Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सीके राउत फेरि पक्राउ
आइतबार, पौष १३, २०७१
महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोंकमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गरेका सीके राउतलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ ।
विस्तृत
प्रकृया विथाेल्न खोज्नेको जवाफ जनताले फर्काउँछन्: मन्त्री बस्नेत
आइतबार, पौष १३, २०७१
उद्योग मन्त्री महेश बस्नेतले संविधान निर्माणको प्रकृया भाड्न खोजे त्यसको जवाफ जनताले दिने बताएका छन् ।
विस्तृत
सहमति नजुटे स्वीकार्य संविधान
आइतबार, पौष १३, २०७१
असहमति कायाम राख्दै भए पनि संविधान जारी गर्नुको अरु लोकतान्त्रिक विकल्प अब बाँकी छैन ।
विस्तृत
एयर एशियाको वेपत्ता विमानको खोजी जारी
आइतबार, पौष १३, २०७१
इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ दुर्घटना भएर समुद्रको पिंधमा पुगेको हुनसक्ने इन्डोनेसियाको खोज तथा उद्दार एजेन्सी प्रमुख बम्बांग सोएलिस्ट्योले बताएका छन् ।
विस्तृत
एयर एशियाको विमान १६२ यात्रुसहित वेपत्ता
आइतबार, पौष १३, २०७१
इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ वेपत्ता भएको छ ।
विस्तृत
संविधान निर्माणका लागि विद्यार्थीको सडक बहस
आइतबार, पौष १३, २०७१
संयुक्त विद्यार्थी सङ्गठनले ८ माघभित्र संविधान ल्याउन दबाब दिन ‘सडक बहस कार्यक्रम’ गरेको छ ।
विस्तृत
पृथ्वीनारायण र महेन्द्र राष्ट्रवादी राजाः गृहमन्त्री
शनिबार, पौष १२, २०७१
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले २५० वर्षे राजतन्त्रमा आफूले पृथ्वीनारायण शाह र महेन्द्र शाहलाई मात्र राष्ट्रवादी पाएको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच छलफल
शनिबार, पौष १२, २०७१
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच संविधान निर्माणका विवादित विषयमा छलफल भएको छ ।
विस्तृत
असम हिंसाः ७० हजार विस्थापित, नेपाली पनि चपेटामा
शनिबार, पौष १२, २०७१
भारतको असममा जारी हिंसाको चपेटामा नेपालीहरु पनि परेका छन् । भारतको कोकराझारमा आफन्त भेट्न पुगेका नेपालीहरु हिंसामा घाइते भएका समाचार प्राप्त भएको छ ।
विस्तृत
गढीमाईको सिनो बहिस्कार: किन स्वीकारेन समुदायले ?
शनिबार, पौष १२, २०७१
चमार समुदायका अगुवाले शुरू गरेको गढीमाई मेलामा बलि दिइने राँगाको सिनो बहिष्कार अभियान त्यही समुदायमा व्याप्त अशिक्षा र गरीबीको यथार्थसँग नजोडिंदा यो पटक पनि असफल भएको हो।
विस्तृत
प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो
शुक्रबार, पौष ११, २०७१
चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निम्तो दिएका छन् ।
विस्तृत
एमालेमा पाँच स्थायी कमिटी सदस्य थपिए
शुक्रबार, पौष ११, २०७१
नेकपा–एमालेले थप पाँच जनालाई स्थायी कमिटीमा मनोनयन गरेको छ।
विस्तृत
पेशावर स्कुल आक्रमणका मुख्य योजनाकार मारिए
शुक्रबार, पौष ११, २०७१
पेशावर स्कुल आक्रमणका मुख्य योजनाकार भनिएका पाकिस्तानी तालिबानका कमान्डर सेनाको कारवाहीमा मारिएका छन् ।
विस्तृत
सेती आयोजनाको काम अगाडि बढाउन प्रधानमन्त्रीको पुनः निर्देशन
शुक्रबार, पौष ११, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले तनहुँ सेती जलविद्युत् आयोजनामा देखिएको अवरोधलाई दुई दिनभित्र समाधान गर्न ऊर्जा मन्त्री राधा ज्ञवालीलाई पुनः निर्देशन दिएका छन् ।
विस्तृत
‘ढुक्क हुनुहोस तोकिएकै समयमा संविधान आउँछ’
शुक्रबार, पौष ११, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान ल्याउन सहमतिका लागि अथक प्रयत्न भएको बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठकः ऋण असुली न्यायाधीकरणमा पदाधिकारी नियुक्ति
शुक्रबार, पौष ११, २०७१
सरकारले अर्थ मन्त्रालय अन्तर्गत ऋण असुली न्यायाधीकरण सम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारी समेत नियुक्त गरेको छ ।
विस्तृत
चीनद्वारा नेपाललाई ८ सय मिलियन युआन सहयोगको घोषणा
शुक्रबार, पौष ११, २०७१
चीन सरकारले नेपाललाई ८ सय मिलियन चिनिया युआन (करिब १३ अर्ब रुपैयाँ)सहयोग गर्ने भएको छ।
विस्तृत
कतारमा प्रत्येक दुई दिनमा एक नेपालीको मृत्यु
शुक्रबार, पौष ११, २०७१
कतारमा प्रत्येक दुई दिनमा एक जना नेपालीको मृत्यु भइरहेको छ । ५० डिग्री सेल्सियसको तातोमा काम गर्ने नेपाली श्रमिकहरुमध्ये अधिकांश हृदयघातको शिकार हुने गरेका छन् ।
विस्तृत
किन सहमति नभएको हो, थाहा छैनः सभाध्यक्ष नेम्वाङ
शुक्रबार, पौष ११, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलले चाहने हो भने आगामी माघ ८ गते द्रुतमार्गबाटै संविधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
हतारमा संविधान जारी गरे अर्को द्वन्द्वः बाबुराम
शुक्रबार, पौष ११, २०७१
संविधान जारी गर्नका लागि दलहरु आफैंले प्रतिवद्धता गरेको मिति ८ माघ नजिकिंदै गर्दा एमाओवादी नेता बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताएका छन् ।
विस्तृत
एमाले स्थायी कमिटीको बैठक बस्दै
शुक्रबार, पौष ११, २०७१
नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी मूख्यालय बल्खुमा बस्दैछ।
विस्तृत
न्यायालयसँग पत्रकार हच्किनु पर्दैनः न्यायाधीश श्रेष्ठ
शुक्रबार, पौष ११, २०७१
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्रको स्थायित्व, मानवअधिकारको संरक्षण र स्वतन्त्र न्यायपालिका स्थापनाका लागि काम गर्ने न्यायपालिका र पत्रकारिता क्षेत्रबीच सहकार्य हुनुपर्ने बताएका छन् ।
विस्तृत
विकासका नाममा मनपरी
शुक्रबार, पौष ११, २०७१
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले विकासको नाममा मनपरी खर्च गरिरहेको छ ।
विस्तृत
सूर्योदय र हिमालको अवलोकन गरी नगरकोटबाट फर्किए चिनियाँ विदेशमन्त्री
शुक्रबार, पौष ११, २०७१
तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी नगरकोट बसेर ११ पुस बिहान काठमाडौं फर्किएका छन् ।
विस्तृत
एक हप्ताभित्र सहमति हुन्छःनेता नेपाल
बिहीबार, पौष १०, २०७१
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच एक हप्ताभित्र संविधानका विवादित विषयमा सहमति हुने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
212
213
214
215
216
220
230
240
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस