समयमा संविधान जारी गर्न एमाओवादी तयार हुन्छ भने उसलाई र मधेशी दलहरूलाई समेत सरकारमा सामेल गर्दा हुन्छ ।
विस्तृत
कैलालीबाट लुटिएका गहना बारामा बरामद
आइतबार, पौष १३, २०७१
कैलालीका व्यापारीको घरबाट अपरिचित दुई महिलाले घरको भूत प्रेत हटाइदिन्छु भन्दै लुटेका गरगहना प्रहरीले बाराबाट बरामद गरेको छ ।
विस्तृत
आम हडताल नगर्न चेम्बरको आग्रह
आइतबार, पौष १३, २०७१
हालै ३० राजनीतिक दलद्वारा गर्ने भनिएको आमहडतालको समाचारले नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको चेम्बरले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
विस्तृत
न्यायाधीश नियुक्तिका लागि परिषद्को आह्वानप्रति वारको विरोध
आइतबार, पौष १३, २०७१
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले विवरण भर्न सूचना जारी गरेपछि नेपाल वार एसोसिएसनले परिषद्को निर्णयविरुद्ध उत्रिने जनाएको छ ।
विस्तृत
चाँडै न्यायाधीश नियुक्त गरिन्छः प्रन्या साह
आइतबार, पौष १३, २०७१
सर्वोच्च अदालतका प्रधान न्यायाधीश रामकुमारप्रसाद साहले सर्वोच्च अदालतमा खाली रहेका न्यायाधीश पदमा चाँडै पूर्ति हुने बताएका छन्।
विस्तृत
« First
«
10
20
30
211
212
213
214
215
220
230
240
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस