Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
एसएलसी टेष्ट परीक्षा रोक्न निर्देशन एसएलसी टेष्ट परीक्षा रोक्न निर्देशन सोमबार, माघ ६, २०७० सरकारले एसएलसी टेष्ट (सेन्टअप) परीक्षा संचालन नगर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । विस्तृत
‘प्राडा केसीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ’ सोमबार, माघ ६, २०७० ‘प्राडा केसीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ’ दश दिनदेखि अनशनरत प्राडा गोविन्द केसीलाई जुनसुकै समयमा जे पनि हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । विस्तृत
एक वर्षभित्रै संविधान जारी गर्न संभव छः थापा सोमबार, माघ ६, २०७० एक वर्षभित्रै संविधान जारी गर्न संभव छः थापा संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले दलहरुले चाहेमा एक वर्षभित्रै संविधान जारी गर्न सकिने बताएका छन् । विस्तृत
जिपबाट खसेर उदयपुरमा एकको मृत्यु सोमबार, माघ ६, २०७० जिपबाट खसेर उदयपुरमा एकको मृत्यु उदयपुरको रिस्कुको पाटन जंगलमा जिपबाट खसेर एक यात्रुको मृत्यु भएको छ । विस्तृत
पश्चिममा पारिलो घाम (दश तस्वीर) आइतबार, माघ ५, २०७० पश्चिममा पारिलो घाम (दश तस्वीर) नेपाल तराईको सबभन्दा ठूलो वन्यजन्तुको बासस्थान रहेको बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृतिसँग रम्नेका लागि राम्रो गन्तव्य हो । विस्तृत
‘राष्ट्रपतिको निर्वाचनबारे एउटै धारणा बनाऊ’ आइतबार, माघ ५, २०७० ‘राष्ट्रपतिको निर्वाचनबारे एउटै धारणा बनाऊ’ राष्ट्रपति रामवरण यादवले आफ्नो पदावधिबारे एउटै धारणा बनाउन प्रमुख दलका शीर्ष नेताहरुसँग आग्रह गरेका छन् । विस्तृत
बस लुट्ने मुख्य योजनाकार पक्राउ आइतबार, माघ ५, २०७० बस लुट्ने मुख्य योजनाकार पक्राउ काठमाडौंबाट सिन्धुली जाँदै गरेको यात्रुबाहक बस लुटेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
तीनकुनेमा सुविधासम्पन्न पार्क बन्ने शनिबार, माघ ४, २०७० तीनकुनेमा सुविधासम्पन्न पार्क बन्ने काठमाडौं महानगरपालिकाले तीनकुनेमा रहेको खाली जग्गामा सुविधासम्पन्न पार्क निर्माण गर्ने भएको छ । विस्तृत
सुदूर र मध्यपश्चिम पहाडमा भारी हिमपात शनिबार, माघ ४, २०७० सुदूर र मध्यपश्चिम पहाडमा भारी हिमपात सुदुरपश्चिमका पहाडी जिल्लामा पानीसँगै हिमपात भइरहेको छ । ३ माघ रातिबाट जारीे हिमपातले यसक्षेत्रको सडक र हवाइ यातायातसमेत ठप्प पारेको छ । विस्तृत
जिप दुर्घटनामा दुईको मृत्यु, ४१ जना घाइते शनिबार, माघ ४, २०७० जिप दुर्घटनामा दुईको मृत्यु, ४१ जना घाइते स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । विस्तृत
जन्मदर्ता गराउनेलाई उपहार शनिबार, माघ ४, २०७० जन्मदर्ता गराउनेलाई उपहार महोत्तरीको धीरापुर गाउँ विकास समितिको कार्यालयले आफ्नो गाविसभित्र जन्मेका बालबालिकाको ३५ दिनभित्र जन्मदर्ता गराउने अभिभावकलाई उपहार दिने घोषणा गरेको छ । विस्तृत
भारतमा मन्त्री पत्नी मृत फेला शुक्रबार, माघ ३, २०७० भारतमा मन्त्री पत्नी मृत फेला भारतको केन्द्रीय संशाधन राज्य मंत्री शशी थरुरकी श्रीमती सुनन्दा पुस्कर मृत फेला परेकी छन् । विस्तृत
गोवामा मृत्यु भएका पाँच नेपालीको सामूहिक अन्त्येष्टि शुक्रबार, माघ ३, २०७० गोवामा मृत्यु भएका पाँच नेपालीको सामूहिक अन्त्येष्टि भारतको गोवामा पाँचतले घर भत्किएर मृत्यु भएका दाङको गोल्टाकुरी र फूलबारीका पाँचजना युवाको ३ माघ बिहान सामूहिक अन्त्येष्टि गरिएको छ । विस्तृत
माटोले पुरिएर दुई महिलाको मृत्यु शुक्रबार, माघ ३, २०७० माटोले पुरिएर दुई महिलाको मृत्यु अर्घाखाँचीको नरपानी–६ राट्टारीमा माटोको ढिस्कोले पुरिएर दुइ महिलाको मृत्यु भएको छ । विस्तृत
बेल्जियममा भीड शुक्रबार, माघ ३, २०७० बेल्जियममा भीड झूटो विवरण भरेर यूरोपेली मुलुकमा शरणार्थी भई बस्ने नेपालीको संख्या बढ्दो छ। विस्तृत
सय विद्यालयको बैंक खाता रोक्का शुक्रबार, माघ ३, २०७० सय विद्यालयको बैंक खाता रोक्का जिल्ला शिक्षा कार्यालय रौतहटले सयभन्दा बढी प्राथमिक विद्यालयको बैंक खाता रोक्का गरेको छ । विस्तृत
चौकीमा महिला मात्रै प्रहरी शुक्रबार, माघ ३, २०७० चौकीमा महिला मात्रै प्रहरी झापाको अनारमनी–९ बिर्ताबजारस्थित प्रहरी चौकीमा महिला प्रहरी मात्र खटिएका छन् । विस्तृत
विमानस्थलमा उद्धार केन्द्र निर्माण हुने बिहीबार, माघ २, २०७० विमानस्थलमा उद्धार केन्द्र निर्माण हुने भूइँचालो गएका बेला पनि विमानस्थल सञ्चालन गर्न मिल्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूकम्प प्रतिरोधात्मक उद्धार केन्द्र निर्माण गरिने भएको छ । विस्तृत
प्रा. डा. केसीको जीवन रक्षा गरः आयोग बिहीबार, माघ २, २०७० प्रा. डा. केसीको जीवन रक्षा गरः आयोग राष्ट्रिय मानव अधिकार आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । विस्तृत
« First«102030162163164165166170180190»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP