Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
माओवादी पूँजीपति विरोधी होइनः बैद्य
आइतबार, साउन ६, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो दललाई पूँजिपति बिरोधी देखाएर निजी क्षेत्रलाई आतंकित पार्ने काम भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
विस्तृत
बन्दूक बुझाएपछिको आश
आइतबार, साउन ६, २०७०
सेवा–सुविधाको अभावमा वर्षौंदेखि कष्टकर जीवन बिताइरहेका सुर्खेतको दुर्गम चार गाविसका बासिन्दा सरकारले आफ्नो पुर्ख्यौली बसोबास नै सारिदिए कल्याण हुने ठान्छन्।
विस्तृत
एमाले राष्ट्रिय महाधिवेशन चुनावपछि
शनिबार, साउन ५, २०७०
नेकपा (एमाले) ले २०७० फागुन महिनाभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
विस्तृत
एमाओवादी अब एक पदीय, उपाध्यक्ष श्रेष्ठद्वारा राजिनामा
शनिबार, साउन ५, २०७०
एनेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले पदबाट राजिनामा दिएका छन् ।
विस्तृत
समावेशीको नाममा संविधानसभा ठूलो बनाउनु हुँदैनथ्योः ओली
शनिबार, साउन ५, २०७०
नेकपा एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले विगतमा समावेसीको नाममा संविधानसभाको आकार ठूलो भएकाले जनअपेक्षा अनुसार काम हुन नसकेको बताएका छन् ।
विस्तृत
अन्तर्राष्ट्रिय समुदायलाई चुनावमा सहयोग नगर्न आग्रह
शनिबार, साउन ५, २०७०
आन्दोलनरत नेकपा–माओवादीसहित ३३ दलले संविधानसभाको निर्वाचनमा निर्वाचनमा सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
विस्तृत
बाढीले एकको मृत्यु, दुई हजार परिवार प्रभावित
शनिबार, साउन ५, २०७०
दुई दिनको अबिरल वर्षासँगै कैलालीमा भएको डुबान र बाढीको समस्याबाट झन्डै दुई हजार घर परिवार प्रभावित भएका छन् ।
विस्तृत
खुर्सिदका सामुन्ने एक
शनिबार, साउन ५, २०७०
गत संविधानसभा निर्वाचनपछि एकठाउँमा कतै नदेखिएका मधेशवादी दलका नेताहरूलाई भारतीय विदेशमन्त्री सलमान खुर्सिदले एउटै टेबलमा भेला गराइदिए।
विस्तृत
नौ एसपी र एघार डिएसपीको बढुवा(नामावली सहित)
शुक्रबार, साउन ४, २०७०
गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेको सात जना प्रहरी वरिष्ठ उपरीक्षक पदमा एसपीहरूको बढुवा गरेको छ ।
विस्तृत
घुस खाएको अभियोगमा मालपोत अधिकृतसहित छ पक्राउ
शुक्रबार, साउन ४, २०७०
घुस खाएको आरोपमा मालपोत कार्यालय दाङका छ कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादीमा अध्यक्ष मात्रै राख्ने प्रस्ताव
शुक्रबार, साउन ४, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अध्यक्ष र बाँकी केन्द्रीय सदस्य पद राख्ने प्रस्ताव गरेका छन् ।
विस्तृत
एमाले नेता नेपाल भारत जाने
शुक्रबार, साउन ४, २०७०
भारतीय प्रधानन्त्री मनमोहन सिंहको निम्तोमा पूर्ब प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बुधबार भारततर्फ प्रस्थान गर्ने भएका छन् ।
विस्तृत
संविधान साझा दस्तावेज बन्नुपर्छः यादव
शुक्रबार, साउन ४, २०७०
मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले संविधान निर्माणका आधारभूत मूलभूत सिद्धान्तमा सहमति नगरी संविधानसभाको निर्वाचन गरिए त्यो ‘कर्मकाण्डी’ मात्र हुने बताएका छन् ।
विस्तृत
कूटनीति: आफ्नै मर्यादा मर्दन
शुक्रबार, साउन ४, २०७०
व्यक्तिगत स्वार्थका लागि आफ्नो मर्यादा समेत बिर्सेर नेताहरूले देशकै गरिमा घटाएका छन्।
विस्तृत
चोरी आरोपमा कुटपिट गर्दा बालिकाको मृत्यु
बिहीबार, साउन ३, २०७०
मोबाइल चोरेको भन्दै कुटपिट गर्दा सप्तरीको बैरबा गाविसमा एक बालिकाको मृत्यु भएको छ ।
विस्तृत
क्षेत्र निर्धारण विवाद मिलाउन कार्यदल गठन
बिहीबार, साउन ३, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन क्षेत्र निर्धारणमा देखिएको विवाद समाधान गर्न कार्यदल गठन गरेको छ ।
विस्तृत
प्रधानसेनापति राणा चीन भ्रमणमा जाने
बिहीबार, साउन ३, २०७०
प्रधानसेनापति गौरवशमशेर राणाले पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै ४ साउनमा एक साता लामो भ्रमणमा जाने भएका छन् ।
विस्तृत
वैद्य माओवादीलाई वार्ता आउन आव्हान
बिहीबार, साउन ३, २०७०
सरकारले नेकपा–माओवादीसहितका आन्दोलनरत ३३ दललाई वार्ताका लागि पुनः आह्वान गरेको छ ।
विस्तृत
लोकसेवाको फाराम भर्न एक लाख खर्च
बिहीबार, साउन ३, २०७०
लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च भएको सुन्दा अचम्म लाग्न सक्छ । तर डोल्पा जिल्लाका एक व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर फाराम भरेका छन् ।
विस्तृत
एनआरएनद्वारा बाढीपीडितलाई ५० लाख सहयोग
बुधबार, साउन २, २०७०
गैर–आवासीय नेपाली सङ्घ(एनआरएन)ले दार्चुला लगायतका बाढीपहिरो पीडितहरूका लागि रु. ५० लाख सहयोग गरेको छ ।
विस्तृत
दाहालको पत्रप्रति माओवादीको विमति
बुधबार, साउन २, २०७०
आन्दोलनरत ३३ दलीय मोर्चाको प्रमुख घटक नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले पठाएको पत्रप्रति असहमति जनाएको छ ।
विस्तृत
गणेश लामा हिरासतमा
बुधबार, साउन २, २०७०
गणेश लामा अवैधरूपले सम्पति आर्जन गरेको आरोपमाथिको थुनछेक बहसका क्रममा विशेष अदालतमा हाजिर भएका छन् ।
विस्तृत
निर्वाचन विरोधीहरु सल्बलाएः दाहाल
बुधबार, साउन २, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले जित्ने अवस्था आएकाले निर्वाचन विरोधीहरु सल्बलाएको आरोप लगाएका छन् ।
विस्तृत
उच्चस्तरीय समितिले ३ साउनदेखि वार्ता थाल्ने
बुधबार, साउन २, २०७०
प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलहरुलाई वार्ताका लागि आह्वान गरेको छ ।
विस्तृत
भट्टराईलाई वरिष्ठ नेतामा प्रस्ताव
मंगलबार, साउन १, २०७०
पार्टी उपाध्यक्षबाट राजिनामा दिएका बाबुराम भट्टराईलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
379
380
381
382
383
390
400
410
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस