Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दाङमा बस र ट्रक जुध्दा १५ घाइते दाङमा बस र ट्रक जुध्दा १५ घाइते मंगलबार, चैत्र २०, २०६९ दाङको घोराही–लमही सडक खण्डमा विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोक्किंदा १५ जना यात्रु घाइते भएका छन् । विस्तृत
आमाछोरीका हत्यारालाई २६ वर्ष कैद मंगलबार, चैत्र २०, २०६९ आमाछोरीका हत्यारालाई २६ वर्ष कैद लुटपाटपछि दुई आमाछोरीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १० जनालाई जेल सजाय सुनाएको छ । विस्तृत
रोल्पा प्रहरीद्वारा डकैतीमा संलग्न ६ जना पक्राउ सोमबार, चैत्र १९, २०६९ रोल्पा प्रहरीद्वारा डकैतीमा संलग्न ६ जना पक्राउ प्रहरीले २९ फागुनमा नुवागाउँ–१ धनडाँडामा भएको लुटपाट घटनाका ६ जना अभियुक्तहरुलाई पक्राउ गरी १९ चैतमा सार्वजनिक गरेको छ । विस्तृत
भारतीय भन्सारमा नेपाली टयाङकर तोडफोड सोमबार, चैत्र १९, २०६९ भारतीय भन्सारमा नेपाली टयाङकर तोडफोड भारतबाट तेल लिएर नेपाल आउँदै गरेका ट्याङ्करहरु वीरगञ्जको सीमावर्ति भारतीय बजार रक्सौलमा तोडफोड भएका छन् । विस्तृत
भारतमा महिला पर्यटक ह्वात्तै घटे सोमबार, चैत्र १९, २०६९ भारतमा महिला पर्यटक ह्वात्तै घटे भारतमा पछिल्लो तीन महिनामा भएका बलात्कारका घटनाहरु विश्वभर नै सार्वजनिक भएपछि त्यहाँ आउने विदेशी महिला पर्यटकहरुको संख्या ३५ प्रतिशतले घटेको छ । विस्तृत
कोरियाली प्रायद्विपमा तनाव, अमेरिकी एफ–२२ स्टिल्थ जेट तैनात सोमबार, चैत्र १९, २०६९ कोरियाली प्रायद्विपमा तनाव, अमेरिकी एफ–२२ स्टिल्थ जेट तैनात उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको धम्की दिइरहेका बेला अमेरिकाले दक्षिण कोरियामा लडाकु जेट विमान एफ–२२ स्टिल्थ पठाएको छ । विस्तृत
‘टाइम सूची’ मा अरविंद केजरीवाल आइतबार, चैत्र १८, २०६९ ‘टाइम सूची’ मा अरविंद केजरीवाल प्रसिद्ध पत्रिका ‘टाइम’ ले यो वर्ष विश्वभरकै प्रभाशाली व्यक्तिहरुको सूचीमा भारतका अरविन्द केजरीवालको नाम पनि समावेश गरेको छ । विस्तृत
जिल्ला प्रहरी कार्यालयमा बम आइतबार, चैत्र १८, २०६९ जिल्ला प्रहरी कार्यालयमा बम जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसर विदुरमा भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । विस्तृत
उत्तर कोरियाद्वारा दक्षिणसँग युद्धको चेतावानी शनिबार, चैत्र १७, २०६९ उत्तर कोरियाद्वारा दक्षिणसँग युद्धको चेतावानी उत्तर कोरियाले दक्षिण कोरियासँग युद्धको अवस्थामा पुगेको भन्दै युद्धको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएको छ । विस्तृत
चिनी उद्योगमा लागेको आगो निभाइयो शनिबार, चैत्र १७, २०६९ चिनी उद्योगमा लागेको आगो निभाइयो सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । विस्तृत
मोटर साइकल चोर्नेलाई कारवाही भएन शनिबार, चैत्र १७, २०६९ मोटर साइकल चोर्नेलाई कारवाही भएन बारामा चोरीको मोटरसाइकल सहित पक्राउ परेका एक ब्यक्तिलाई प्रहरीले कारवाही नगरेरै छोडिदिएको छ । विस्तृत
वीरगञ्जमा दुई दिनमा २ करोडको मासु बिक्यो शनिबार, चैत्र १७, २०६९ वीरगञ्जमा दुई दिनमा २ करोडको मासु बिक्यो होलीका बेला वीरगञ्जमा मात्रै २ करोड रुपैंया भन्दा बढीको मासु बिक्री भएको स्थानीय ब्यापारीले जनाएका छन् । विस्तृत
जापानी प्रदर्शनी शुरु शुक्रबार, चैत्र १६, २०६९ जापानी प्रदर्शनी शुरु जापान पढ्न जान चाहने नेपाली विद्यार्थी र तिनका अभिभावकलाई जापानबारे जापानीहरूबाटै जानकारी दिन ‘जापान फेयर इन नेपाल–२०१३’ १६ चैतदेखि प्रदर्शनी मार्ग राष्ट्रिय सभागृहमा शुरु भएको छ । विस्तृत
मलालाले किताब लेख्ने, ३० लाख डलरको करार शुक्रबार, चैत्र १६, २०६९ मलालाले किताब लेख्ने, ३० लाख डलरको करार तालिबानी आक्रमणको निशाना बनेकी पाकिस्तानी किशोरी मलाला युसुफजाईले आफ्ना अनुभवहरु समेटेर किताव लेख्ने भएकी छन् । विस्तृत
नामावली संकलनमा अबरोध गर्नेलाई प्रहरीले लखेट्यो शुक्रबार, चैत्र १६, २०६९ नामावली संकलनमा अबरोध गर्नेलाई प्रहरीले लखेट्यो पाल्पामा मतदाता नामावली संकलनमा अवरोध पु¥याउने नेकपा–माओवादीका कार्यकर्ताहरु माथि प्रहरीले लाठी चार्ज गरेको छ । विस्तृत
जीप दुर्घटनामा एकै परिवारका चारको मृत्यु शुक्रबार, चैत्र १६, २०६९ जीप दुर्घटनामा एकै परिवारका चारको मृत्यु डडेल्धुराको सल्लाघारीमा जीप दुर्घटना हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । विस्तृत
नेल्सन मण्डेला फेरि अस्पताल भर्ना बिहीबार, चैत्र १५, २०६९ नेल्सन मण्डेला फेरि अस्पताल भर्ना दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला फोक्सोको संक्रमणका कारण पुनः अस्ताल भर्ना भएका छन् । विस्तृत
होलीमा रंगिएर खुशी बाँडे एकल महिलाले बिहीबार, चैत्र १५, २०६९ होलीमा रंगिएर खुशी बाँडे एकल महिलाले माओवादी हिंसात्मक द्वन्द्वको उद्गम थलो मानिएको रोल्पाका एकल महिलाहरुले यहाँको परम्परागत मान्यताविरुद्ध होली खेलेर समाजमा खुशी बाँडेका छन् । विस्तृत
रोल्पामा आगलागीबाट आठ घर ध्वस्त बिहीबार, चैत्र १५, २०६९ रोल्पामा आगलागीबाट आठ घर ध्वस्त रोल्पाको कोटगाउँमा १४ चैत राति आगलागी हुँदा आठवटा घर पूर्णरुपमा ध्वस्त भएका छन् भने एकजना गम्भीर घाइते भएका छन् । विस्तृत
« First«102030203204205206207210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP