Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मतदाता नामावली दर्ता आज अन्तिम
शुक्रबार, भाद्र ७, २०७०
फोटो सहितको मतदाता नामावली संकलनको पछिल्लो एकहप्ते म्याद आज ७ भदौमा सकिंदैछ । १ देखि ६ भदौसम्म मुलुकभर १ लाख ६ हजार १५ मतदाताले आफ्नो नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
विस्तृत
दोलखामा आमा छोराको हत्या
शुक्रबार, भाद्र ७, २०७०
दोलखाको बोच–१ चरङ्गेमा होटल व्यवसाय गर्दै आएका आमा–छोराको ६ भदौ राति हत्या भएको छ ।
विस्तृत
विराटनगरमा बम आतंक (फोटो फिचर)
शुक्रबार, भाद्र ७, २०७०
तीन लाख रुपैयाँ माग गर्दै एक समूहले विराटनगरको सृजना ज्ञानकुन्ज उच्च माध्यमिक विद्यालयमा नक्कली बम राखेर आतंकित पारेको छ ।
विस्तृत
एमालेले महिलासहित सम्भावित तीन उम्मेदवार माग्यो
बिहीबार, भाद्र ६, २०७०
नेकपा एमाले स्थायी कमिटीको बैठकले संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको सिफारिस र राय आगामी २० भदौभित्र पठाइसक्न मातहतको पार्टीपङ्क्तिलाई आग्रह गरेको छ ।
विस्तृत
अनसनरत गिरीद्वारा स्वास्थ्य परीक्षण गर्न अस्विकार
बिहीबार, भाद्र ६, २०७०
विगत १० दिनदेखि अनसनरत नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीले वीर अस्पतालवाट आएको चिकित्सक टोलीलाई विना स्वाथ्य परीक्षण फर्काईदिएकी छन् ।
विस्तृत
भारतीय मुद्रामा लगातार गिरावटले चिन्ता
बिहीबार, भाद्र ६, २०७०
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य लगातार झरिरहेको छ । यो गिरावटले भारतमात्र नभई नेपालमा समेत चिन्ता र अन्यौल बढाएको छ ।
विस्तृत
समिति र मोर्चाबीच दलहरुको सम्मेलन गर्ने सहमति
बिहीबार, भाद्र ६, २०७०
उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच सबै दलहरुको सम्मेलन गर्ने सहमति भएको छ ।
विस्तृत
दार्जिलिंङमा गोजमो सहायक महासचिवसहित ४० पक्राउ
बिहीबार, भाद्र ६, २०७०
भारतको दार्जिलिङमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग गर्दै भएको आन्दोलन चर्कंदै जाँदा आन्दोलनरत गोरखा जनमुक्ति मोर्चा (गोजमो) का सहायक महासचिव बिनय तमांगसहित ४० व्यक्ति पक्राउ परेका छन् ।
विस्तृत
निर्वाचन सारे दुर्घटनाः कोइराला
बिहीबार, भाद्र ६, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ४ मंसीरका लागि तोकिएको निर्वाचन सारे ठूलो दुर्घटना हुने बताएका छन् । संभावित दुर्घटना हुन नदिनका लागि सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनु पर्नेमा कोइरालाले जोडदिए ।
विस्तृत
दाहालको धम्की, ‘मुद्दा ब्युँताउन खोजिए विद्रोह हुन्छ’
बुधबार, भाद्र ५, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र हिंसाका बेलाका मुद्दा ब्युँताउन खोजिए आफ्नो पार्टीले विद्रोह गर्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय बाणिज्य बैंक डेढ अर्ब नाफामा
बुधबार, भाद्र ५, २०७०
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा रु एक अर्ब ५१ करोड ७५ लाख ३१ हजार खुद मुनाफा आर्जन गरेको छ ।
विस्तृत
निर्वाचन पर्यवेक्षणका लागि थप प्रावधानसहित आवेदन माग
बुधबार, भाद्र ५, २०७०
संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संस्थालाई यसपटक थप प्रावधानहरूसहित आवेदन दिन आह्वान गरेको छ ।
विस्तृत
चिहान बन्ने खतरा
बुधबार, भाद्र ५, २०७०
राजधानीका सडक विस्तार गर्दा डोजर लगाएर आधा भत्काइएका घरका कारण सडक र ती घर चिहान बन्ने खतरा छ ।
विस्तृत
राजस्व खल्तीमा राख्ने अधिकृत
बुधबार, भाद्र ५, २०७०
राजस्व ब्याङ्कमा दाखिला नगरी हिनामिना गर्ने दमक नगरपालिकाका कर अधिकृत महेन्द्र बस्नेतबाट रु.३१ लाख ८१ हजार ७०० असूल गरिएको छ ।
विस्तृत
आज जनैपूर्णिमा
बुधबार, भाद्र ५, २०७०
हिन्दुहरुले ५ भदौमा जनैपुर्णिमा मनाउँदैछन् । आज गुरु पुरोहितहरुबाट पवित्र धागो रक्षाबन्धन बाँध्ने गरिन्छ भने तागाधारीहरुले वैदिक विधिपूर्वक नयाँ जनै फेर्ने गर्छन् ।
विस्तृत
अधिकारी हत्या अनुसन्धानका लागि टोली गठन
मंगलबार, भाद्र ४, २०७०
तत्कालीन नेकपा (माओवादी)ले हत्या गरेका गोरखाका कृष्णबहादुर अधिकारीको घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान टोली गठन गरेको छ ।
विस्तृत
राजनीतिक समितिको आग्रह आयोगद्वारा अस्वीकार
मंगलबार, भाद्र ४, २०७०
निर्वाचन आयोगले तस्वीरसहितको मतदाता नामावली सङ्कलन कार्य अर्को एक हप्ताका लागि थप गर्न उच्चस्तरीय राजनीतिक समितिले गरेको आग्रह अस्वीकार गरेको छ ।
विस्तृत
विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकसहित ११ पक्राउ
मंगलबार, भाद्र ४, २०७०
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादवलगायत प्राधिकरणका बहालवाला र पूर्व उच्च अधिकारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ।
विस्तृत
दाहालविरुद्ध उम्मेदवारी दिन सुखदेव तयार
मंगलबार, भाद्र ४, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा मधेशबाट उम्मेदवारी दिने घोषणा गरेपछि अमेरिका निवासी अर्थशास्त्री सुखदेव शाहले दाहालका विरुद्ध चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।
विस्तृत
अधिकारी दम्पती आइसीयुमा लगिए
मंगलबार, भाद्र ४, २०७०
आफ्नो छोराका हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनसनमा रहेका गोरखाका गंगामाया र नन्दप्रसाद अधिकारी दम्पतीलाई वीरअस्पतालको आइसीयुमा भर्ना गरिएको छ ।
विस्तृत
नामावली दर्ताको म्याद अझै थप्न समितिको आग्रह
मंगलबार, भाद्र ४, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँग ६ भदौमा वार्ता गर्ने निर्णय गरेको छ । बैठकले मतदाता नामावली संकलनको म्याद अरु एक साताका लागि थप्न निर्वाचन आयोगसँग आग्रह पनि गरेको छ ।
विस्तृत
आवेगमा काम गर्दा भुल भयोः दाहाल
मंगलबार, भाद्र ४, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आवेगमा काम गर्न खोज्दा आफूबाट ठूलाठूला कमजोरी गल्ती भएको बताएका छन् ।
विस्तृत
हिंसाको अवशेष बोक्दै बालबालिका
मंगलबार, भाद्र ४, २०७०
दश वर्षे सशस्त्र हिंसाका बेला घाइते हुनेहरु अहिले पनि शारीरिक र मानसिक यातना भोगिरहेका छन् । रोल्पाका यस्तै पाँच बालबालिका शरीरभरी बमका छर्रा बोकेर कष्टकर जीवन बाँचिरहेका छन् । मानसिक अवस्था पनि विग्रदो छ ।
विस्तृत
माओवादी मोर्चा र सरकारबीचको वार्ता असफल
सोमबार, भाद्र ३, २०७०
नेकपा-माओवादी नेतृत्वको मोर्चाले ४ मंसीरका लागि निर्धारित निर्वाचन सार्नु पर्ने अडान राखेपछि सरकारसँग भएको वार्ता निष्कर्षविहिन बनेको छ ।
विस्तृत
पूर्व राज्यमन्त्री मेहता सदभावनामा
सोमबार, भाद्र ३, २०७०
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता तथा पूर्व वन राज्यमन्त्री लक्ष्मण मेहता सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
368
369
370
371
372
380
390
400
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस