Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दाइजो नल्याएको निहुँमा यातना दाइजो नल्याएको निहुँमा यातना बुधबार, आषाढ १९, २०७० मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइदिन सम्बन्धित सबैसँग आग्रह गरेकी छन् । विस्तृत
सात जनजाति पार्टीबीच एकिकरण मंगलबार, आषाढ १८, २०७० सात जनजाति पार्टीबीच एकिकरण राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय शक्ति निर्माण तथा एकता अभियानबीच एकिकरण भएको छ । विस्तृत
अमेरिकामा नेपालीहरुको सम्मेलन, सम्पूर्ण तयारी पूरा मंगलबार, आषाढ १८, २०७० अमेरिकामा नेपालीहरुको सम्मेलन, सम्पूर्ण तयारी पूरा अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था ‘द एशोसियसन अफ नेप्लीज इन अमेरिका’ (एएनए) को ३१ औं सम्मेलन जुलाई ४, ५ र ६ मा न्युयोर्कको वेष्टचेष्टरस्थित हिल्टन होटलमा हुँदैछ । विस्तृत
चिया किसानको कारखाना बन्दै सोमबार, आषाढ १७, २०७० चिया किसानको कारखाना बन्दै कृषि मन्त्रालयले रु.३ करोड १० लाख अनुदान दिएपछि साना किसानको चिया कारखाना निर्माण अन्तिम चरणमा पुगेको छ । विस्तृत
अमेरिकामा आगो निभाउन गएका १९ को मृत्यु सोमबार, आषाढ १७, २०७० अमेरिकामा आगो निभाउन गएका १९ को मृत्यु अमेरिकाको एरिजोना राज्यमा आइतबार अपरान्ह जंगलमा लागेको आगो नियन्त्रण गर्न पुगेका १९ जना अग्निनियन्त्रकको मृत्यु भएको छ । विस्तृत
जीप दुर्घटनामा सात घाइते सोमबार, आषाढ १७, २०७० जीप दुर्घटनामा सात घाइते अर्घाखाँचीको नुवाकोट गाविस छेडामा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन । विस्तृत
१४ असारको भुकम्पले रुकुममा क्षति सोमबार, आषाढ १७, २०७० १४ असारको भुकम्पले रुकुममा क्षति दक्षिणपश्चिमी रुकुमलाई केन्द्र बनाएर १४ असारमा आएको भूकम्पले रुकुमका विभिन्न स्थानमा क्षति पुर्‍याएको खबर प्राप्त भएको छ । विस्तृत
विद्यालयबाटै कम्प्युटर इञ्जिनियरिङ आइतबार, आषाढ १६, २०७० विद्यालयबाटै कम्प्युटर इञ्जिनियरिङ यो वर्षबाट सरकारले देशका विभिन्न १०० वटा विद्यालयमा शुरू गरेको प्राविधिक शिक्षा विद्यालय शिक्षा प्रणालीमै नयाँ फड्को । विस्तृत
सरकार झुठो बोलिरहेको छः कांग्रेस विधायक आइतबार, आषाढ १६, २०७० सरकार झुठो बोलिरहेको छः कांग्रेस विधायक म त्यहाँकी विधायक हुँ र पूरै विश्वासका साथ भनिरहेकी छु मर्नेहरु १० हजारभन्दा बढी छन् । विस्तृत
आइतबार, आषाढ १६, २०७० विश्व ह्वीलचेयर यात्री दाङमा ह्वीलचेयर बाटै विश्व यात्राका लागि तम्सिएका तेजबहादुर कार्की दाङ आईपुगेका छन् । विस्तृत
एक ट्रक रक्तचन्दन सहित चारजनालाई नियन्त्रणमा शनिबार, आषाढ १५, २०७० एक ट्रक रक्तचन्दन सहित चारजनालाई नियन्त्रणमा रसुवा जिल्लाको टिमुरे गाविसस्थित रसुवागढिबाट ३९ गोलिया रक्तचन्दन सहित चारजनालाई रसुवा प्रहरीले १५ असार बिहान नियन्त्रणमा लिएको छ । विस्तृत
कृषिलाई औद्योगिकरण नगर्दासम्म विकास हुँदैनः यादव शनिबार, आषाढ १५, २०७० कृषिलाई औद्योगिकरण नगर्दासम्म विकास हुँदैनः यादव मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कृषिमा औद्योगिकरण हुन सके युवाहरु रोजगारीका लागि विदेशिनु नपर्ने बताएका छन् । विस्तृत
प्रदुषणले गर्दा उपत्यकामा श्वासप्रश्वासका रोगी बढे शुक्रबार, आषाढ १४, २०७० प्रदुषणले गर्दा उपत्यकामा श्वासप्रश्वासका रोगी बढे धुलो र धुँवाले गर्दा काठमाडौं उपत्यकामा श्वासप्रश्वास रोगबाट पीडित हुनेको सङ्ख्या बढदै गएको वातावरण मन्त्रालयले गरेको एक अध्ययनमा देखिएको छ । विस्तृत
सेनाद्वारा बम निस्क्रिय शुक्रबार, आषाढ १४, २०७० सेनाद्वारा बम निस्क्रिय सिरहाको लहानस्थित मोलपोत कार्यालयमा बम फेला परेको तीनदिन नबित्दै सिरहाकै धनगढी– २ स्थित अमरनाथ ट्रेडर्सको परिसरमा फेला परेको सकेट बम १४ असार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।.. विस्तृत
हाँसेको आरोपमा पाकिस्तानमा तीन महिलाको हत्या शुक्रबार, आषाढ १४, २०७० हाँसेको आरोपमा पाकिस्तानमा तीन महिलाको हत्या उत्तरी पाकिस्तानको पहाड़ी इलाकामा तीन महिलालाई उनीहरुकै नातेदारले गोली हानेर हत्या गरेका छन् । विस्तृत
प्रजनन शिक्षा किशोर किशोरीका लागि अति उपयोगी बिहीबार, आषाढ १३, २०७० प्रजनन शिक्षा किशोर किशोरीका लागि अति उपयोगी विद्यालय तहमा स्वास्थ्य तथा जनसङ्ख्या विषयअन्तर्गत प्रजनन शिक्षा किशोर किशोरीका लागि अति उपयोगी र व्यावहारिक रहेको एक सर्वेक्षणले देखाएको छ । विस्तृत
मण्डेलाको स्वास्थ्यअवस्था नाजुक, सहज अन्त्यको कामना बिहीबार, आषाढ १३, २०७० मण्डेलाको स्वास्थ्यअवस्था नाजुक, सहज अन्त्यको कामना करिब तीन हप्तादेखि अस्पतालको शैय्यामा रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् रङ्गभेदविरोधी आन्दोलनका अग्रणी नेल्सन मण्डेलालाई बुधबारदेखि भेन्टिलेटर (स्वासप्रस्वासमा सजिलो बनाउने यन्त्र) मा राखिए.. विस्तृत
मुक्त कम्लरीको छुट्टै विद्यार्थी संगठन बिहीबार, आषाढ १३, २०७० मुक्त कम्लरीको छुट्टै विद्यार्थी संगठन कुनै बेला कम्लरी (घरेलु कामदार) भएर दुख पाएका र विद्यालय, क्याम्पसमा अध्ययनरत मुक्त कम्लरीहरुले बाँके जिल्लामा विद्यार्थी संगठन खोलेका छन् । विस्तृत
लुसी, विष्णु, ज्याक, एमी र लैलाको अनुसन्धान (फोटो फिचर) बुधबार, आषाढ १२, २०७० लुसी, विष्णु, ज्याक, एमी र लैलाको अनुसन्धान (फोटो फिचर) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै लागुऔषधको ओसारपसार बढदै गएपछि प्रहरीले आफ्नो अनुसन्धानलाई तिव्र पारेको छ । विस्तृत
« First«102030192193194195196200210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP