Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
डडेल्धुरा सदरमुकामको आगलागी ११ घन्टापछि नियन्त्रणमा, अर्बौंको क्षति
आइतबार, पौष २०, २०७१
१९ पुस राति डडेल्धुरा सदरमुकाममा भएको भीषण आगलागी ११ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण डडेल्धुरा सदरमुकाममा अर्बौंको क्षति भएको अनुमान गरिएको छ ।
विस्तृत
मस्यौदा सभाध्यक्षले होइन समितिले बनाउने होः सभापति सिटौला
आइतबार, पौष २०, २०७१
संविधानसभा अन्तर्गतको संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको मस्यौदा बनाउने काम सभाध्यक्षको नभई आफ्नो समितिको भएको बताएका छन् ।
विस्तृत
सभाध्यक्षलाई विश्वास गर
आइतबार, पौष २०, २०७१
संविधानसभा अध्यक्षले सबैको चित्त बुझाउने मस्यौदा ल्याउन नसक्लान, तर त्यसमाथि संशोधन प्रस्तावहरु राखेर अघि बढ्न सकिन्छ।
विस्तृत
दलहरु ‘सहमति नजिक’
आइतबार, पौष २०, २०७१
प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति नजिक पुगेको दावी गरेका छन् ।
विस्तृत
जनताको हितमा संविधान जारी गरे आपत्ति छैनः यादव
आइतबार, पौष २०, २०७१
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको हितमा बहुमतीय प्रक्रियाबाट संविधान जारी गरे पनि आपत्ति नहुने बताएका छन् ।
विस्तृत
डडेल्धुरा सदरमुकाममा आगलागी
आइतबार, पौष २०, २०७१
डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा दुई दर्जन घर–पसल जलेका छन् ।
विस्तृत
न्यायाधीश बमको हत्याका आरोपी चुरेभावरका तत्कालीन नेता बाबु थापासहित ४ जना पक्राउ
शनिबार, पौष १९, २०७१
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बाबु थापासहित चार जनालाई पक्राउ गरेको छ ।
विस्तृत
तीन दिनमा सहमति हुन्छ, नभए प्रक्रियामा गइन्छः प्रम कोइराला
शनिबार, पौष १९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच अबको तीन दिनमा संविधानका विवादित विषयहरुमा सहमति नभए प्रक्रियाबाट भए पनि ८ माघमै संविधान जारी गर्ने दाबी गरेका छन् ।
विस्तृत
माघ ८ मै संविधान जारी हुन्छ: नेताद्वय नेपाल र खनाल
शनिबार, पौष १९, २०७१
नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले दलहरूबीच सहमति हुन नसके प्रक्रियामै गएर भए पनि ८ माघमै संविधान जारी गरिने दाबी गरेका छन् ।
विस्तृत
सीके राउत विराटनगरबाट पक्राउ
शनिबार, पौष १९, २०७१
स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै विराटनगरमा सभा गर्न लागेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
वैद्य माओवादीकोे जिल्ला कमिटी चन्दमा विलय
शनिबार, पौष १९, २०७१
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको ताप्लेजुङ जिल्ला कमिटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी मा बिलय भएको छ ।
विस्तृत
माओवादी अध्यक्ष वैद्य घर फर्किए
शनिबार, पौष १९, २०७१
श्वासप्रश्वासमा समस्या देखिएपछि करिब एक सातादेखि अस्पताल भर्ना भएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।
विस्तृत
सीके राउतको कार्यक्रममा रोक
शनिबार, पौष १९, २०७१
मोरङ प्रशासनले स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै आएका सीके राउतको कार्यक्रमको प्रचारप्रसार गर्न रोक लगाएको छ ।
विस्तृत
सभाअध्यक्षलाई अधिकार दिएर ८ माघमै संविधान
शुक्रबार, पौष १८, २०७१
प्रक्रियामा गएर भए पनि निर्धारित समय ८ माघभित्र संविधान जारी गर्न संविधानविद् तथा अधिवक्ताहरुले आग्रह गरेका छन् ।
विस्तृत
पेट्रोल र डिजेलको भाउ फेरि घट्यो
शुक्रबार, पौष १८, २०७१
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ घटाएको छ ।
विस्तृत
‘संवाद समिति संविधान बन्न नदिने हतियारका रुपमा प्रयोग भयो’
शुक्रबार, पौष १८, २०७१
उपप्रधानमन्त्री वामदेव गौतमले घातक विचार राख्नेहरुले संविधान जारी हुन नदिन जतिसुकै प्रपञ्च गरे पनि पनि ८ माघमै नेपाली जनताले संविधान पाउने निश्चित भएको दाबी गरेका छन ।
विस्तृत
सभाध्यक्षलाई अधिकार दिनुपर्छः गोकर्ण विष्ट
शुक्रबार, पौष १८, २०७१
नेकपा एमालेका सचिव गोकर्णराज विष्टले निर्धारित कार्यतालिकामा संविधान जारी गर्ने हो भने संविधानसभाका अध्यक्षलाई मस्यौदाको प्रस्ताव ल्याउने अधिकार दिइनुपर्ने बताएका छन् ।
विस्तृत
प्रक्रियाबाट संविधान जारी गर्नेतर्फ कांग्रेस अघि बढिसक्योः उपप्रधानमन्त्री सिंह
शुक्रबार, पौष १८, २०७१
उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानका विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भएपनि ८ माघमा संविधान जारी गरिने बताएका छन् ।
विस्तृत
सभाध्यक्षको प्रस्ताव विरुद्ध खनिए एमाओवादी
शुक्रबार, पौष १८, २०७१
एमाओवादीले पत्रकार सम्मेलन गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राखेको प्रस्तावमा असहमति जनाएको छ ।
विस्तृत
इतिहास नपढेको कि डलरमा बिकेको ?: थापा
शुक्रबार, पौष १८, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म निरपेक्ष राज्य घोषणा गर्नेहरुले धर्मको राजनीति गरेको आरोप लगाएका छन् ।
विस्तृत
‘१० वर्षको द्वन्द्व झेलिसक्यौं बन्ददेखि तर्सन्नौं’
शुक्रबार, पौष १८, २०७१
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले बन्द, हड्तालदेखि नतर्सने बताएका छन् ।
विस्तृत
कांग्रेसले अधिकतम लचकता अपनाउने
शुक्रबार, पौष १८, २०७१
नेपाली कांग्रेसले नयाँ संविधान निर्माणका लागि अधिकतम लचकता अपनाउने निर्णय गरेको छ ।
विस्तृत
सभाध्यक्षको प्रस्ताव सकारात्मकः कांग्रेस
शुक्रबार, पौष १८, २०७१
चार दिनभित्र सहमति जुटाउन नसके संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी संविधानसभाका अध्यक्षलाई नै दिनुपर्ने प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिने निर्णय गरेको छ ।
विस्तृत
देशभर एमालेको सभा
शुक्रबार, पौष १८, २०७१
निर्धारित ८ माघमा संविधान जारी गर्न दबाव दिन सत्तारुढ नेकपा एमालेले देशभर सभा आयोजना गरेको छ ।
विस्तृत
जोमसोममा साढे तीन फिट हिउँ, जनजीवन कष्टकर
शुक्रबार, पौष १८, २०७१
१७ पुस दिउँसोदेखि लगातार हिउँ परिरहेको मुस्ताङ सदरमुकाम जोमसोममा साढे तीन फिट हिउँ जमेको छ ।
विस्तृत
« First
«
10
20
30
209
210
211
212
213
220
230
240
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस