Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मेडिकल काउन्सिलका अध्यक्षद्वारा राजीनामा
शुक्रबार, माघ १०, २०७०
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले राजीनामा दिएका छन् ।
विस्तृत
शुक्रबार, माघ १०, २०७०
केसीको सर्वोच्चलाई अाग्रह: अभियानमा सहयोग गर
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्राडा गोविन्द केसीले अस्पताललाई उत्कृष्ट बनाउनका लागि सहयोग गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।
विस्तृत
शुक्रबार, माघ १०, २०७०
प्राडा केसीले क्षमा मागे, अनसनपछि आइसीयू भर्ना (वक्तव्यसहित)
१४ दिनको अनशन तोडेछि प्राडा गोविन्द केसीले आफ्नो आन्दोलनले गर्दा लाखौं नेपालीहरुले दुख पाएको भन्दै क्षमा मागेका छन् ।
विस्तृत
शुक्रबार, माघ १०, २०७०
अफगानिस्तानमा पाँच क्रिकेट खेलाडीको हत्या
अफगानिस्तानको लाघमान प्रान्तमा एक बन्दुकधारीले पाँचजना स्थानीय क्रिकेट खेलाडीको गोली प्रहारगरी हत्या गरेको छ ।
विस्तृत
शुक्रबार, माघ १०, २०७०
प्रा.डा. केसीले अनसन तोडे
आफ्ना माग पुरा हुने भएपछि प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । उनले सात वर्षीय वालिकाको हातबाट जुस खाएर अनसन तोडेका हुन ।
विस्तृत
बिहीबार, माघ ९, २०७०
साउदीमा एक नेपालीको मृत्यु
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, माघ ९, २०७०
मुलुक ४७ सालमा फर्कियोः वैद्य
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मुलुक २०४७ सालमा फर्किएको टिप्पणी गरेका छन् ।
विस्तृत
बिहीबार, माघ ९, २०७०
माइती नेपालको कार्यालयबाट ४ युवती बेपत्ता
माइती नेपालको वीरगञ्ज, छपकैयास्थित ट्रान्जिट होममा राखिएका चार युवती बेपत्ता भएका छन् ।
विस्तृत
बिहीबार, माघ ९, २०७०
जबरजस्ती करणी गर्ने कारागारमा
चौध वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पुर्पक्षका लागि कारागारमा पठाइएको छ ।
विस्तृत
बिहीबार, माघ ९, २०७०
टुँडिखेलमा बिरामीको उपचार (नौ तस्वीर)
प्राडा गोविन्द केसीको सातबुँदे मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनरत चिकित्सिकहरुले राजधानीस्थित टुँडिखेलमा बिरामीको निशुल्क उपचार शुरु गरेका छन् ।
विस्तृत
बिहीबार, माघ ९, २०७०
अठार वर्ष भयो, महाकाली सन्धि कार्यान्वयन भएन
महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षअघि नेपाल र भारत सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन भएको छैन ।
विस्तृत
बुधबार, माघ ८, २०७०
६ लेन सडकमा एक वर्षमा २६ जनाको मृत्यु
अरनिको राजमार्गअन्तर्गत ६ लेन सडकखण्ड भक्तपुरको मनोहरापुलदेखि सूर्यविनायकचोकसम्म एक वर्षमा सवारी दुर्घटनाबाट २६ जनाको ज्यान गएको छ ।
विस्तृत
बुधबार, माघ ८, २०७०
हिउँले सुन्दर पश्चिम पहाड (दश तस्वीर)
मध्य तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा परेको भारी हिमपातले जनजीवन प्रभावित पारेको छ ।
विस्तृत
बुधबार, माघ ८, २०७०
अस्पताल बन्द हुँदा बिरामीहरु भारततर्फ
नेपाल चिकित्सक संघको आह्वानमा जनकपुरका अस्पतालहरु बन्द भएपछि विरामीहरु उपचारका लागि भारततर्फ जान थालेका छन् ।
विस्तृत
बुधबार, माघ ८, २०७०
जबरजस्ती करणी गर्ने दुई युवक पक्राउ
चितवनकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई युवकलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, माघ ८, २०७०
गाडी दुर्घटनामा आमाछोराको मृत्यु
नवलपरासीको पाल्हीमा ट्रयाक्टर पल्टिदाँ आमाछोराको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, माघ ७, २०७०
दाङका चिकित्सकहरु पनि आन्दोलित
एघार दिनदेखि आमरण अनसनमा रहेका प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दाङका चिकित्सकहरु पनि आन्दोलित भएका छन् ।
विस्तृत
मंगलबार, माघ ७, २०७०
एक वर्षमा संविधान, माघभित्रै सरकारः खनाल
एमाले अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा एक वर्षभित्रै संविधान निर्माण हुने दाबी गरेका छन् ।
विस्तृत
सोमबार, माघ ६, २०७०
दाङमा दँगीशरण विवाह (फोटो फिचर)
थारु समूदायले परम्परागत विवाह संस्कारलाई बचाई राख्ने उद्देश्यले धुमधामसँग दँगीशरण विवाह महोत्सव मनाएका छन् ।
विस्तृत
« First
«
10
20
30
161
162
163
164
165
170
180
190
»
Last »