Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मतपेटिका लुकाइएको हल्लाले तनाव
आइतबार, मंसिर ९, २०७०
मतपेटीका लुकाएर राखिएको गलत हल्ला फैलिएपछि ८ मंसिर अपरान्ह विराटनगरबासी र दलका कार्यकर्ताले दुःख पाएका छन् ।
विस्तृत
शनिबार, मंसिर ८, २०७०
एमाले समानुपातिकतर्फ कास्कीमा पहिलो
संविधानसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत परिणाम अनुसार कास्कीमा नेकपा एमाले पहिलो भएको छ ।
विस्तृत
शनिबार, मंसिर ८, २०७०
चित्त नबुझे अदालत जाऊः आयोग
निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा कुनै प्रकारको धाँधली नभएको बताएको छ ।
विस्तृत
शनिबार, मंसिर ८, २०७०
जनमतको सम्मान गर्न सिक्नैपर्छः देउवा
नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमाओवादीलाई जनमत र लोकतन्त्रलाई सम्मान गर्न आग्रह गरेका छन् ।
विस्तृत
शनिबार, मंसिर ८, २०७०
लगातार जित्ने नेता र यसपटक हार्ने चर्चितहरु
शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नारायणमान बिजुक्छेलगायतका नेताहरु २०४८ सालदेखिका निर्वाचनमा लगातार जितेर रेकर्ड कायम गरेका छन् ।
विस्तृत
शनिबार, मंसिर ८, २०७०
एमाओवादी अध्यक्ष दाहाल सिरहाबाट बिजयी
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा–५ बाट निर्वाचित भएका छन् ।
विस्तृत
शुक्रबार, मंसिर ७, २०७०
मनाङमा समानुपातिकतर्फ कांग्रेसलाई बढी मत
मनाङमा समानुपातिकतर्फ खसेको मतमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले पाएको छ ।
विस्तृत
बिहीबार, मंसिर ६, २०७०
काठमाडौंमा एमाओवादीका दुई उम्मेदवारको जमानत जफत
काठमाडौमा दुई जना एमाओवादीका उम्मेदवारको जमानत जफत भएको छ ।
विस्तृत
बिहीबार, मंसिर ६, २०७०
मतगणनास्थलमै हृदयघात
बाँके ३ का राप्रपा नेपालका उमेद्वार डाक्टर धवल शमशेर राणाका मतगणना स्थल प्रतिनिधि केशव हमाललाई हृदयघात भएको छ ।
विस्तृत
बिहीबार, मंसिर ६, २०७०
‘प्रचण्ड’लाई हार स्विकार्न केसीको आग्रह
काठमाडौं क्षेत्र नं १० मा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भारी मतले पराजीत गर्ने नेपाली काँग्रेसका उम्मेद्धार राजन केसीले दाहाललाई निर्णय स्विकार्न आग्रह गरेका छन् ।
विस्तृत
बिहीबार, मंसिर ६, २०७०
काठमाडौं–१० मा कांग्रेसको विजय जुलुश
काठमाडौं– १० मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हार्ने निश्चित भएसँगै नेपाली कांग्रेसको विजय जुलुश निक्लेको छ।
विस्तृत
बिहीबार, मंसिर ६, २०७०
मतगणना रोक: एमाओवादी, रोकिंदैन: प्रमुख आयुक्त
मतगणना करिब आधा सकिएपछि एमाओवादीले एक्कासी निर्वाचनमा ‘विभिन्न षडयन्त्र र चलखेल’ भएको दाबी गर्दै मतगणना कार्य रोक्न माग गरेको छ ।
विस्तृत
बिहीबार, मंसिर ६, २०७०
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी ।
संविधानसभा सदस्य निर्वाचनमा मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।
विस्तृत
मंगलबार, मंसिर ४, २०७०
बुथ–बुथमा निष्फिक्री मोबाइल प्रयोग
निर्वाचन आयोगले मोबाइल लैजान निषेध गरे पनि काठमाडौं उपत्यकाका मतदान केन्द्रभित्र बिना रोकटोक मोबाइल फोनको प्रयोग भइरहेको छ ।
विस्तृत
सोमबार, मंसिर ३, २०७०
‘खाना खान आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी गयो’
धान पुर्याएर एकैछिनमा खाना खान आउँछु आमा भनेर गएका बारा निजगढ–७ का ट्रक चालक फेरि फर्केर आएनन् । बन्द गर्नेहरुले हानेको पेट्रोलबमले जलेका उनको २ मंसीरमा उपचारका क्रममा निधन भयो ।
विस्तृत
सोमबार, मंसिर ३, २०७०
पूर्वाञ्चलमा २६२ जना पक्राउ
पूर्वाञ्चलमा तोडफोड, आगजनी, सडक अवरोध, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण गर्ने २६२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, मंसिर ३, २०७०
माओवादीका कोचिला राज्य समिति सदस्य पक्राउ
नेकपा–माओवादीका कोचिला राज्य समिति सदस्य एकराज कोइरालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, मंसिर ३, २०७०
बैद्यका कार्यकर्ता पक्राउ
प्रहरीले नेकपा माओवादीका २ जना स्थानीय नेतालाई बुटवलबाट पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, मंसिर २, २०७०
उम्मेद्वारले मेलामा पानी बाँडे (तस्वीरसहित)
बाँके–३ बाट एमाओवादी उमेद्वार दामोदार आचार्यले आचारसंहिता विपरित बाँकेको सिधनिया घाटमा २ मंसीरमा लागेको पूर्णिमा मेला भर्नेहरुलाई खानेपानी वितरण गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
174
175
176
177
178
190
200
210
»
Last »