Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
१७ किलो अवैध सुनसहित एक नेपाली र दुई चिनिया पक्राउ
बुधबार, मंसिर १९, २०७०
सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट १७ किलो अवैध सुन ल्याउँदै गरेका एक नेपाली युवती र दुई चिनिया नागरिक पक्राउ परेका छन् ।
विस्तृत
बुधबार, मंसिर १९, २०७०
जाडोसँगै शुरु भयो बसाइँसराई
जाडो शुरु भएसँगै मगुका हिमाली बस्तीका बासिन्दा बेँसी सर्न थालेका छन् ।
विस्तृत
बुधबार, मंसिर १९, २०७०
दमकमा आगलागीबाट १५ लाखको क्षति
झापा दमकको एउटा होटलमा आगलागी हुँदा १५ लाख रुपैंया भन्दा बढीको क्षति भएको छ ।
विस्तृत
मंगलबार, मंसिर १८, २०७०
जनकपुरमा विवाह पञ्चमी शुरु
रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरमा विधिवत शुरु भएको छ ।
विस्तृत
मंगलबार, मंसिर १८, २०७०
प्यूठानमा दुई बालिकामाथि सामूहिक बलात्कार
बलात्कारविरुद्धको राष्ट्रिय अभियान चलिरहेका बेला प्यूठानमा दुईजना बालिकामाथि बलात्कार भएको छ ।
विस्तृत
मंगलबार, मंसिर १८, २०७०
रेग्मीको टोली देवी दर्शनमा
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधवप्रसाद घिमिरे, स्थास्थ्य तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक सहितको टोलीले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेको छ ।
विस्तृत
मंगलबार, मंसिर १८, २०७०
पानी सुकेपछि बसाइँ सराइ
खानेपानीको अभाव भएपछि पाँचथरको केही गाउँका बासिन्दा गाउँ छाडेर बसाइँ हिंडेका छन्। त्यहीं बस्नेहरुले दुई रुपैयाँ लिटरमा पानी किन्नु पर्ने बाध्यता छ ।
विस्तृत
मंगलबार, मंसिर १८, २०७०
पर्सामा चरेश कारखाना
प्रहरीले पर्साको मुडली–७ तीन डोबिया गाँउमा छापामार्दा चरेश बनाउने कारखाना नै फेला पारेको छ ।
विस्तृत
सोमबार, मंसिर १७, २०७०
एघार बिघाको गाँजाखेती नष्ट
जिल्ला प्रहरी कार्यालय सिरहाले सञ्चालन गरेको गाँजा फँडानी अभियानअन्तर्गत चार दिनमा ११ बिघा जग्गामा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको छ ।
विस्तृत
सोमबार, मंसिर १७, २०७०
कर्णालीका सभासद्मा सबै नयाँ अनुहार
संविधानसभा निर्वाचन– २०७० मा कर्णालीका पाँचै जिल्लाबाट निर्वाचित सबै नयाँ सभासद्हरु निर्वाचित भएका छन् ।
विस्तृत
आइतबार, मंसिर १६, २०७०
तनहुँमा एड्सबाट १७ को मृत्यु
तनहुँमा तीन वर्षको अवधिमा एड्स रोगका कारण १७ जनाको मृत्यु भएको भने २८५ जनामा एचआईभीको संक्रमण देखिएको छ ।
विस्तृत
आइतबार, मंसिर १६, २०७०
पर्सामा लागुपदार्थसहित ३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा अवैध लागुपदार्थ बरामद गरेको छ ।
विस्तृत
आइतबार, मंसिर १६, २०७०
बारामा हात्ती आतंक
बाराका विभिन्न ठाउँमा जंगली हात्तीले रातभर गाउँलेहरुलाई दुःख दिने क्रम बढेको छ ।
विस्तृत
आइतबार, मंसिर १६, २०७०
डडेल्धुरामा बस दुर्घटना, ११ को मृत्यु
डडेल्धुराको मेलखर्कमा आज बिहान बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।
विस्तृत
शनिबार, मंसिर १५, २०७०
४७ क्विण्टल सुपारी र सुकमेल वरामद
जिल्ला प्रहरी कार्यालय पर्साले अवैधरुपमा भारततर्फ लैजाँदै गरेको ४७ क्विण्टल सुपारी र सुकमेल बरामद गरेको छ ।
विस्तृत
शनिबार, मंसिर १५, २०७०
कंचनपुरका ७५ प्रतिशत महिलामा यौनरोग
कञ्चनपुरका ग्रामीण क्षेत्रका ७५ प्रतिशत महिलामा यौनरोगको सङ्क्रमण रहेको एक सर्वेक्षणले देखाएको छ ।
विस्तृत
शुक्रबार, मंसिर १४, २०७०
चितवनमा तीन घर जले
पूर्वी चितवनको जुटपानीमा १३ मंसीर राति तीनवटा घरमा आगलागी भएको छ ।
विस्तृत
शुक्रबार, मंसिर १४, २०७०
बस दुर्घटनामा दुईको मृत्यु ४४ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तम्सरियामा १४ मंसीर बिहान यात्रु बस दुर्घटना हुँदा बसमा सवार दुई जनाको ज्यान गएको छ ।
विस्तृत
बिहीबार, मंसिर १३, २०७०
दृष्यमा दक्षिणी ललितपुर (फोटो फिचर)
राजधानीबाट नजिकै भएर पनि विकास र पूर्वाधारले भर्खरै छुँदैगरेको दक्षिण ललितपुरको मोहकता लोभलाग्दो छ ।
विस्तृत
« First
«
10
20
30
172
173
174
175
176
180
190
200
»
Last »