Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सामूहिक निर्णय गरेरै कुटपिट हुँदा एकको मृत्यु, ३७ पक्राउ
सोमबार, फाल्गुण २६, २०७०
खोटाङ पाथेका गाविसका गाउँलेले निर्णय गरेरै स्थानीय एक युवाको ज्यान लिएका छन् ।
विस्तृत
सोमबार, फाल्गुण २६, २०७०
नवलपरासीमा ट्रयाक्टर दुर्घटना, १२ घाइते
नवलपरासीको खुर्साने खोलामोडमा ट्रयाक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
विस्तृत
सोमबार, फाल्गुण २६, २०७०
मन्त्री नआउँदा संसद बैठक स्थगित
मन्त्रीहरु अनुपस्थित रहेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।
विस्तृत
आइतबार, फाल्गुण २५, २०७०
मृगौला पीडितलाई आर्थिक सहयोग
अछाम, चण्डिका–३ का मृगौला पीडित चेतमान नगर्ची दमाईलाई विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।
विस्तृत
आइतबार, फाल्गुण २५, २०७०
परिवर्तनका संवाहक सम्मानित
जैविक विविधता र जलवायु परिवर्तनले निम्त्याउने नकारात्मक प्रभाव न्यूनिकरणमा काम गर्दै आएको ‘हरियो वन कार्यक्रम’ले प्रकृति संरक्षण क्षेत्रमा क्रियाशिल दुई जनालाई उत्कृष्ट परिवर्तनका संवाहक सम्मान प्र..
विस्तृत
आइतबार, फाल्गुण २५, २०७०
काठमाडौंमा फागु शुरु
वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै यस वर्षको फागु पर्व शुरु भएको छ ।
विस्तृत
आइतबार, फाल्गुण २५, २०७०
प्याब्सन अध्यक्षमा केसी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को अध्यक्षमा लक्ष्यबहादुर केसी निर्वाचित भएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण २४, २०७०
वसन्तसँगै खुम्बुमा चहलपहल
हिउँद सकिएपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुका अधिकांश गाउँमा मानव चहलपहल शुरु भएको छ । जाडो छल्न देशविदेश गएका खुम्बु क्षेत्रका स्थानीय तथा होटेल व्यवसायीहरु गाउँ फर्केका छन् ।
विस्तृत
शनिबार, फाल्गुण २४, २०७०
३६ किलो चेरशसहित चार जना पक्राउ
प्रहरीले बागलुङबाट ३६ किलो अवैध लागुऔषध चरेशसहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
परिवारबाटै महिलाको बढी हत्या
घरपरिवारबाटै महिला तथा बालिकाको बढी हत्या हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
दुई सन्तान जन्माउन अनुमति दिइएको होइनः चीन
चीनका अधिकारीहरुले दुई सन्तान जन्माउनका लागि नागरिकलाई अनुमति नदिइएको स्पष्ट गरेका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
अफगान राष्ट्रपतिलाई भारतमा पुत्री लाभ
अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीलाई पुत्रीलाभ भएको छ । २० फागुनमा भारतको दिल्ली नजिक गुडगावँस्थित अस्पतालमा अफगान प्रथम महिला जिनतले छोरी जन्माएकी हुन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
बम खेलाउँदा बालक घाइते
सिरहाको नहरा–९ स्थित बल्कवामा खेल्ने वस्तु सम्झेर बमलाई छुन खोज्दा विस्फोट भई एक बालक घाइते भएका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
हिउँको चिसोले शिक्षकको ज्यान गयो
हिउँदे विदा सकिएर विद्यालय फर्कंदै गरेका मुगुका एक शिक्षकको हिउँको चिसोले गर्दा ज्यान गएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
भूटानी शरणार्थीको बढ्दो आत्महत्या
पुनर्वासमा सात समुन्द्रपारिको अमेरिका पुगेका भूटानी शरणार्थीको आत्महत्या दर बढ्दो छ।
विस्तृत
शुक्रबार, फाल्गुण २३, २०७०
स्वास्थ्य चौकी बनाउने मजुदरले ज्याला पाएनन्
प्यूठानमा निर्माणाधिन खवाङ स्वास्थ्य चौकीको काममा खटिएका मजदुरले काम गरेको ज्याला पाएका छैनन् ।
विस्तृत
बिहीबार, फाल्गुण २२, २०७०
६ महिनामै स्थानीय निर्वाचनः अर्थमन्त्री
अर्थमन्त्री डा. रामशरण महतले स्थानीय निकायको निर्वाचनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
विस्तृत
बिहीबार, फाल्गुण २२, २०७०
‘सत्तामा पुग्यो, सुखानी विर्स्यो’
जेल सार्ने बहानामा इलामको सुखानीमा मारिएका पाँच जनालाई राज्यले सहिद घोषणा गरेको छैन ।
विस्तृत
बिहीबार, फाल्गुण २२, २०७०
नौ महिलालाई नरदेवी सम्मान (तस्वीरसहित)
‘सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान २०७०’ बाट सम्मानित हुने महिलाले समाजसेवा, संचार, शिक्षा, कला लगायत विभिन्न क्षेत्रमा अनुकरणीय योगदान पुर्याइरहेका छन् ।
विस्तृत
« First
«
10
20
30
152
153
154
155
156
160
170
180
»
Last »