Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चितवनका ४ वटा अस्पताल बन्द
सोमबार, मंसिर २४, २०७०
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चार वटा निजी अस्पताल बन्द गरेको छ ।
विस्तृत
सोमबार, मंसिर २४, २०७०
झापामा गाडी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते
झापाको दमकमा गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, मंसिर २३, २०७०
संसारभरबाट नेताहरु दक्षिण अफ्रिका पुग्दै
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्सन मन्डेलाको श्रद्धाञ्जली सभामा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलगायत विश्वका नेताहरु दक्षिण अफ्रिका पु..
विस्तृत
शनिबार, मंसिर २२, २०७०
दिलिप यादवको गोरुगाडा विजयी
गोरुगाडा दौड सुन्दै अनौठो लाग्छ । फुटबल, क्रिकेट सुनिदै आएकामा यसबारे अनौठो लाग्नु पनि स्वभाविक हो ।
विस्तृत
शनिबार, मंसिर २२, २०७०
विवाहबाट फर्कंदै गरेका तीनको मृत्यु
जाजरकोटको दहमा विवाहमा बाजा बजाएर घर फर्कन लागेका तीनजनाको भीरबाट लडेर मृत्यु भएको छ ।
विस्तृत
शनिबार, मंसिर २२, २०७०
युवासंघका धरान इञ्चार्ज पक्राउ
प्रहरीको फरार सू्चीमा रहेका नेकपा एमाले निकट युवा संघ धरानका नगर इञ्चार्ज दिवस राईलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, मंसिर २२, २०७०
जनकपुरमा विवाह पञ्जमीको धुमधाम
राम सीताको विवाह उत्सव ‘विवाह पञ्चमी’ आज धुमधामका साथ जनकपुरमा मनाईदैं छ ।
विस्तृत
शनिबार, मंसिर २२, २०७०
बिहेको गाडी दुर्घटना हुँदा ३२ घाईते
तनहुँको डुम्रेबाट बेसीशहरतर्फ बेहुली लिएर फर्कंदै गरेको गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
विस्तृत
शुक्रबार, मंसिर २१, २०७०
संखुवासभाका दुई चोर पक्राउ
संखुवासभाका विभिन्न ठाउँबाट चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, मंसिर २१, २०७०
युगकै नेता मडिबा
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको छ, कुनै नेताको निधनमा विश्वभरबाटैै यो स्तरमा शोक व्यक्त भएको यो पहिलो घटना हो ।
विस्तृत
शुक्रबार, मंसिर २१, २०७०
विवाह पञ्चमीका दिन मिथिलामा विवाह हुँदैन
राम–सीताको जोडीलाई आदर्श जोडी मानिन्छ र भगवान भनेर पूजिन्छन पनि । तर, राम-सीताको विवाह भएको विवाहपञ्चमीका दिन मिथिलावासीले भने आफ्ना छोरीको विवाह गर्दैनन् ।
विस्तृत
शुक्रबार, मंसिर २१, २०७०
गैरकानुनी रुपमा बालगृह संचालन
संखुवासभामा गैरकानुनी रुपमा संचालित बालगृहलाई कारवाहीको तयारी भइरहेको छ ।
विस्तृत
शुक्रबार, मंसिर २१, २०७०
खुम्बु क्षेत्रमा ८ हजार भन्दा बढी पर्यटक
एक महीनामै ८ हजार २८२ जना विदेशी पर्यटकले खुम्बु क्षेत्रमा भ्रमण गरेका छन् ।
विस्तृत
बिहीबार, मंसिर २०, २०७०
अजिंगरसहित एक जना पक्राउ
अजिंगर लिएर हिडिरहेका एक जना भारतीयलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, मंसिर २०, २०७०
अमेरिकामा रहेका नेपालीको समाज सेवा
आफूले अध्ययन गरेको विद्यालयको सहयोगका लागि अमेरिकामा कार्यरत तनहुँ थर्पूका युवकले थालेको अभियानमा रु ३ लाख ३८ हजार संकलन भएको छ । यसअघि मल्लले संकलन गरेको रकमबाट विद्यालयमा पुस्तकालय स्थापना भइसकेको छ..
विस्तृत
बिहीबार, मंसिर २०, २०७०
निर्वाचनपछि मकालुमा पर्यटक बढे
मकालु बरुण राष्ट्रिय निकुन्जमा आउने पर्यटकको संख्या यसवर्ष बढेको छ ।
विस्तृत
बिहीबार, मंसिर २०, २०७०
‘मत परिणाम ठीक छ’ (हिमाल सर्वेक्षण)
एमाओवादी सहितका केही दलले चुनावमा धाँधली भएको आरोप लगाए पनि सर्वसाधारणको मत भने चुनावी परिणामप्रति सकारात्मक छ।
विस्तृत
बुधबार, मंसिर १९, २०७०
‘मिडिया वास्तविक पर्यवक्षेक’
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुवोधराज प्याकुर्यालले संविधान सभाको निर्वाचनमा वास्तविक पर्यवेक्षक बनेर सञ्चार माध्यमले महत्वपूर्णा काम गरेको बताएका छन् ।
विस्तृत
बुधबार, मंसिर १९, २०७०
राजनीति संरक्षित अपराध नियन्त्रण हुन्छः आईजीपी अर्याल
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक आवरणमा अपराधकर्म गर्नेलाई कार्वाही गरिछाड्ने दाबी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
171
172
173
174
175
180
190
200
»
Last »