Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हतियारको होडबाजी, भारत एक नम्बर आयातकर्ता
बिहीबार, चैत्र ८, २०६९
एसियमा यतिबेला हतियारको होडबाजी नराम्रोसँग बढेको छ । सामरिक विशेषज्ञहरुका अनुसार आफूलाई शक्तिशाली देखाउन र क्षेत्रमा आफ्नो बर्चस्व राख्न हतियारको यो होडबाजी चलिरहेको हो ।
विस्तृत
बिहीबार, चैत्र ८, २०६९
म्यानमारमा जातीय दङ्गामा दशको मृत्यु
समय समयमा जातीय दङ्गा भइरहने म्यानमारमा ८ चैतमा पुनः दङ्गा भड्किएको छ ।
विस्तृत
बुधबार, चैत्र ७, २०६९
गैंडाको खाग सहित चार जना पक्राउ
प्रहरीले चितवनको भरतपुर–२ क्षेत्रपुरबाट गैंडाको खाग सहित ४ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, चैत्र ७, २०६९
इराक युद्धको वर्णन गर्छन, निर्दोष केटीका घाउहरु
२२ वर्षको उमेरमै जीवनका अनेकौं आयामहरु भोगिसकेकी इराकी युवतीको कथा हो यो । उसका चोटहरु यती गहिरा छन् कि पूराना सम्झनाहरुले अझै पनि उसलाई बेचैन बनाउँछन् ।
विस्तृत
बुधबार, चैत्र ७, २०६९
राष्ट्रिय औद्योगिक प्रदर्शनी काठमाडौंमा शुरु
काठमाडौंको भृकुटीमण्डपमा २४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ ।
विस्तृत
बुधबार, चैत्र ७, २०६९
१३ किलो चरेशसहित तीन भारतीय पक्राउ
सशस्त्र प्रहरी बल पर्साले ६ चैत राति ठूलो परिमाणामा लागुऔषध चरेश सहित तीन जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, चैत्र ५, २०६९
एकै घरका सुत्केरी आमा सहित तीनको मृत्यु एक बेपत्ता
आफ्ना बुहारी र नाती मृत भेटिएको खबर सुनेर बिक्षिप्त भएकी ताप्लेजुङको सांवाकी एक बृद्धाको समेत अचानक निधन भएको छ ।
विस्तृत
सोमबार, चैत्र ५, २०६९
स्व. राजा वीरेन्द्रको नाममा १८ करोड नगद
स्व. राजा वीरेन्द्र शाहको नाममा विभिन्न ब्याङ्कमा रु. १८ करोड ३२ लाख ५७ हजार नगद मौज्दात भेटिएको छ ।
विस्तृत
सोमबार, चैत्र ५, २०६९
बन्द गराउने ४६ जना पक्राउ
बीरगन्ज बजार बन्द गराउँदै हिंडेका राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेम पटेल सहित ४६ जना बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
शनिबार, चैत्र ३, २०६९
‘तिमीसँग बिहे गर्न सकिन भने…’
उनका किशोर प्रेमीले त्यतीबेला भनेका थिए, “तिमीसँग बिहे गर्न सकिन भने पादरी बन्ने छु ।”
विस्तृत
शनिबार, चैत्र ३, २०६९
हराउँदै छ जोगिरा
पूर्वी धनुषाको लक्कर गाविस–५ बस्ने जगजीवन राम पूर्खौली मृदंग बजाई फागुगीत जोगिरा गाउन नपाएकोमा विस्मात् गर्छन् ।
विस्तृत
शुक्रबार, चैत्र २, २०६९
सिरियाली आन्दोलन तेस्रो वर्षमा, सत्तरी हजारको ज्यान गयो
अरब वसन्त नाम दिइएको मध्यपूर्वी राष्ट्रहरुमा शुरु भएको आन्दोलनसँगै थालिएको सिरियाको आन्दोलन २ चैतदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
विस्तृत
शुक्रबार, चैत्र २, २०६९
साइबर आक्रमण रोक्न पिंगसँग ओबामाको आग्रह
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नव नियुक्त चिनियाँ राष्ट्रपति सि जिन्पिङ्लाई शुभकामना दिंदै साइबर सुरक्षाको विषय पनि उठाएका छन् ।
विस्तृत
शुक्रबार, चैत्र २, २०६९
पाल्पाली समाजसेवी लिगलको निधन
पाल्पाली समाज सेवी भुयुमान लिगल को २ चैत बिहान निधन भएको छ ।
विस्तृत
शुक्रबार, चैत्र २, २०६९
नेता बास्तोलाको स्वास्थ्यमा सुधार आएन
लामो समयदेखि मस्तिष्काघातका कारण अचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
विस्तृत
बिहीबार, चैत्र १, २०६९
एकैदिन तीन देशमा नेतृत्व परिवर्तन
१ चैत अर्थात् १४ मार्चमा नेपालसँगै विश्वका अन्य दुई मुलुकमा पनि नयाँ कार्यकारी प्रमुख र राष्ट्र प्रमुख नियुक्त भएका छन् ।
विस्तृत
बिहीबार, चैत्र १, २०६९
एकहातले स्टेरीङ्ग समाउँदा गाडी खस्यो
अप्ठ्यारो बाटोमा चालकले हेलचेक्र्याईँ गर्दा जीप भिरबाट खसेपछि ३० फागुन राति गुल्मीको नेटामा २ जनाको ज्यान गएको छ ।
विस्तृत
बिहीबार, चैत्र १, २०६९
सेनाको पृतनापति सम्मेलन शुरु
नेपाली सेनाको पृतनापति सम्मेलन १ चैतबाट शुरु भएको छ ।
विस्तृत
बिहीबार, चैत्र १, २०६९
पत्रकार लिम्बु मृत भेटिए
लिम्बु पत्रकार संघका अध्यक्ष युवराज लिम्बु मृत भेटिएका छन् ।
विस्तृत
« First
«
10
20
30
205
206
207
208
209
220
»
Last »