Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
लालु यादवलाई ५ वर्षको कैद सजाय
बिहीबार, आश्विन १७, २०७०
‘चारा घोटाला’ मुद्दामा भ्रष्टाचारी ठहर भएका भारत बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई सीबीआई विशेष अदालतले ५ वर्षको कैद सजाय सुनाएको छ ।
विस्तृत
अल्ट्रालाईट दुर्घटनामा २ को मृत्यु (अपडेट)
बिहीबार, आश्विन १७, २०७०
पोखरामा अल्ट्रालाईट विमान (पुतली जहाज) दुर्घटना हुँदा पाईलटसहित दुई जनाको ज्यान गएको छ ।
विस्तृत
प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता शुरू
बिहीबार, आश्विन १७, २०७०
४ मंसीरमा हुने संविधानसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता शुरु भएको छ ।
विस्तृत
‘मिति सारेरै भए पनि माओवादीलाई ल्याउनु पर्छ’
बिहीबार, आश्विन १७, २०७०
नेपाली कांग्रेसका नेता गगन थापाले सशस्त्र द्वन्द्वको एक पक्षधर निर्वाचन प्रक्रियाबाहिर रहँदा शान्ति प्रक्रियालाई खलल पुग्ने बताएका छन् ।
विस्तृत
जनकपुरमा देवरद्वारा भाउजुको हत्या
बिहीबार, आश्विन १७, २०७०
जनकपुरमा एकजना देवरले आफ्नी भाउजुको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
विस्तृत
किशोरीअवस्थामै पाठेघर खस्न थाल्यो
बुधबार, आश्विन १६, २०७०
जाजरकोटमा प्रजनन् उमेर पुगेका आधा महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेको सर्वेक्षणले देखाएको छ ।
विस्तृत
कञ्चनपुर– एमालेका नौ नेताद्वारा राजीनामा
बुधबार, आश्विन १६, २०७०
संविधानसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा योग्यता र योगदानको कदर नभएको भन्दै एमाले कञ्चनपुरका ९ जना नेताहरुले पदबाट राजीनामा दिएका छन् ।
विस्तृत
एमाओवादीका २३९ उम्मेदवार(नामावली)
बुधबार, आश्विन १६, २०७०
आगामी संविधानसभा निर्वाचनका लागि एनेकपा माओवादीले झापा क्षेत्र ७ बाहेक बाँकी सबै क्षेत्रको उम्मेदवारको टुङ्गो लगाएको छ ।
विस्तृत
भुवन केसीको उम्मेदवारी फिर्ता लिइयो
बुधबार, आश्विन १६, २०७०
फिल्म अभिनेता भुवन केसीलाई एमालेले काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार चयन गरे पनि कार्यकर्ताहरुको चर्को विरोध भएपछि उम्मेदवारी फिर्ता लिएको छ ।
विस्तृत
बन्दलाई अब बन्द गरौं
बुधबार, आश्विन १६, २०७०
निर्वाचन घोषणापत्र लेख्न जुटेका राजनीतिक दलहरूले यी सबै परिस्थिति विचार गरेर घोषणापत्रमै कुनै पनि बहानामा बन्द र आम हडताल कहिल्यै नगर्ने घोषणा गर्नुपर्दछ ।
विस्तृत
निर्वाचनको सशक्त बहिस्कार गर्ने माओवादी निर्णय
बुधबार, आश्विन १६, २०७०
नेकपा-माओवादीले आगामी संविधानसभा निर्वाचनलाई ‘प्रायोजित र नौटङ्की’ भन्दै सशक्त बहिस्कार गर्ने जनाएको छ ।
विस्तृत
एमाओवादी केन्द्रीय सदस्य सङ्घीय समाजवादीमा
बुधबार, आश्विन १६, २०७०
एमाओवादी केन्द्रीय सदस्य एवम् रोल्पाका डिभिजन कमान्डर हरिमान पुन मगरसहित विभिन्न पार्टीबाट १२० जना सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
विस्तृत
सुप्रभा घिमिरेले कांग्रेस छोडिन्
बुधबार, आश्विन १६, २०७०
काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवारी नपाएपछि कांग्रेस नेतृ एवम् पूर्व सभासद् सुप्रभा घिमिरेले पार्टी छोडेको घोषणा गरेकी छन् ।
विस्तृत
झलनाथका पूर्वस्वकीय सचिव एमाओवादीमा
बुधबार, आश्विन १६, २०७०
एमाले अध्यक्ष झलनाथ खनालका पूर्वस्वकीय सचिव निर्मलकुमार भट्टराई एमाओवादीमा प्रवेश गरेका छन् ।
विस्तृत
विराटनगरबाट हतियारका कारोबारी पक्राउ
बुधबार, आश्विन १६, २०७०
विराटनगर– १४ स्थित गुद्री बजारमा अवैध हातहतियार किनबेच गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
विस्तृत
कांग्रेसले पनि उम्मेद्वारको टुंगो लगायो (सूचीसहित)
बुधबार, आश्विन १६, २०७०
नेपाली कांग्रेसले तनहुँ र स्याङ्जाका बाहेक अन्य सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारको चयन गरेको छ ।
विस्तृत
एमालेद्वारा २३९ क्षेत्रमा उम्मेदवार चयन (नामावलीसहित)
बुधबार, आश्विन १६, २०७०
नेकपा एमालेले २३९ वटा क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी छनौट गरेको छ ।
विस्तृत
अब निर्वाचन रोकिन्नः अध्यक्ष रेग्मी
मंगलबार, आश्विन १५, २०७०
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ४ मंसीरका लागि निर्धारित संविधानसभा निर्वाचन अब कसैगरी पनि नरोकिने बताएका छन् ।
विस्तृत
रेखा थापालाई टिकट दिएकोमा पर्सामा विरोध
मंगलबार, आश्विन १५, २०७०
पर्साबाट रेखा थापालगायत नवप्रवेशीहरुलाई उम्मेदवार बनाएको भन्दै एमाओवादी राज्य समिति सदस्यहरुले विरोध जनाएका छन् ।
विस्तृत
खुमबहादुरले भने, ‘शीला चुनाव लड्दिनन्’
मंगलबार, आश्विन १५, २०७०
शीला खड्काले नेपाली कांग्रेस दाङ् क्षेत्र नम्बर १ बाट संविधान सभा निर्वाचनका लागि पाएको उम्मेदवारी फिर्ता गरेकी छन् ।
विस्तृत
रेग्मीविरुद्धको रिटको सुनुवाई अब दशैंपछि
मंगलबार, आश्विन १५, २०७०
खिलाराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाउनका लागि बाधा अडकाउ फुकाउ आदेश जारी गरी संविधान संशोधन गरिएकोविरुद्ध परेको रिटको सुनुवाई अव दशैंपछि मात्रै हुने भएको छ ।
विस्तृत
‘कांग्रेस-प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लाग्यो’
मंगलबार, आश्विन १५, २०७०
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लागिसकेको बताएका छन् । उनले पाँच क्षेत्रबाहेक अन्यत्रकोे टुङ्गो लागेको जानकारी दिएका हुन् ।
विस्तृत
लेखीको पार्टीे सहभागी नहुने, बहिष्कार पनि नगर्ने
मंगलबार, आश्विन १५, २०७०
राष्ट्रिय नागरिक पार्टीले आगामी संविधानसभा निर्वाचनमा आफू सहभागी नहुने र बहिष्कार पनि नगर्ने निर्णय गरेको छ ।
विस्तृत
महँगो चुनाव
मंगलबार, आश्विन १५, २०७०
रु.३० अर्बभन्दा बढी लगानी र सैनिक घेरामा हुन लागेको संविधान सभा निर्वाचन आर्थिक हिसाबले मात्र नभई राजनीतिक रूपमा पनि बोझिलो हुनसक्ने खतरा छ ।
विस्तृत
पार्टी कार्यकर्ताको धम्कीपछि उम्मेदवारी फिर्ता
मंगलबार, आश्विन १५, २०७०
नेपाली कांग्रेसले बाजुराबाट संविधानसभा सदस्य पदको उम्मेदवारीका लागि टिकट दिएका नेता देवराज जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
355
356
357
358
359
370
380
390
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस