Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विभिन्न स्थानमा आगलागी, करोडौको धनमाल खरानी
शुक्रबार, चैत्र २३, २०६९
२२ चैतमा सात जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट करोडौंको धनमाल नष्ट भएको छ भने कैयौं घरबारविहिन हुन पुगेका छन् ।
विस्तृत
हनुमान ढोकाको ढुकुटी खोलियो
बिहीबार, चैत्र २२, २०६९
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको भण्डारखाल ढुकुटी २२ चैतमा खोलिएको छ ।
विस्तृत
बैद्य पक्षलाई समितिमा ल्याइने
बिहीबार, चैत्र २२, २०६९
मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलाई उच्चस्तरीय संयन्त्रमा ल्याउने निर्णय भइसकेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
विस्तृत
एक प्रतिशतको सीमा हटाउन साना दलको माग
बिहीबार, चैत्र २२, २०६९
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी कानून संशोधन प्रस्तावप्रति दलहरुले भिन्दाभिन्दै प्रतिक्रिया दिएका छन् ।
विस्तृत
‘सवै तयारी पूरा भएपछि मात्रै मिति घोषणा’
बिहीबार, चैत्र २२, २०६९
उच्चस्तरीय राजनीतिक समितिले चुनावका सबै प्रक्रिया पुरा गरेपछि मात्रै संविधानसभा चुनावको मिति तोक्नुपर्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
नेपाली परिवारद्वारा भारतमा आत्मदाह प्रयास
बिहीबार, चैत्र २२, २०६९
भारतको गुजरातमा एक नेपाली परिवारका पाँच सदस्यले आत्मदाह प्रयास गर्दा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
योजना अधिकृतको निवासमा बम
बिहीबार, चैत्र २२, २०६९
जिल्ला विकास समिति सिरहाका योजना अधिकृत सुरेश राउतको निवासमा २१ चैत राति बम विष्फोट भएको छ ।
विस्तृत
हनुमान ढोकाको ढुकुटी खोलिने
बिहीबार, चैत्र २२, २०६९
काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा बन्द रहेको ढुकुटी २२ चैतमा खोलिने भएको छ ।
विस्तृत
तीस घण्टापछि अस्पतालबाट शव उठाइयो
बिहीबार, चैत्र २२, २०६९
अस्पतालमा उपचारका क्रममा मृत्यु भएका हेमनारायणका परिवारलाई क्षतिपूर्ति, नोकरी र शिक्षा समेत दिने सहमति भएपछि कोशी अञ्चल अस्पताल विराटनगरमा विगत दुई दिनदेखिको तनाव साम्य भएको छ।
विस्तृत
चुनावको मितिबारे साझा निर्णय गरः रेग्मी
बुधबार, चैत्र २१, २०६९
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उच्चस्तरीय राजनीतिक समितिले संविधानसभाको निर्वाचन मिति सम्बन्धमा साझा निर्णय गर्न आग्रह गरेका छन् ।
विस्तृत
निर्वाचन कहिले गर्ने सरकारले स्पष्ट भनोसः बोगटी
बुधबार, चैत्र २१, २०६९
एमाओवादीका महासचिव पोष्टबहादुर बोगटीले संविधानसभा निर्वाचनको मितिका बारेमा चाँडै स्पष्ट हुन निर्वाचन आयोग र सरकारसँग आग्रह गरेका छन् ।
विस्तृत
माओवादीले ३२ थान हतियार बुझाउनु पर्ने
बुधबार, चैत्र २१, २०६९
एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीको नेताहरुको सुरक्षाको लागि भन्दै शिविर बाहिर राखिएको हतियार फिर्ता गर्न सेना समायोजन विशेष समितिले बैशाख मसान्तसम्मको अन्तिम म्याद दिएको छ ।
विस्तृत
अध्यक्ष रेग्मीको जग्गा माओवादीद्वारा कब्जा
बुधबार, चैत्र २१, २०६९
मन्त्रिपरिषद्का अध्यक्ष तथा प्रधानमन्त्री खिलराज रेग्मीसहित तीन जनाको बर्दियामा रहेको जग्गा नेकपा–माओवादीले कब्जा गरेको छ ।
विस्तृत
सर्प, बिच्छी र भ्यागुता एकै ठाउँमाः कोइराला
बुधबार, चैत्र २१, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै राजनीतिक दलहरु सहभागी हुने वातावरण बन्न नसकेसम्म संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
कोशी अञ्चल अस्पतालमा तनाव
बुधबार, चैत्र २१, २०६९
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले गरेको बिरोध प्रर्दशनका कारण कोशी अञ्चल अस्पताल तनावग्रस्त भएको छ ।
विस्तृत
पाल्पामा ५२३ थान अबैध बन्दुक संकलन
बुधबार, चैत्र २१, २०६९
जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानबाट ५२३ थान भरुवा बन्दुक र अन्य हतियार संकलन गरेको छ ।
विस्तृत
कपास उद्योगमा भीषण आगलगी
बुधबार, चैत्र २१, २०६९
लालबन्दीको जय हनुमान कपास उद्योगमा भीषण आगलागी भएको छ ।
विस्तृत
चुनावी गठबन्धनको तयारी हुँदैछः राणा
मंगलबार, चैत्र २०, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले आगामी चुनावका लागि लोकतन्त्र पक्षधरहरुको गठबन्धन बनाउने तयारी भइरहेको बताएका छन् ।
विस्तृत
नेपाल फाइनलमा, युएइलाई ६ विकेटले हरायो
मंगलबार, चैत्र २०, २०६९
एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेट अन्तर्गत २० चैतमा भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ।
विस्तृत
३३ दलहरुद्वारा सिंहदरवार घेराउ
मंगलबार, चैत्र २०, २०६९
संविधानसभाको चुनावी प्रक्रियाको विरोध गर्दै साना ३३ दलहरुले २० चैतमा तीन घण्टा सिंहदरवार घेराउ गरेका छन् ।
विस्तृत
सत्यनिरुपण अध्यादेश रोक्न सर्वोच्चको आदेश
सोमबार, चैत्र १९, २०६९
सर्वोच्च अदालतले बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेशका केही दफा हाल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
आयोगद्वारा मतदाता नामावली सङ्कलन स्थगित
सोमबार, चैत्र १९, २०६९
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य केही समयका लागि स्थगन गरेको छ ।
विस्तृत
महासेनानी पदमा गरिएको बढुवा रोक्न आदेश
सोमबार, चैत्र १९, २०६९
सरकारले १६ जना प्रमुख सेनानीलाई महासेनानी पदमा गरेको बढुवा कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
समानुपातिकमा आउन कम्तीमा एक प्रतिशत मत ल्याउनै पर्ने
सोमबार, चैत्र १९, २०६९
निर्वाचन आयोगले तयार पारेको कानून संसोधनको मस्यौदा अनुसार आगामी संविधानसभाको निर्वाचनमा एक प्रतिशत भन्दा कम मत ल्याउने दलहरुले समानुपातिक तर्फको सदस्य नपाउने भएका छन् ।
विस्तृत
बोली फेरे कार्टरले
सोमबार, चैत्र १९, २०६९
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले विगतको निर्वाचन पूर्ण धाँधलीरहित नभएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
408
409
410
411
412
420
430
440
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस