Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पर्यटकीय स्थलमा सरकारको बेवास्ता (सुन्दर चोलापासका तस्वीरसहित))
शनिबार, चैत्र १, २०७०
सोलुखुम्बुको प्रसिद्ध पर्यटकीय स्थल गोक्यो ताल भ्रमण गरी सगरमाथाको आधार शिवीरतिर जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको छ ।
विस्तृत
शनिबार, चैत्र १, २०७०
मुल्य वृद्धिको विरोधमा प्रहरी र प्रर्दशनकारीबीच झडप
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघ नेपालले गरेको आन्दोलमा प्रहरले लाठी चार्ज गरेको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण ३०, २०७०
सिंहदरबारदेखि भद्रकाली मन्दिरसम्म सौर्य बत्ती
सिंहदरबार पश्चिम ढोकादेखि भद्रकाली मन्दिरसम्म लक्ष्मी बैंकको सहयोगमा लेजरसन इनर्जीले सौर्य बत्ती जडान गरेको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण ३०, २०७०
नेपालमा हराएका विमान
एक सातादेखि हराइरहेको मलेशियन एयरलाइन्सको बोइङ ७७० को खोजी हिन्द महासगरतर्फ भइरहँदा नेपालमा पनि यसैगरी विमान हराएका घटनाको सम्झना गराइदिएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण ३०, २०७०
छोरी भगाएको भन्दै दुहवी बजार बन्द
शाह हलुवाइ परिवारकी १९ वर्षीया छोरी मियाँ परिवारका युवाले भगाएको भन्दै दुई दिनदेखि सुनसरीको दुहवी बजार बन्द गरिएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण ३०, २०७०
सुदूरपश्चिम एड्सको जोखिममा,करिब तीन सयको मुत्यु
सुदूरपश्चिममा ५ हजार ९०४ व्यक्तिमा एचआइभी एड्सको सङ्क्रमण पाइएको छ भने एचआइभी एड्स संक्रमणबाट ३५८ जनाको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण २९, २०७०
मिर्गौला बचाउन कार्यक्रम (सात तस्वीर)
विश्व मिर्गौला दिवसको अवसरमा राजधानीको टुँडिखेलमा सर्वसाधारणको निशुल्क मिर्गौला परीक्षण गरिएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण २९, २०७०
होलीमा ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ चैतको होली पर्वलाई लक्ष्यित गरी विशेष सुरक्षा योजनाको तयारी गरेको छ ।
विस्तृत
बिहीबार, फाल्गुण २९, २०७०
नब्बे वर्षका वृद्ध पेन्सनर लुटिए
गोरखाको लापु गाविसस्थित नौली खोलामा पेन्सन बुझेर फर्कंदै गरेका वृद्ध लुटिएका छन् ।
विस्तृत
बिहीबार, फाल्गुण २९, २०७०
पर्साको हरिहरपुरमा आगलागी, १० घर जले
पर्साको हरिहरपुर गाविसको गुलरिया टोलमा आगलागी हुँदा १० वटा घरटहरा ध्वस्त भएका छन् ।
विस्तृत
बुधबार, फाल्गुण २८, २०७०
थप दाइजो माग्नेसँग सम्बन्ध विच्छेद
सप्तरीको कञ्चनपुर गाविस–७ की २९ वर्षीया किरणकुमारी गुप्ताले थप दाइजो माग्ने पति ३९ वर्षीय नरेशप्रसाद गुप्ता रौनियारसँग सम्बन्ध विच्छेद गरेकी छन् ।
विस्तृत
बुधबार, फाल्गुण २८, २०७०
एक सय दश किलो चरेश बरामद
पर्सा प्रहरीले भारततर्फ लैजान लागेको अवस्थामा प्रतिवन्धित लागुऔषध चरेस १ सय १० किलो बरामद गरेको छ ।
विस्तृत
बुधबार, फाल्गुण २८, २०७०
हिमाली भरियालाई न्यानो कपडा– ‘क्लोथिङ बैंक’
उच्च हिमाली क्षेत्रका भरियालाई जाडो याममा चाहिने न्यानो लुगाको समस्या टार्न ‘क्लोथिङ बैंक’ निकै सहयोगी भएको छ ।
विस्तृत
बुधबार, फाल्गुण २८, २०७०
हतियारको ‘हब’ बन्दै विराटनगर
भारतबाट साना हतियार पहाडी जिल्ला र काठमाडौं पुर्याउन विराटनगरलाई बाटो बनाउन थालिएको छ।
विस्तृत
मंगलबार, फाल्गुण २७, २०७०
जिप दुर्घटनामा २ को मृत्यु, १२ घाईते
गुल्मीको ठूलोलुम्पेकमा २७ फागुनमा भएको जीप दुर्घटनामा एकै परीवारका २ जनाको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण २७, २०७०
भारतमा माओवादीद्वारा १६ सुरक्षाकर्मीको हत्या
भारतको छत्तीसगढ़ राज्यको बस्तरमा माओवादी आक्रमणमा अर्धसैनिक बल सीआरपीएफका १६ जवानको मृत्यु भएको छ भने करिब २५ जना गम्भीर घाइते भएका छन् ।
विस्तृत
मंगलबार, फाल्गुण २७, २०७०
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
घरेलु हिंसा कसुर ऐन २०२६ को प्रभावकारी कार्यान्वयनकालागि राष्ट्रिय महिला अधिकार सरोकार मञ्च नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।
विस्तृत
सोमबार, फाल्गुण २६, २०७०
स्थानीय निर्वाचन अहिले होइनः भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले स्थानीय निकायको निर्वाचनमा अल्मलिनु नहुने बताएका छन् ।
विस्तृत
सोमबार, फाल्गुण २६, २०७०
चीन बिरोधी गतिविधि रोक्न राजधानीमा उच्च निगरानी (दश तस्वीर)
चीन बिरोधी प्रदर्शन हुनसक्ने भन्दै प्रशासनले राजधानीका विभिन्न ठाउँमा कडा निगरानी गरेको छ ।
विस्तृत
« First
«
10
20
30
151
152
153
154
155
160
170
180
»
Last »