Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विरामीमाथि दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ
आइतबार, आश्विन २०, २०७०
बिरामी महिलामाथि दुर्व्यवहार गर्ने नोबेल अस्पताल विराटनगरका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
भयरहित वातावरण बनाउः खनाल
आइतबार, आश्विन २०, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकमा हिंसाको एक दुई घटना हुँदैमा संविधानसभाको निर्वाचनलाई असर नपर्ने बताएका छन्।
विस्तृत
बहुपहिचानसहितको सात प्रदेशः एमाले महासचिव
आइतबार, आश्विन २०, २०७०
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो दल बहुपहिचान सहितको सात प्रदेशको पक्षमा रहेको भन्दै नेपाली विशिष्टतामा आधारित संघीय ब्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
प्रभाकरनले अन्तिम समय विताएको बंकर नष्ट
आइतबार, आश्विन २०, २०७०
श्रीलंकाको सेनाले तमिल विद्रोही नेता भेलुपिल्लई प्रभाकरनले आफ्नो अन्तिम समयमा आश्रय लिएको एउटा बंकर ध्वस्त पारिदिएको छ ।
विस्तृत
बस दुर्घटनामा चारको मृत्यु, ६० घाइते
आइतबार, आश्विन २०, २०७०
रामेछापको सदरमुकाम मन्थलीबाट साँघुटारतर्फ हिँडेको यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने कम्तिमा पनि ६० जना घाइते भएका छन् ।
विस्तृत
उम्मेदवारी फिर्ता लिन माओवादीको आग्रह
आइतबार, आश्विन २०, २०७०
निर्वाचनको विरोधमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले संविधानसभाको निर्वाचनका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
विस्तृत
आलमको अवस्था नाजुक तर, स्थिर
शनिबार, आश्विन १९, २०७०
गोली प्रहारबाट घाइते भएका बारा–४ का एमाले उम्मेदवार महमुद आलमको अवस्था नाजुक तर स्थिर रहेको चिकित्सकले बताएका छन्।
विस्तृत
जसरी पनि जित्नुपर्छ भन्ने होइन: नेता नेपाल
शनिबार, आश्विन १९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी जसरी पनि निर्वाचनमा विजय हासिल गर्नुपर्छ भन्नेमा नभइ लोकतन्त्र र राष्ट्रियताको आधारलाई बलियो बनाउन चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
विस्तृत
गोर्खाली सैनिकलाई मिलिटरी क्रस
शनिबार, आश्विन १९, २०७०
अफगानिस्तानस्थित बेलायती सेनाको क्याम्पमा आक्रमण गर्न आएका तालिवानीलाई खुकुरीले छप्काउँदै लखेटेका बीर गोर्खा सैनिक तुलजंग गुरुङलाई बेलायत सरकारले मिलिटरी क्रस पदकले सम्मान गरेको छ ।
विस्तृत
सूर्यबहादुर थापा अस्पताल भर्ना
शनिबार, आश्विन १९, २०७०
पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा उपचारका लागि न्युरो अस्पताल बाँसबारीमा भर्ना भएका छन् ।
विस्तृत
‘बर्दिया घटना सार्वभौमसत्तामाथिको आंच’
शनिबार, आश्विन १९, २०७०
बर्दियाको गुलरियामा २ असोजमा भारतीय प्रहरीले गरेको विवादस्पद खानतलासी सार्वभौमसत्तामाथि आंच पुर्याउने खालको भएको उच्चस्तरीय सरकारी टोलीले ठहर गरेको छ ।
विस्तृत
शुरु भयो दशैं, आज घटस्थापना
शनिबार, आश्विन १९, २०७०
हिन्दुहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक घटस्थापना भित्राइँदैछ ।
विस्तृत
समानुपातिकतर्फको सूची बुझाउने दलहरु १२१ मात्र
शुक्रबार, आश्विन १८, २०७०
आगामी संविधानसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा १३० दल दर्ता भए पनि समानुपातिक निर्वाचनमा भाग लिन १४ असोजमा दल दर्ता गराउने राजनीतिक दल १२४ मात्रै थिए जसमध्ये १२१ दलले मात्रै उम्मेदवारको सूचि बुझाएका छन् ।
विस्तृत
मायाकुमारीलाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
शुक्रबार, आश्विन १८, २०७०
सर्वोच्च अदालतले मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट तत्काल बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
गोली लागेका आलमलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो
शुक्रबार, आश्विन १८, २०७०
१८ असोज विहान अपिरिचित व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते भएका नेकपा एमालेका तर्फबाट बारा क्षेत्र नं. ४ का उम्मेदवार महमुद आलमको अत्यन्तै चिन्ताजनक अवस्थामा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ ।
विस्तृत
सुरक्षाबारे मतदाता आशंकित (हिमाल सर्वेक्षण)
शुक्रबार, आश्विन १८, २०७०
गत साता हिमाल ले देशका प्रमुख १२ शहरका ३५० जनासँग गरेको सर्वेक्षणले निर्धक्कसँग मताधिकार प्रयोग गर्ने अवस्था हुनेमा उत्तरदाताहरू विश्वस्त देखिएनन् ।
विस्तृत
अखिल क्रान्तिकारीका महासचिव शाहीले माओवादी छाडे
शुक्रबार, आश्विन १८, २०७०
नेकपा–माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिब कमल शाहीले पार्टीको साधारणसदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् ।
विस्तृत
सीमापार अपराधको चुनौती
शुक्रबार, आश्विन १८, २०७०
मध्यपश्चिम तराईका बाँके–बर्दिया मात्र होइन, हिमाली जिल्ला हुम्लामा समेत सीमा वारपार अपराध निर्वाचनमा प्रमुख सुरक्षा चुनौती बन्ने देखिन्छ ।
विस्तृत
कुशवाह एमाओवादी छोडेर सदभावनामा
बिहीबार, आश्विन १७, २०७०
एमाओवादीका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाह एमाओवादी पार्टी परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
विस्तृत
श्रीलंकाली डकुमेन्ट्री प्रदर्शनमा सरकारको रोक
बिहीबार, आश्विन १७, २०७०
काठमाडौंमा जारी 'फिल्म साउथ एशिया–२०१३' मा प्रदर्शन गर्न लागिएका श्रीलंकाका तीनवटा डकुमेन्ट्री फिल्म प्रदर्शनमा सरकारले रोक लगाएको छ ।
विस्तृत
मुलुकभर उम्मेदवारी दर्ता सम्पन्न (फोटो फिचर)
बिहीबार, आश्विन १७, २०७०
आगामी संविधानसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने प्रक्रिया देशभर निर्विघ्न सम्पन्न भएको छ ।
विस्तृत
काठमाडौंमा उम्मेदवारी दर्ता उत्साहपूर्ण
बिहीबार, आश्विन १७, २०७०
काठमाडौं जिल्लाको १० वटै क्षेत्रका लागि विभिन्न दलका नेताहरुले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत
नवलपरासीमा कांग्रेसका बागी
बिहीबार, आश्विन १७, २०७०
नवलपरासीको क्षेत्र नं ४ र ५ मा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेसकै कार्यकर्ताले उम्मेदवारी दिएका छन् ।
विस्तृत
सुप्रभा घिमिरे गगनको विरुद्धमा
बिहीबार, आश्विन १७, २०७०
काठमाडौं ४ नम्बरबाट नेपाली कांग्रेसले टिकट नदिएपछि पार्टी त्यागेकी सुप्रभा घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
विस्तृत
एमाले सचिव पौडेल नवलपरासीबाट नउठ्ने
बिहीबार, आश्विन १७, २०७०
पार्टी कार्यकर्ताको दबाबपछि नेकपा एमालेका सचिव विष्णुप्रसाद पौडेलले नवलपरासी क्षेत्र नं ३ मा उम्मेदवारी नदिने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
354
355
356
357
358
370
380
390
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस