Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
जेलमा रहेकी दुई महिने बालिका जोखिममा जेलमा रहेकी दुई महिने बालिका जोखिममा बिहीबार, माघ २, २०७० रुकुम जिल्ला कारागारमा सजाय भोगिरहेकी आमासँगै रहेकी दुई महिनाकी बालिकाको स्वास्थ्यस्थिति जोखिममा छ । विस्तृत
‘सबैभन्दा विश्वासिला सुशील’ (हिमाल सर्वेक्षण) बिहीबार, माघ २, २०७० ‘सबैभन्दा विश्वासिला सुशील’ (हिमाल सर्वेक्षण) हिमालले गतसाता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणमा प्रधानमन्त्रीका आकांक्षी कोइरालाप्रतिको विश्वास बढेको देखाएको छ । विस्तृत
बीस क्वीण्टल सुपारी बरामद बिहीबार, माघ २, २०७० बीस क्वीण्टल सुपारी बरामद अवैधरुपमा भारततर्फ निकासी गर्न लागेको २० क्विण्टल सुपारी प्रहरीले झापाको भद्रपुरबाट बरामद गरेको छ । विस्तृत
माघी महोत्सव (फोटो फिचर) बुधबार, माघ १, २०७० माघी महोत्सव (फोटो फिचर) थारु समुदायले नयाँवर्ष आरम्भका रुपमा मनाउने ‘माघी’ पर्व राजधानीलगायत देशैभर धुमधामसँग मनाइँदै छ । विस्तृत
‘सुन्दर देशमा प्रहरीको दुर्व्यवहार’ बुधबार, माघ १, २०७० ‘सुन्दर देशमा प्रहरीको दुर्व्यवहार’ “खुबसुरत देश भनेर पहिलो पटक आएको, प्रहरीले धेरै दुर्व्यवहार गर्‍यो”, विराटनगरमा श्रीमानसँगै समातिएकी भारतीय महिला आयशाले भनिन् । विस्तृत
रुरुमा संक्रान्ति मेला (सात तस्वीर) बुधबार, माघ १, २०७० रुरुमा संक्रान्ति मेला (सात तस्वीर) गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरुमा हरेक वर्ष झैं यो वर्ष पनि माघे संक्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुईँचो लागेको छ । विस्तृत
दाङ दुर्घटनाः थप दुईको मृत्यु बुधबार, माघ १, २०७० दाङ दुर्घटनाः थप दुईको मृत्यु दाङमा तिर्थयात्रीहरु बोकेको बस दुर्घटना हुँदा मर्नेहरुको सँख्या तीन पुगेको छ । विस्तृत
कारागारबाट फरार कैदी पक्राउ मंगलबार, पौष ३०, २०७० कारागारबाट फरार कैदी पक्राउ बझाङ कारागार बाट चार दिनअघि भागेका दुई जना कैदी पक्राउ परेका छन् । विस्तृत
गोईत समूहका धनुषा इन्चार्ज पक्राउ मंगलबार, पौष ३०, २०७० गोईत समूहका धनुषा इन्चार्ज पक्राउ धनुषा प्रहरीले अखिल तराई मुक्ति मोर्चा गोइत समूहका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज रघुनाथ यादव पक्राउ परेका छन् । विस्तृत
कुटपिट गरी पत्नीको हत्या मंगलबार, पौष ३०, २०७० कुटपिट गरी पत्नीको हत्या कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले झापा जलथल– ५ का लिलु बेस्रालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विस्तृत
हत्या आरोपी एमाओवादी नेतालाई उन्मुक्ति मंगलबार, पौष ३०, २०७० हत्या आरोपी एमाओवादी नेतालाई उन्मुक्ति विश्व हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशिनाथ तिवारी हत्या अभियोगमा पक्राउ परेका सियारामप्रसाद कुशवाहालाई उन्मुक्ति पाएका छन् । विस्तृत
सृजनाकली आमा बनी (भीडीओसहित) सोमबार, पौष २९, २०७० सृजनाकली आमा बनी (भीडीओसहित) चितवनको सौराहास्थित सपना भिजेल लजको सिर्जनाकली नामक हात्तिले २२ पुस दिउँसो एउटा छावा जन्माएकी छन् । विस्तृत
८ किलो सुनसहित ३ पक्राउ सोमबार, पौष २९, २०७० ८ किलो सुनसहित ३ पक्राउ मोरङको इटहरी–विराटनगर सडकखण्डअन्तर्गत नेमुवामा जाँचका क्रममा प्रहरीले आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विस्तृत
पर्वत र बाँकेमा दुर्घटना, तीनको मृत्यु सोमबार, पौष २९, २०७० पर्वत र बाँकेमा दुर्घटना, तीनको मृत्यु पर्वत र बाँकेमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । विस्तृत
बलात्कारी शिक्षकलाई दश वर्ष कैद आइतबार, पौष २८, २०७० बलात्कारी शिक्षकलाई दश वर्ष कैद १२ वर्षीया बालिकालाई बलात्कार गरेका सप्तरी, छिन्नमस्ता गाविस–२ का २५ वर्षीय अनिलकुमार मण्डललाई जिल्ला अदालतले १० वर्ष कैदको फैसला सुनाएको छ । विस्तृत
प्रा. डा. केसीका ७ बुँदे माग (सात तस्वीर) आइतबार, पौष २८, २०७० प्रा. डा. केसीका ७ बुँदे माग (सात तस्वीर) चिकित्साशास्त्र अध्ययन संस्थानमा भइरहेको राजनीतिक हस्तक्षेप र नयाँ डिनको नियुक्तीको विरोध गर्दै २७ पुसदेखि अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसीले ७ बुँदे माग सार्वजनिक गरका छन् । विस्तृत
ललितपुरमा १४ बलात्कारका घटना आइतबार, पौष २८, २०७० ललितपुरमा १४ बलात्कारका घटना एक वर्षमा ललितपुरमा मात्र ६१ वटा मानवअधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । विस्तृत
कम्प्युटर बिनै कम्प्युटर विषयको पढाइ आइतबार, पौष २८, २०७० कम्प्युटर बिनै कम्प्युटर विषयको पढाइ जाजरकोटका सामुदायिक विद्यालयमा कम्प्युटर बिना नै क्म्प्युटरको पढाई हुने गरेको छ । विस्तृत
आगोमा जलेर एकको मृत्यु आइतबार, पौष २८, २०७० आगोमा जलेर एकको मृत्यु म्याग्दी, ज्यामरुकोट–८ हाँडेभिरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । विस्तृत
« First«102030163164165166167170180190»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP