Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विवादित विषयमा विकल्प तयार पार्न कार्यदल
बिहीबार, पौष १०, २०७१
मधेश केन्द्रित मोर्चासहित प्रमुख चार दलले नयाँ संविधानका विवादित विषयमा सहमतिको विकल्प खोज्न कार्यदल गठन गरेका छन् ।
विस्तृत
संविधानमा होइन सत्तामा विवादः महत
बिहीबार, पौष १०, २०७१
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सत्ता समिकरणको विषयमा दलहरुबीच सहमति हुन नसकेको बताएका छन् ।
विस्तृत
निक्षेपकर्ताको रकम ठगी गर्ने सहकारीका लेखा प्रमुख पक्राउ
बिहीबार, पौष १०, २०७१
अग्नीज्वाला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक उपाध्यक्ष एवम् लेखा प्रमुख मधुसुदन कँडेल पक्राउ परेका छन् ।
विस्तृत
चीनका विदेशमन्त्री वाङ यी काठमाडौंमा
बिहीबार, पौष १०, २०७१
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक सद्भावना भ्रमणमा नेपाल आइपुगेका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
बिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विस्तृत
चिनियाँ विदेशमन्त्री वाङ नेपालमा
बिहीबार, पौष १०, २०७१
चीनका विदेशमन्त्री वाङ यी आज (१० पुसमा) सात सदस्यीय टोलीसहित नेपाल आइपुगेका छन् ।
विस्तृत
प्रधानमन्त्रीद्वारा सहमति प्रयास
बिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सहमति निर्माणका लागि विभिन्न दलसँग छलफल थालेका छन् ।
विस्तृत
सबैको अधिकार सुनिश्चित गर्ने संविधानः प्रधानमन्त्री
बिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सबैको अधिकार सुनिश्चित हुने संविधान निर्माणका लागि आफू प्रयासरत रहेको बताएका छन् ।
विस्तृत
नेपालीकै संलग्नतामा बैंककमा नेपाली विद्यार्थी अपहरित
बुधबार, पौष ९, २०७१
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिककै संलग्नतामा थाइल्याण्डको बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थीको अपहरण भएको जनाएको छ ।
विस्तृत
सहमति भए निमावली संशोधन गरेर संविधानः नेम्वाङ
बुधबार, पौष ९, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलका नेताहरूबीच सहमति भए नियमावली संशोधन गरेर भएपनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
ओली राजा बन्न खोजेः दाहाल
बुधबार, पौष ९, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ राजा बन्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
सरकारी सेवामा उमेर हद बढाउने प्रस्ताव अस्वीकार
बुधबार, पौष ९, २०७१
सांसदहरूले सरकारी जागिरको उमेर हद ५८ वर्षबाट बढाएर ६० पु-याउनुपर्ने लोकसेवा आयोगको प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई घटाउनुपर्ने सुझाव दिएका छन् ।
विस्तृत
भट्टराईले भने, ‘नेतृत्वमा गिरिजा र माधव नहुनु समस्या’
बुधबार, पौष ९, २०७१
एमाओवादीका नेता बाबुराम भट्टराईले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने नेताहरु नेतृत्वमा नहुँदा समस्या सुल्झन नसकेको बताएका छन् ।
विस्तृत
सहमति जुटाउन प्रमुख चार दल छलफलमा
बुधबार, पौष ९, २०७१
संविधानका विवादित विषयमा सहमति जुटाउन मधेश केन्द्रित मोर्चासहित प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
विस्तृत
देशभरका मालपोतमा ई-सेवा लागू गर्न निर्देशन
बुधबार, पौष ९, २०७१
व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले दुई वर्षभित्र देशभरका मालपोत कार्यालयमा ई–सेवा लागू गर्न निर्देशन दिएको छ ।
विस्तृत
‘सेभेन समीट’ मा नेपाली ‘वुमेन टीम’
बुधबार, पौष ९, २०७१
'सेभेन समीट वुमेन टीम' ले २३ डिसेम्बर २०१४ मा अन्टार्टिकाको भिन्सन शिखर (४८९२ मीटर) काे सफल अाराेहण गरेका छन् । संसारका सातै महादेशका सर्वाेच्च शिखरहरु अाराेहण गर्ने याे पहिलाे समावेशी महिला टाेली हाे ।
विस्तृत
घटेको गाडी भाडा आजदेखि लागू
बुधबार, पौष ९, २०७१
सार्वजनिक यातायातका साधनको घटेको भाडादर ९ पुसदेखि लागू भएको छ ।
विस्तृत
सामाजिक सुरक्षाकाे भत्तामा कर्मचारीको लूट
बुधबार, पौष ९, २०७१
मृत्यु भइसकेका र गाउँमै नभएका व्यक्तिको नाममा रकम निकालेर कर्मचारीले सामाजिक सुरक्षा भत्ताको दोहोलो काढेका छन्।
विस्तृत
ओली बिनाको बैठकमा नबस्ने भन्दै एमाओवादी नेताहरु फेरि फर्किए
मंगलबार, पौष ८, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिनाको छलफलमा नबस्ने भन्दै एमाओवादी र मधेश कन्द्रित मोर्चाका नेताहरु फेरि फर्किका छन्।
विस्तृत
नेपालीको औसत आयु ६७ वर्ष पुग्योः जनगणना प्रतिवेदन
मंगलबार, पौष ८, २०७१
राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ सार्वजनिक गरिएको छ ।
विस्तृत
‘देशलाई विखण्डनतिर लैजानेगरी सहमति हुँदैन’
मंगलबार, पौष ८, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विखण्डनतिर लैजानेगरी कुनै हालतमा सहमति नगर्ने बताएका छन् ।अाेलीले भने, ‘‘राजामहाराजा हाेइन म याे देशको सिपाही हुुँ’’
विस्तृत
आमहड्तालको अर्थ छैनः पोखरेल
मंगलबार, पौष ८, २०७१
नेकपा एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादी लगायतका दलले घोषणा गरेको आमहड्तालको कुनै औचित्व नभएको बताएका छन् ।
विस्तृत
बैंककमा अपहरित नेपाली युवाहरुकाे सकुसल उद्वार
मंगलबार, पौष ८, २०७१
थाइल्याण्डको बैंककमा नेपाली युवाहरुकाे अपहरण गर्न नेपालीकै संलग्नता रहेकाे अाशंका गरिएकाे छ ।नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे (सीअाईबी) र बैंकक प्रहरीकाे संयुक्त टाेलीले अपहरणमा परेका तीन युवालाई मुक्त गराएकाे छ।
विस्तृत
‘अजेण्डा स्थापित गर्न आन्दोलन होइन जनमत संग्रह गरौं’
मंगलबार, पौष ८, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो अजेण्डा स्थापित गर्न आन्दोलन नभई जनमत संग्रहमा जानुपर्ने बताएका छन् ।
विस्तृत
‘शीतलहरबाट कोही मरेको छैन’
मंगलबार, पौष ८, २०७१
गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले भन्छन्, 'सरकारले दिने किरिया खर्चका लागि कालगतिले मरेकालाई पनि शीतलहरले मरेको भनेका हुन्।'
विस्तृत
« First
«
10
20
30
213
214
215
216
217
220
230
240
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस