Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
यूडब्ल्यूसीको छात्रवृत्ति खुल्ला
शनिबार, पौष २७, २०७०
युनाइटेड वर्ल्ड कलेज (यूडब्ल्यूसी) मा पढ्न नेपाली विद्यार्थीका लागि पनि छात्रवृत्ति खुल्ला गरिएको छ ।
विस्तृत
शनिबार, पौष २७, २०७०
दुर्घटनामा एकको मृत्यु
ट्रयाक्टरको ठक्करबाट जलेश्वरमा एक वृद्धाको मृत्यु भएको छ ।
विस्तृत
शुक्रबार, पौष २६, २०७०
‘महिला हिंसा बढ्यो’
हिमाल ले गत साता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले महिलामाथि हुने गरेको हिंसा पहिलेभन्दा बढेको देखाएको छ।
विस्तृत
शुक्रबार, पौष २६, २०७०
भक्तपुर दरवार स्क्वाएर सेरोफेरो(आठ तस्वीर)
भक्तपुरको माटाका भाँडा, कुल्फी, दरवार स्क्वाएर क्षेत्र पनि प्रसिद्ध छ ।
विस्तृत
शुक्रबार, पौष २६, २०७०
कक्षा ११ मा ४० प्रतिशत उत्तिर्ण
उच्च माध्यमिक शिक्षा परिषदले सार्वजनिक गरेको कक्षा ११ को परीक्षाफलमा ४० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
विस्तृत
शुक्रबार, पौष २६, २०७०
आफू प्रअ हुन सप्तरीका विद्यालय स्थापनाः अख्तियार
सप्तरीमा आवश्यकता भन्दा ४० प्रतिशतभन्दा बढी विद्यालय संचालनमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
विस्तृत
शुक्रबार, पौष २६, २०७०
नेपाल हुँदै भारततर्फ सुन तस्करी
तिब्बतबाट नेपाल भित्र्याएर अवैध सुन भारतमा तस्करी हुने गरेको फेला परेको छ ।
विस्तृत
बिहीबार, पौष २५, २०७०
कृषि सामग्री संस्थान राजविराजमा अख्तियारको छानबिन
अख्तियार दुरूपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले रासायनिक मल चोरी घटनाको छानबिन शुरु गरेको छ ।
विस्तृत
बिहीबार, पौष २५, २०७०
एमालेका ८४ सभासदलाई प्रमाणपत्र
नेकपा एमालेले समानुपातिकतर्फका आफ्ना ८४ जना सभासदलाई प्रमाणपत्र प्रदान गरेको छ ।
विस्तृत
बिहीबार, पौष २५, २०७०
नाइट बसमा वाइफाई
काठमाडौंदेखि नेपालगञ्जसम्म यात्रा गर्ने यात्रुले अब बसमै वाइफाईको सुबिधा पाउने छन् ।
विस्तृत
बिहीबार, पौष २५, २०७०
ट्रान्सफरमर खरीद प्रकरणः चिनिया कम्पनीका एजेन्ट छुटे
नेपाल विद्युत् प्राधिकरणको वितरण ट्रान्सफरमर खरीद प्रकरणमा पक्राउ परेका चिनियाँ ट्रान्सफरमर कम्पनीका स्थानीय एजेण्टलाई तारेखमा छाडिएको छ ।
विस्तृत
बुधबार, पौष २४, २०७०
एमबीए तरकारी साहू
व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका युवाहरू नोकरीको चक्करमा नलागी सोझै तरकारी बिक्री केन्द्र जस्तो सोचका साथ बजारमा आउनुले नेपाली कृषिको सम्भावना देखाउँछ।
विस्तृत
बुधबार, पौष २४, २०७०
अधिकारी हत्या प्रकरणः प्रहरी हत्यारा नजिक
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले कृष्ण अधिकारी हत्या प्रकरणमा चितवन प्रहरीले हत्याराको पहिचान गरेको बताएका छन् ।
विस्तृत
बुधबार, पौष २४, २०७०
शीतलहरले कञ्चनपुरका विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएका छन् ।
विस्तृत
बुधबार, पौष २४, २०७०
माटोले पुरिएर अर्घाखाँची र दाङमा २ को मृत्यु
अर्घाखाँचीको ठूलापोखरी र दाङको सोनापुर सिमेन्ट उद्योगमा माटोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, पौष २३, २०७०
‘उराँव जातीलाई पनि संविधानसभामा लैजाउ’
पूर्वी नेपालसहित १७ जिल्लामा बसोबास गर्ने आदिवासी जनजाति उराँवहरुले संविधानसभामा प्रतिनिधित्वको माग गरेका छन् ।
विस्तृत
मंगलबार, पौष २३, २०७०
युवती बेचबिखन गर्नेलाई ७ वर्ष कैद
संखुवासभाका एक युवतीलाई बेचबिखन गर्न खोज्नेलाई जिल्ला अदालतले सात वर्षको कैद सजाय सुनाएको छ ।
विस्तृत
मंगलबार, पौष २३, २०७०
द्वन्द्वकालमा लुटिएको सम्पत्तिको क्षतिपूर्ति माग
खोटाङका एक द्वन्द्वपीडितले सशस्त्र द्वन्द्वकालमा लुटिएको सम्पत्तिको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
विस्तृत
सोमबार, पौष २२, २०७०
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ को मृत्यु, ४२ घाइते
अर्घाखाँचीको नरपानी–४ फुद्बांग बजार नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
164
165
166
167
168
180
190
200
»
Last »