Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
लिबियाका प्रधानमन्त्री अपहरण मुक्त
बिहीबार, आश्विन २४, २०७०
लिबियाका प्रधानमन्त्री अली जेदान सशस्त्र समूहको अपहरणपछि मुक्त भएका छन् ।
विस्तृत
कर्मचारीहरुलाई जिल्लाबाहिर जान रोक
बिहीबार, आश्विन २४, २०७०
सरकारले जिल्ला निर्वाचन अधिकृत र जिल्ला न्यायाधीशबाहेक सम्पूर्ण कर्मचारीलाई निर्वाचनअघि जिल्लाबाट बाहिर जान रोक लगाएको छ ।
विस्तृत
बहुदलीय मान्यता ध्वस्त पारेर चुनावमा जान सकेनौं: वैद्य
बिहीबार, आश्विन २४, २०७०
चुनाव विरोधी मोर्चाको प्रमुख घटक नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले बहुदलीय मूल्य मान्यतालाई ध्वस्त पारेर आफूहरू निर्वाचनमा जान नसकेको बताएका छन् ।
विस्तृत
दैलेखमा प्रहरी जवानद्वारा निरीक्षकको हत्या
बिहीबार, आश्विन २४, २०७०
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षकको उनकै सहयोगी प्रहरी जवानले गोली हानी हत्या गरेका छन् । प्रहरी निरीक्षकलाई गोली हानेलगत्तै जवानले पनि आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
विस्तृत
एमाले उम्मेदवार आलमको निधन
बिहीबार, आश्विन २४, २०७०
गोली लागी घाइते भएका बारा-४ बाट एमाले उम्मेदवार एवं केन्द्रीय सदस्य महमुद आलमको २४ असोज दिउँसो निधन भएको छ ।
विस्तृत
रसायनशास्त्रलाई साइबरस्पेसमा पुर्याउने तीन बैज्ञानिकलाई नोवेल पुरस्कार
बुधबार, आश्विन २३, २०७०
रासायनिक प्रक्रियालाई कम्प्युटरको पर्दामा सजिव रूपमा देखाउन (सिमुलेट) कम्युटर विधि तयार पार्ने तीन जना वैज्ञानिकलाई यसवर्षको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ ।
विस्तृत
२४० क्षेत्रमा जम्मा ६१४७ उम्मेदवार
बुधबार, आश्विन २३, २०७०
आगामी संविधानसभा निर्वाचनमा देशभरीका २४० क्षेत्रमा ६ हजार एक सय ४७ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन ।
विस्तृत
बागी उम्मेदवारमाथि कडा कारबाही हुन्छ: काँग्रेस सभापति
बुधबार, आश्विन २३, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका सबैमाथि कारबाही हुने बताएका छन् ।
विस्तृत
खुमबहादुर खड्का रिहा (तस्वीरसहित)
बुधबार, आश्विन २३, २०७०
भ्रष्टाचार अभियोगमा डेढ बर्ष कारागार बसेका पूर्वमन्त्री एवम् कांग्रेस नेता खुमबहादुर खड्का २३ असोजमा रिहा भएका छन् ।
विस्तृत
समानुपातिक उम्मेदवारी अस्वीकार
बुधबार, आश्विन २३, २०७०
एमाओवादीले समानुतिकतर्फ उम्मेदवार बनाएका पार्टी केन्द्रीय सदस्य गङ्गा कार्कीले उम्मेदवारी अस्वीकार गरेको बताएका छन् ।
विस्तृत
एम्बुलेन्समा रक्सी
बुधबार, आश्विन २३, २०७०
प्रहरीले रौतहटको शिवनगरमा विरामी बोक्ने एम्बुलेन्समा घरेलु मदिरा बरामद गरेको छ ।
विस्तृत
राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक
मंगलबार, आश्विन २२, २०७०
राप्रपा नेपालले संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र लोककल्याणकारी उदारवादी आर्थिक व्यवस्था प्रस्ताव गरिएको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।
विस्तृत
मध्यतराईको दशैं झिझियाले उत्सवपूर्ण
मंगलबार, आश्विन २२, २०७०
केही वर्षअघिसम्म हराउन थालेझैं लाग्ने झिझिया विभिन्न संघसंस्था र युवाहरुको प्रयासमा पुनः मौलाउँदै छ ।
विस्तृत
छोरीको क्षेत्रबाट दाहालको निर्वाचन अभियान शुरु
मंगलबार, आश्विन २२, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरीले उम्मेदवारी दर्ता गराएको क्षेत्र काठमाडौं–१ बाट चुनावी प्रचार अभियान शुरु गरेका छन् ।
विस्तृत
‘चुनाव बिथोल्ने घोषणा गरेका दल प्रमुख चुनौती’
मंगलबार, आश्विन २२, २०७०
गृहमन्त्री माधवप्रसाद घिमिरेले चुनाव बिथोल्ने घोषणा गरेका दलहरू निर्वाचन सुरक्षामा प्रमुख चुनौती रहेको बताएका छन् । तर, त्यसै अनुरुप सुरक्षा रणनीति तय गरिएको पनि उनले दाबी गरे ।
विस्तृत
एमाओवादीको चुनावी घोषणापत्र तयार
मंगलबार, आश्विन २२, २०७०
एनेकपा माओवादीले ४ मंसिरको संविधानसभा चुनावका लागि घोषणापत्र तयार पारेको छ ।
विस्तृत
१२० राजनीतिक दलका ६३४३ उम्मेदवार
सोमबार, आश्विन २१, २०७०
संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२० राजनीतिक दलका ६ हजार ३४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये ६७२ जना महिला एकजना तेस्रो लिङ्गी छन् ।
विस्तृत
मेडिसिनतर्फको नोवल पुरस्कार घोषणा
सोमबार, आश्विन २१, २०७०
यस वर्षको मेडिसिनतर्फको नोवल पुरस्कार अमेरिकी नागरिकद्वय जेम्स रोथम्यान र र्याण्डी सेकम्यान साथै जर्मन नागरिक थोमस सुधोफले प्राप्त गरेका छन् ।
विस्तृत
आलमको स्वास्थ्य अवस्था चिन्ताजनक
सोमबार, आश्विन २१, २०७०
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत नेकपा एमालेका नेता महमुद आलमको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ।
विस्तृत
नेपाली सेनालाई भारतले हतियार सहयोग पठाउदै
सोमबार, आश्विन २१, २०७०
सन् २००५ मा भारतले चौतर्फी दबाबका माझ नेपाली सेनालाई दिदै आएको हतियार सहयोग रोकिदिएपछि अहिले फेरी उक्त सहयोग शुरु गर्ने भएको छ ।
विस्तृत
भययुक्त निर्वाचन
सोमबार, आश्विन २१, २०७०
एमाले उम्मेदवार महमुद आलममाथिको आक्रमणले संविधानसभाको निर्वाचन भययुक्त हुने संकेत देखिएको छ ।
विस्तृत
नौ जना मतदाताका लागि एउटा मतदान केन्द्र
सोमबार, आश्विन २१, २०७०
एउटा गाउँमा नौ जनामात्र मतदाता छन् भन्दा सबैलाई अनौठो लाग्न सक्छ तर, डोल्पाको उपल्लो डोल्पामा पर्ने धो गाउँ विकास समिति वडा नं ५ कलाङ बस्तीमा भने नौ जनामात्र मतदाता छन् ।
विस्तृत
भयरहित वातावरण बनाऊ
सोमबार, आश्विन २१, २०७०
नेपालीहरूले ४ मंसिरलाई नयाँ संविधान लेखनका लागि संविधानसभा निर्माणको राष्ट्रिय पर्व बनाउने ‘मुड’ मा यो दशैं मनाउन पाउनुपर्छ ।
विस्तृत
आलमलाई उपचारका लागि विदेश लैजान माग गर्दै चक्काजाम
आइतबार, आश्विन २०, २०७०
कञ्चटमा गोली लागी सिकिस्त भएका बारा–४ का एमाले उम्मेदवार महमुद आलमलाई उपचारका लागि विदेश लैजान माग गर्दै उनका कार्यकर्ताहरुले परवानीपुरमा ५ घण्टासम्म चक्काजाम गरेका छन् ।
विस्तृत
छिमेकी मुलुकको सुरक्षाबारे टिप्पणी गरिएकै छैनः सेना
आइतबार, आश्विन २०, २०७०
प्रधान सेनापति गौरवशम्शेर जबराले भारत भ्रमणका बेला सञ्चार माध्यमलाई कुनै औपचारिक अन्तर्वार्ता नदिएको नेपाली सेनाले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
353
354
355
356
357
360
370
380
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस