Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जनकपुरको स्कुलमा ‘बुद्ध भारतमा जन्मेको’ पढाइन्छ
बिहीबार, बैशाख २६, २०७०
जनकपुरको मोनाष्टिक उच्च माविमा पढाइने एउटा पुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख भएको पाइएको छ ।
विस्तृत
ओमान र बहराइनमा दूतावास स्थापना हुने
बिहीबार, बैशाख २६, २०७०
मन्त्रिपरिषद्को २६ बैशाखको बैठकले ओमान र बहराइनमा दूतावास स्थापना गर्ने लगायतका निर्णयहरु गरेको छ ।
विस्तृत
बारामा एमाओवादी कार्यकर्ताको हत्या
बिहीबार, बैशाख २६, २०७०
बारामा गए राति एमाओवादी कार्यकर्ता एवम् कराते खेलाडी राजेन्द्र मण्डलको हत्या भएको छ ।
विस्तृत
कार्कीको नियुक्तिविरुद्ध आन्दोलन जारी
बिहीबार, बैशाख २६, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरोधमा प्रमुख दलका विद्यार्थी संगठन र आन्दोलनरत साना दलहरुले विरोध जारी राखेका छन् ।
विस्तृत
नगरिकता टोली आउने विद्यालयमा बम
बिहीबार, बैशाख २६, २०७०
रुपन्देहीको पर्रोहास्थित पर्रोहा उच्च माविमा प्रेसर कुकर बम र नवलपरासी मैनाघाटको सरस्वती उच्च माविमा दुईवटा तुल बम फेला परेको छ ।
विस्तृत
अपराध योजना बनाइरहेका दुई भारतीय पक्राउ
बुधबार, बैशाख २५, २०७०
विराटनगरको सीमावर्ती क्षेत्र भंसार नजिकैको लजमा बसेर आपराधिक योजना बनाउँदै गरेका दुई भारतीय नागरिकहरु हतियारसहित पक्राउ परेका छन् ।
विस्तृत
छोरी भनेर गर्भपतन गराउँदा छोरा भएपछि
बुधबार, बैशाख २५, २०७०
महोत्तरीको एक महिलाको गर्भमा रहेको सन्तान छोरी भनेर गर्भपतन गराउँदा छोरा भएपछि अस्पतालमा तोडफोड भएको छ ।
विस्तृत
कार्कीको नियुक्ति जनआन्दोलनको मर्म र भावनाविपरीतः एमाले
बुधबार, बैशाख २५, २०७०
नेकपा एमालेले विवादास्पद छविका लोकमानसिंह कार्कीको अख्तियारमा नियुक्तिलाई जनआन्दोलनको भावना र मर्म विपरीत भएको जनाएको छ ।
विस्तृत
कार्कीको नियुक्तिप्रति सर्वत्र विरोध
बुधबार, बैशाख २५, २०७०
पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएकोमा विभिन्न क्षेत्रबाट विरोध जनाउने क्रम जारी छ ।
विस्तृत
भोलीको बन्द स्थगित
बुधबार, बैशाख २५, २०७०
विद्यार्थी संगठनहरुले आह्वान गरेको २६ बैशाखको बन्दको कार्यक्रम स्थगित गरेका छन् ।
विस्तृत
लोकमानको नियुक्तिमा कालो पोतेर विरोध
बुधबार, बैशाख २५, २०७०
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरिएपछि सामाजिक सञ्जाल ट्वीटर, फेसबुक लगायतमा कालो पोतेर नेपालीहरुले विरोध जनाइरहेका छन् ।
विस्तृत
बेरोजगारको बन्दले जनजीवन प्रभावित
बुधबार, बैशाख २५, २०७०
बेरोजगार युबा संघले आह्वान गरेको चक्काजामका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
कार्की नियुक्तिको उद्देश्य स्पष्ट पारियोसः यादव
बुधबार, बैशाख २५, २०७०
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्ट छबी भएका लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्ति गरिनुको उद्देश्य स्पष्ट पारिनु पर्ने बताएका छन् ।
विस्तृत
नागरिक अगुवाहरु पक्राउ, चर्को विरोधका बीच लोकमानलाई सपथ
बुधबार, बैशाख २५, २०७०
प्रतिगमन विरोधी आन्दोलनका क्रममा २५ बैशाख बिहान नागरिक अगुवाहरु शम्भु थापा, कनकमणि दिक्षीत, चरण प्रसाई, शहिद पुत्र द्रोण रेग्मी लगायतकालाई प्रहरीले पक्राउ गरेर महाराजगञ्ज प्रभागमा राखेको छ । विरोधका बीच लोकमानसिंह कार्कीलाई सपथ खुवाइएको छ।
विस्तृत
कार्कीको नियुक्ति सम्बन्धमा शीर्षनेताबीच मतभेद
मंगलबार, बैशाख २४, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिका सम्बन्धमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा मतभेद देखिएको छ ।
विस्तृत
पूर्व क्रिकेटर इमरान खान घाइते
मंगलबार, बैशाख २४, २०७०
पाकिस्तानका पूर्व क्रेकटर एवम तहरिक–ए–इंसाफ पार्टीका प्रमुख इमरान खान लाहोरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा घाइते भएका छन् ।
विस्तृत
बाजुरामा कर्फ्यु, प्रहरीसहित कम्तिमा २० घाइते
मंगलबार, बैशाख २४, २०७०
बाजुरामा सडक निर्माणको मागसहित चरणवद्ध आन्दोलन गर्दै आएका स्थानीयबासिन्दा र प्रहरीबीच झडप बढदै जाँदा स्थानीय प्रशानले सदरमुकाममा कर्फ्यु लगाएको छ ।
विस्तृत
रिट दर्ता नभएकोमा फेरि रिट
मंगलबार, बैशाख २४, २०७०
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त हुनबाट रोक्न २३ बैशाखमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका अधिवक्ता ओमप्रकाश अर्याललाई रिटको प्रक्रिया नपुगेको भन्दै सर्वोच्च प्रशासनले फर्काएपछि त्यसविरुद्ध अर्यालले पुनः रिट दायर गरेका छन्।
विस्तृत
पूर्वको वन्द खुल्यो
मंगलबार, बैशाख २४, २०७०
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले चार दिनदेखि पूर्वका नौ जिल्लामा गर्दै आएको आम हडताल स्थगित गरेको छ ।
विस्तृत
पूर्वाञ्चलमा १४९ वटा बलात्कारका घटना
मंगलबार, बैशाख २४, २०७०
गएको वर्षमा पूर्वाञ्चलको १६ जिल्लामा१४९ वटा जवरजस्ती करणीका घटना भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।
विस्तृत
पूर्वमा बन्द जारी, जनजीवन थप कष्टकर
मंगलबार, बैशाख २४, २०७०
नागरिकता वितरण तथा मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्नेलगायत पाँच सूत्रीय माग राखी मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्ले लगातार चौंथो दिन पनि हडताल जारी राखेपछि मुलुकको पूर्वी क्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
विस्तृत
कार्कीको सिफारिसविरुद्ध आज पनि प्रदर्शन
मंगलबार, बैशाख २४, २०७०
विवादास्पद पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाइ अख्तियार प्रमुखमा सिफारिस गरिएको विरोधमा २४ बैशाखमा पनि प्रदर्शन भएको छ ।
विस्तृत
लोकमानविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार
सोमबार, बैशाख २३, २०७०
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा गरिएको सिफारिस बदर गर्न माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै दर्ता अस्वीकार गरेको छ ।
विस्तृत
लोकमानलाई रोक्न राष्ट्रपति कार्यालय घेराउ
सोमबार, बैशाख २३, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त नगर्न माग गर्दै नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका युवा नेता, विद्यार्थी र सर्वसाधारणले राष्ट्रपति कार्यालय घेराउ गरेका छन् ।
विस्तृत
लोकमान प्रकरणमा एमाओवादी नेता पनि बोल्न चाहेनन्
सोमबार, बैशाख २३, २०७०
चौतर्फी विरोध हुँदाहुँदै पनि संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नाम सिफारिस गरेपछि त्यसबारे प्रतिक्रिया दिन एमाओवादी नेता समेत हच्किएका छन् ।
विस्तृत
« First
«
10
20
30
398
399
400
401
402
410
420
430
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस