Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्वराजा र पूर्वयुवराज्ञीद्वारा दार्चुलामा राहत वितरण
बुधबार, साउन ९, २०७०
पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी शाहले ९ साउनमा दार्चुला पुगेर बाढीपीडितलाई राहत वितरण गरेका छन् ।
विस्तृत
‘बेलबारी घटनाका दोषीलाई कारबाही गर’
बुधबार, साउन ९, २०७०
मोरङको बेलबारीमा ७ साउनमा एक महिलाले आफूमाथि बलात्कारको प्रयास भएको भनी उजुरी दिँदा उनीमाथि भएको अमानवीय व्यवहारप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
बस दुर्घटनामा दुईको मृत्यु, १५ घाइते
बुधबार, साउन ९, २०७०
पूर्वपश्चिम राजमार्गको झापा सुरुङगा खण्डमा ९ साउन बिहान बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
विस्तृत
कम्युनिष्ट पार्टीका संस्थापक कर्मचार्यको निधन
बुधबार, साउन ९, २०७०
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको निधन भएको छ ।
विस्तृत
हिमानी कोषले राहत वितरण नरोक्ने
मंगलबार, साउन ८, २०७०
पूर्व युवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी कोषका पदाधिकारीले सुदूरपश्चिमाञ्चलका बाढी प्रभावित परिवारलाई राहत वितरण गर्न निर्वाचन आचारसंहिताले नरोक्ने धारणा व्यक्त गरेका छन् ।
विस्तृत
अपहरित छात्र जोगबनीबाट मुक्त
मंगलबार, साउन ८, २०७०
विराटनगरबाट अपहरणमा परेका एक विद्यार्थीलाई जोगवनीबाट भारतीय प्रहरीले उद्धार गरेको छ । अपहरणमा संलग्नमध्ये एक पक्राउ परेका छन् ।
विस्तृत
२५ बुँदे र ११ बुँदे संशोधन हुन सक्छः तीन दल
मंगलबार, साउन ८, २०७०
तीन ठूला राजनीतिक दलका नेताहरुले चार शक्तिवीच भएको ११ बुँदे राजनीतिक सहमति र राष्ट्रपतिद्धारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश संसोधन गर्न सकिने बताएका छन् ।
विस्तृत
आयोगद्वारा मतदाता नामावली सार्वजनिक
मंगलबार, साउन ८, २०७०
निर्वाचन आयोगले ८ साउनमा मतदाता नामावली सार्वजनिक गरेको छ ।
विस्तृत
पूर्वराजामात्रै हैन पूर्वपञ्चहरुसँग पनि सहकार्य हुन्छः वैद्य
मंगलबार, साउन ८, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियताको भावना भएका पूर्वराजामहाराजासँग पनि सहकार्य हुन सक्ने दोहोर्याएका छन् ।
विस्तृत
भारत जानुअघि राष्ट्रपतिसँग भेट
मंगलबार, साउन ८, २०७०
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ८ साउनमा राष्ट्रपति डा रामवरण यादवसँग शीतलनिवासमा भेटी आफूले गर्न लागेको भारत भ्रमणबारेमा जानकारी गराएका छन् ।
विस्तृत
काल पल्कने खतरा
मंगलबार, साउन ८, २०७०
ज्येष्ठ नागरिकलाई उपेक्षा गर्दै जाने हो भने नयाँबाट पुरानो पुस्ता प्रताडित हुने दीर्घ रोगले हाम्रो समाजलाई नगाँज्ला भन्न सकिन्न।
विस्तृत
सहमतिबिनाको निर्वाचन बहिस्कार गरिन्छः गजुरेल
मंगलबार, साउन ८, २०७०
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र संविधानसभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने दाबी बताएका छन् ।
विस्तृत
माओवादीको अराजक बाटो
मंगलबार, साउन ८, २०७०
माओवादीले नभने पनि अरूले बुझेकै छन्– वार्ता, सर्वपक्षीय सम्मेलन वा गोलमेच जे भने पनि उसले मुलुकले तय गरिसकेको राजनीतिक बाटो भत्काउने/बिगार्ने अस्थिरता–अराजकता चाहेको छ ।
विस्तृत
कांग्रेस उपसभापति पौडेलको शल्यक्रिया
सोमबार, साउन ७, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ साउन बिहान पायल्सको शल्यक्रिया गरिएको छ ।
विस्तृत
पहिरोमा पुरिएर तीनको मृत्यु
सोमबार, साउन ७, २०७०
पाल्पाको खानीछापमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
उच्चस्तरीय समिति र लोकतान्त्रिक मोर्चाबीच वार्ता
सोमबार, साउन ७, २०७०
उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्वाचन प्रक्रियाको विरोध गर्दै आइरहेको उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा सँग औपचारिक छलफल सुरु गरेको छ ।
विस्तृत
चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने
सोमबार, साउन ७, २०७०
निर्वाचन आयोगले ४ मंसिरमा हुने चुनावमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।
विस्तृत
खोलामा डुबेर एक बालकको मृत्यु
सोमबार, साउन ७, २०७०
लगातार परेको अविरल वर्षाका कारण बढेको खोलामा पौडी खेल्ने क्रममा गुल्मीमा एक बालकको डुबेर मृत्यु भएको छ ।
विस्तृत
बेलायतमा गगन थापालाई कालो झण्डा
सोमबार, साउन ७, २०७०
गैर आवासीय नेपाली संघ बेलायतको कार्यक्रममा संघीयता विरोधी भन्दै संघीय समाजवादी पार्टीका कार्यकर्ताहरुले नेपाली कांग्रेसका नेता गगन थापालाई कालो झण्डा देखाए ।
विस्तृत
पहिरोमा परेर पाँच वेपत्ता
सोमबार, साउन ७, २०७०
अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा दोलखाको उत्तरी दुर्गम गाविस मार्वुमा पाँच जना बेपत्ता भएका छन् ।
विस्तृत
दल फेरेका नेताहरू घर न घाटको हुँदै
सोमबार, साउन ७, २०७०
थुप्रै सपना देखेर पुरानो पार्टी छाड्दै नयाँमा प्रवेश गरेकाहरू घर न घाटको बनेका छन् ।
विस्तृत
एमाले पहिलो र एमाओवादी तेस्रो पार्टी बन्छ: एमाले
सोमबार, साउन ७, २०७०
नेकपा(एमाले)ले आसन्न संविधानसभाको निर्वाचनबाट आफ्नो पार्टी पहिलो शक्ति हुने आधार देखापरेको निस्कर्ष निकालेको छ ।
विस्तृत
छ सहसचिवको बढुवा, अर्जुन थापा परराष्ट्रमा
आइतबार, साउन ६, २०७०
सरकारले छ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा ६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोगले सिफारिस गरेका १६ सहसचिव मध्येबाट छ जनाको बढुवा गरेको हो ।
विस्तृत
पूर्वराजासँग सहकार्य गर्न सकिन्छः नेत्रविक्रम चन्द
आइतबार, साउन ६, २०७०
नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले सरकारले सशर्त वार्ताका लागि आफूहरुलाई बोलाउनु औचित्यहीन भएको बताएका छन् ।
विस्तृत
खपाङ्गीको उपचारका लागि ३० लाख आवश्यक
आइतबार, साउन ६, २०७०
तीन महिना पहिले मोटरसाईकलले ठक्कर दिँदा घाइते भएका पूर्व मन्त्री तथा नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगरको थप उपचारका लागि रु. ३० लाख आवश्यक परेको उनका आफन्तहरूले बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
378
379
380
381
382
390
400
410
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस