Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पाँच बालबालिकाको डुबेर मृत्यु
शनिबार, आश्विन १२, २०७०
रुपन्देहीको मर्चवार क्षेत्रको रायपुर गाविसमा एकै घरका तीनसहित पाँच बालबालिकाको डुबेर मृत्यु भएको छ ।
विस्तृत
नेपाल र इराकले अंक बाँडे
शुक्रबार, आश्विन ११, २०७०
राजधानीमा जारी एएफसी यु–१६ फुटबलको छनौट चरणअन्तर्गत नेपाल र बलियो मानिएको इराकले दुई दुई गोलको बराबरी खेलेर अंक बाँडेका छन् ।
विस्तृत
अख्तियारविरुद्ध अभिव्यक्ति दिने पनि पक्राउ
शुक्रबार, आश्विन ११, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कारबाहीविरुद्ध अभिव्यक्ति दिएका नेपाल आयल निगमका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई पक्राउ गरिएको छ ।
विस्तृत
मिति सारे माओवादी निर्वाचानमा जाने
शुक्रबार, आश्विन ११, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ४ मंसीरको मिति सारिए आफूहरु संविधानसभा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन् ।
विस्तृत
जिम्मेवारी पूरा गर्न सेना तयार
शुक्रबार, आश्विन ११, २०७०
नेपाली सेनाले आगामी संविधानसभाको निर्वाचनका लागि तोकिएकोे सुरक्षा जिम्मेवारी पूरा गर्न तयार रहेको जनाएको छ ।
विस्तृत
राप्रपा नेपालको घोषणपत्र सार्वजनिक, कहिल्यै बन्द नगर्ने
शुक्रबार, आश्विन ११, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारको नामावलीसहित निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
विस्तृत
बहिस्कार गर्नेहरु समाप्त हुन्छन्ः महतो
शुक्रबार, आश्विन ११, २०७०
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभाको निर्वाचन बिथोल्न खोज्नेहरुको अस्तित्व नै समाप्त हुने बताएका छन् ।
विस्तृत
जनकपुरमा सह–प्राध्यापकको हत्या
शुक्रबार, आश्विन ११, २०७०
जनकपुर धनुषा साइन्स क्याम्पसका प्राध्यापक सत्यनारायणको ११ असोजमा हत्या भएको छ ।
विस्तृत
नेपालमा फलाम खानी:माल छ, चाल छैन
शुक्रबार, आश्विन ११, २०७०
नेपाललाई वर्षौं पुग्ने फलाम देशभित्रै भए पनि उत्खननमा ध्यान पुगेको छैन ।
विस्तृत
ज्यान मुद्दाका दोषी उम्मेदवार हुन नपाउने
बिहीबार, आश्विन १०, २०७०
सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद तथा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिले आगामी संविधानसभाको निर्वाचनमा भाग लिन नसक्ने आदेश दिएको छ ।
विस्तृत
अनेरास्ववियु अध्यक्षमा मल्ल निर्वाचित
बिहीबार, आश्विन १०, २०७०
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा किशोरबिक्रम मल्ल निर्वाचित भएका छन् ।
विस्तृत
परराष्ट्र सचिव थापा सार्क महासचिवमा सिफारिस
बिहीबार, आश्विन १०, २०७०
सरकारले परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापालाई सार्कको महासचिवमा सिफारिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
सरकारले राजदुत शर्मालाई फिर्ता बोलायो
बिहीबार, आश्विन १०, २०७०
सरकारले कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
विस्तृत
हेलिकप्टरका चालक र यात्रु काठमाडौँको अस्पतालमा
बिहीबार, आश्विन १०, २०७०
सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा दुर्घटनामा परी घाइते भएका एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन अरुण मल्ल र यात्रु दावाग्याल्जेन शेर्पालाई वयोधा अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
राष्ट्रिय जनमोर्चाले उम्मेदवार चुन्यो
बिहीबार, आश्विन १०, २०७०
संघीयताको विपक्षमा खुलेर लागेको राष्ट्रिय जनमोर्चाले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५० जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
विस्तृत
नेपालद्वारा बहराइन पराजित
बुधबार, आश्विन ९, २०७०
एएफसी यु–१६ फुटबल छनौटमा नेपालले विजयी शुरुवात गरेको छ । बहराईनलाई पराजित गर्दै नेपालले ३ अंक जोडेको हो ।
विस्तृत
भुवन केसी राप्रपा नेपालमा गएनन्
बुधबार, आश्विन ९, २०७०
कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने भनेर हल्ला गरिए पनि कलाकार भुवन केसी पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएनन् ।
विस्तृत
श्रीमान् श्रीमती उम्मेदवारका प्रतिस्पर्धी
बुधबार, आश्विन ९, २०७०
नेकपा एमालेले पाल्पा, क्षेत्र नम्बर ३ मा श्रीमान् श्रीमती नै उम्मेदवारका लागि प्रतिस्पर्धी भएका छन् ।
विस्तृत
आयल निगमका कार्यकारी निर्देशकसहित चार पक्राउ
मंगलबार, आश्विन ८, २०७०
नियमविपरीत बोनस वितरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई पक्राउ गरेको छ ।
विस्तृत
चुनावमा सेना परिचालनको बाटो खुल्यो
मंगलबार, आश्विन ८, २०७०
राष्ट्रपति डा. रामवरण यादवले बाधा अड्काउ फुकाउ आदेश जारी गरेपछि आगामी संविधानसभामा नेपाली सेना परिचालन गर्ने बाटो खुलेको छ ।
विस्तृत
पासवान र पटेलले माओवादी छाडे
मंगलबार, आश्विन ८, २०७०
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी केन्द्रीय सदस्यद्वय महेन्द्र पासवान र धीरज पटेलले पार्टी परित्याग गरेका छन् ।
विस्तृत
गरीबको रोजाइ आत्महत्या
मंगलबार, आश्विन ८, २०७०
पछिल्लो दशकमा आत्महत्या गरेका २९ हजार १३७ मध्ये अधिकांशले गरीबी र आर्थिक अभावका कारण जीवन त्यागेको देखिएको छ ।
विस्तृत
चट्याङबाट दुईको मृत्यु
मंगलबार, आश्विन ८, २०७०
अविरल वर्षासँगै परेको चट्याङले सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बसको ठक्करले नवलपरासीमा तीन जनाको मृत्यु
सोमबार, आश्विन ७, २०७०
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतीनगरमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको ज्यान गएको छ ।
विस्तृत
काँग्रेस संसदीय समिति गठन
सोमबार, आश्विन ७, २०७०
नेपाली काँग्रेसले १४ सदस्यीय संसदीय समिति गठन गरेको छ भने पूर्णबहादुर खड्कालाई सहमहामन्त्रीमा नियुक्त गरेको छ ।
विस्तृत
« First
«
10
20
30
357
358
359
360
361
370
380
390
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस