Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दीर्घकालीन महत्वका निर्णय नलेऊः यादव
मंगलबार, साउन १, २०७०
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई दीर्घकालीन महत्वको निर्णय लिने अधिकार नभएको बताएका छन् ।
विस्तृत
चर्को हर्न बजाउने एक हजार चालक कारवाहीमा
मंगलबार, साउन १, २०७०
अनधिकृत रुपले चर्को ध्वनी भएका प्रेसर तथा डिजिटल हर्न जडान गरी जथाभावी हर्न बजाउने ९ सय ९३ वटा ठुला सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
विस्तृत
अहिलेकै अवस्थामा चुनाव हुँदैनः गजुरेल
मंगलबार, साउन १, २०७०
नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले २५ बुँदे सहमति र एघार बुँदे सम्झौता खारेज भई गोलमेच सम्मेलनसहित सम्पूर्ण राजनीतिक दलहरू सम्मिलित सरकारले मात्र संविधानसभाको चुनाव गर्न सक्ने बताएका छन् ।
विस्तृत
गोलमेच अस्त्र
मंगलबार, साउन १, २०७०
आफ्नो रणनीति सफल पार्न दुवै पक्षले स्वीकारेको गोलमेच अस्त्रले कसको उद्देश्य पूरा गर्ला भन्ने अझै अनिश्चित छ।
विस्तृत
एक करोड २१ लाखद्वारा मतदाता नामावली दर्ता
सोमबार, आषाढ ३१, २०७०
निर्वाचन आयोगले तय गरेको फोटोसहितको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिनसम्म एक करोड २१ लाख ३२ हजारले आफ्नो नाम दर्ता गराएका छन् ।
विस्तृत
वैद्य माओवादी एक्लै वार्तामा नजाने
सोमबार, आषाढ ३१, २०७०
सरकारविरुद्ध आन्दोलनरत नेकपा–माओवादी ३३ दलीय मोर्चा छाडेर एक्लै वार्तामा नबस्ने भएको छ ।
विस्तृत
अधिकारीका ‘जनमुखी बजेटहरु’ सार्वजनिक
सोमबार, आषाढ ३१, २०७०
त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक ताराप्रसाद भुसालद्वारा लिखित ‘भरतमोहन अधिकारीका जनमुखी बजेटहरु’ शीर्षक पुस्तक सार्वजनिक भएको छ ।
विस्तृत
दुर्घटनामा तीनको मृत्यु
सोमबार, आषाढ ३१, २०७०
अर्घाखाँचीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गको जुँगेखोलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
विस्तृत
कसको तलब कति पुग्यो ?
आइतबार, आषाढ ३०, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्ले कर्मचारीहरूको तलब १८ प्रतिशत बृद्धि गरेपछि मुख्यसचिवको तलब रु. ४०६९५ पुगेको छ । यसअघि मुख्य सचिवले रु. ३३६४० बुझ्थे ।
विस्तृत
कुल बजेट ५ खर्ब १७ अर्ब २४ करोड, चुनावलाई १६ अर्ब, तलब १८ प्रतिशत बढ्यो
आइतबार, आषाढ ३०, २०७०
सरकारले आगामी संविधानसभा निर्वाचनका लागि रु १६ अर्ब विनियोजन गरेको छ । सरकारी कर्मचारीहरूको तलबमा १८ प्रतिशत बृद्धि भएको छ ।
विस्तृत
सहज हैन, सही निकास
आइतबार, आषाढ ३०, २०७०
मुलुकले बेहोरिरहेको जटिलतम् समस्याहरूको छिनोफानोका लागि हुनुपर्ने सर्वदलीय भेलालाई स्वाभाविक विकासक्रममा लैजान ४ मंसीरको लागि निर्धारित निर्वाचनमा पनि टेकाउनैपर्छ, जुन काम वर्तमान चुनावी सरकारबाटै हुनुपर्छ ।
विस्तृत
भट्टराईका लागि एमाओवादी बैठक स्थगित
आइतबार, आषाढ ३०, २०७०
एनेकपा माओवादी पदाधिकारी, सङ्गठन विभाग, व्यूरो इन्चार्ज र राज्य समिति संयोजकहरुको बैठक स्थगित भएको छ ।
विस्तृत
मृत कमलरीका परिवारले राहत पाए
आइतबार, आषाढ ३०, २०७०
मृत कमलरी सृजना चौधरी र मेघी चौधरीका परिवारलाई असार ३० गते राहत दिइएको छ । दोषिलाई कार्वाहि र पिडित परिवारलाई उचित क्षतिपुर्तिको लागि कमलरीहरु गत चैत्रदेखि आन्दोलरत थिए ।
विस्तृत
लगत संकलन कार्यदल, ‘म्याद नथप’
आइतबार, आषाढ ३०, २०७०
तोकिएको काम नगरेर आलोचित द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल औचित्यहीन देखिएको छ ।
विस्तृत
बेपत्ता मध्ये एक मृत, दुई युवा सकुशल
आइतबार, आषाढ ३०, २०७०
खोलामा पौडी खेल्दा बेपत्ता भएका तीन जनामध्ये एक जना मृत र दुई जना सकुशल फेला परेका छन् ।
विस्तृत
दीर्घकालीन महत्वका निर्णय नलिन सरकारको ध्यानाकर्षण
शनिबार, आषाढ २९, २०७०
प्रमुख चार दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीति समितिले दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विस्तृत
‘गोलमेच सम्मेलन आवश्यक छैन’
शनिबार, आषाढ २९, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सम्पूर्ण राजनीतिक दलबीचको गोलमेच सम्मेलन आवश्यक नरहेको बताएका छन् ।
विस्तृत
पर्वतारोहण रोयल्टी: हिनामिनाको दाउ
शनिबार, आषाढ २९, २०७०
पर्यटन मन्त्रालयले निकासा गरेको पर्वतारोहण रोयल्टी बापतको पौने तीन करोड रुपैयाँ १६ दिनभित्र खर्च नगरे फ्रिज हुने बताएपछि सोलुखुम्बुमा रकम हिनामिनाको खेल शुरू भएको छ।
विस्तृत
मन्त्रीमण्डल विस्तार गर्न सकिन्छः सापकोटा
शनिबार, आषाढ २९, २०७०
एनेकपा माओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले असन्तुष्ट दलहरूलाई चुनावका लागि सहमत गराउन मन्त्रीपरिषद् विस्तार गर्न सकिने बताएका छन् ।
विस्तृत
लुम्बिनीमा उच्च सुरक्षा सतर्कता
शनिबार, आषाढ २९, २०७०
भारतको बोधगयामा भएको शृङ्खलाबद्ध विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
विस्तृत
वैद्य माओवादीको केही माग पुरा हुन्छः खनाल
शुक्रबार, आषाढ २८, २०७०
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आन्दोलनरत नेकपा–माओवादीको केही माग पुरा गर्न सकिने बताएका छन् ।
विस्तृत
बस दुर्घटना, एकको मृत्यु
शुक्रबार, आषाढ २८, २०७०
पोखराबाट वालिङ जाँदै गरेको बस सिद्धार्थ राजमागस्थित पुम्दीभुम्दी गाविसको ठुलढुङ्गामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
विस्तृत
चुनाव सार्न गोप्य सहमति भएको छैनः पौडेल
शुक्रबार, आषाढ २८, २०७०
नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले चुनावको मिति सार्न दलहरुबीच कुनै गोप्य सहमति नभएको बताएका छन् ।
विस्तृत
लक्ष्य बमोजिम गरिबी घटेन
शुक्रबार, आषाढ २८, २०७०
चालु त्रिवर्षिय योजनामा गरिब जनसंख्या २१ प्रतिशतमा झार्ने सरकारको लक्ष पुरा नहुने भएको छ ।
विस्तृत
दलीय नेतृत्वमा मात्र चुनाव सम्भवः गजुरेल
शुक्रबार, आषाढ २८, २०७०
नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले चुनाव बहिष्कार सम्बन्धी आफ्नो पार्टीको नीतिमा कुनै परिवर्तन नआएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
380
381
382
383
384
390
400
410
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस