Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बहिरालाई लाइसेन्स दिन सर्वोच्चको आदेश
बिहीबार, चैत्र २९, २०६९
सर्वोच्च अदालतले बहिरालाई सवारी चालक अनुमति पत्र दिन आदेश दिएको छ ।
विस्तृत
बुधबार, चैत्र २८, २०६९
भक्तपुरमा बिस्केट जात्रा शुरु
ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्केट जात्रा भक्तपुरमा शुरु भएको छ ।
विस्तृत
बुधबार, चैत्र २८, २०६९
प्रहरी कार्यालयमा विष्फोट
जिल्ला प्रहरी कार्यालय कास्कीको विष्फोटक पदार्थ भण्डारण गर्ने ब्लकको पुरानो कोठामा विष्फोट भएको छ ।
विस्तृत
मंगलबार, चैत्र २७, २०६९
नयाँ वर्षमा साझा बस संचालन हुने
काठमाडौंका भित्री सहरमा साझा यातायातका सुविधायुक्त बस संचालनमा आउने भएको छ ।
विस्तृत
सोमबार, चैत्र २६, २०६९
बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन
बेलायतकी पूर्व प्रधानमन्त्री ब्यारोनिज (मार्गरेट) थ्याचर(८७)को निधन भएको छ ।
विस्तृत
शनिबार, चैत्र २४, २०६९
एसियामा मडारिन खोज्दैछ युद्धको कालो बादल
उत्तर कोरियाले दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको घोषणा गरेपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित बनाएको छ ।
विस्तृत
शनिबार, चैत्र २४, २०६९
मलेसियामा नेपाली कामदार रिहा
केही दिनअघि मलेसियाको जोहोरबारुको घटनापछि मलेसियन प्रहरीले आफ्नो नियन्त्रणमा लिएका नौजना नेपाली कामदार रिहा भएका छन् ।
विस्तृत
शनिबार, चैत्र २४, २०६९
सुन्दरताको तारिफपछि ओबामाले माफी मागे
क्यालिफोर्नियाकी महान्यायाधिवक्ता कमला ह्यारिसलाई ‘ सबैभन्दा सुन्दर’ भनेको एक दिनपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनीसँग माफी मागेका छन् ।
विस्तृत
शुक्रबार, चैत्र २३, २०६९
अमिनाको समर्थनमा अर्धनग्न भए महिला
मुसलमान कट्टरपन्थी विरुद्ध भन्दै एक महिनाअघि अर्धनग्न (टपलेस) भएकी अमिनाको समर्थनमा फ्रान्सलगायत विश्वका अन्य देशहरुमा प्रदर्शन भएको छ ।
विस्तृत
शुक्रबार, चैत्र २३, २०६९
मुम्बईमा साततले भवन भत्किंदा ३५ को मृत्यु
भारत मुम्बईको ठाणेस्थित निर्माणाधिन भवन भत्किंदा ३५ व्यक्तिको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् ।
विस्तृत
शुक्रबार, चैत्र २३, २०६९
भ्रष्ट्रचार गरेको आरोपमा डाक्टरलाई पक्राउ पुर्जी
नारायणी उपक्षेत्रीय अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट डा. अखिलेश सिंहविरुद्ध क्षेत्रीय प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ ।
विस्तृत
बिहीबार, चैत्र २२, २०६९
नेपाली परिवारद्वारा भारतमा आत्मदाह प्रयास
भारतको गुजरातमा एक नेपाली परिवारका पाँच सदस्यले आत्मदाह प्रयास गर्दा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, चैत्र २२, २०६९
तीस घण्टापछि अस्पतालबाट शव उठाइयो
अस्पतालमा उपचारका क्रममा मृत्यु भएका हेमनारायणका परिवारलाई क्षतिपूर्ति, नोकरी र शिक्षा समेत दिने सहमति भएपछि कोशी अञ्चल अस्पताल विराटनगरमा विगत दुई दिनदेखिको तनाव साम्य भएको छ।
विस्तृत
बुधबार, चैत्र २१, २०६९
डुंगा पल्टिंदा दुई बालिकाको मृत्यु, तीन वेपत्ता
कास्कीको लेखनाथस्थित बेगनासतालमा हावाहुर्रीले डुंगा पल्टिदा दुई जना बालिकाको मृत्यु भएको छ भने ३ जना वेपत्ता छन् ।
विस्तृत
बुधबार, चैत्र २१, २०६९
ठगिए स्वयमसेविका
स्वास्थ्य चेतना विस्तार र मातृ शिशु मृत्युदर न्युनिकरणमा ठूलो भूमिका निर्वाह गरिरहेका महिला स्वास्थ्यस्वयम् सेविकाहरुको मर्का सरकारले त बुझ्न सकेको छैन नै हेल्थपोष्टका प्रमुखहरुले उनीहरुले पाउने न्युन..
विस्तृत
बुधबार, चैत्र २१, २०६९
कोशी अञ्चल अस्पतालमा तनाव
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले गरेको बिरोध प्रर्दशनका कारण कोशी अञ्चल अस्पताल तनावग्रस्त भएको छ ।
विस्तृत
बुधबार, चैत्र २१, २०६९
विरामीको मृत्युपछि अस्पतालमै डाक्टर थुनिए
कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले मध्यरातसम्म चिकित्सकलाई थुनेका छन् ।
विस्तृत
बुधबार, चैत्र २१, २०६९
कपास उद्योगमा भीषण आगलगी
लालबन्दीको जय हनुमान कपास उद्योगमा भीषण आगलागी भएको छ ।
विस्तृत
बुधबार, चैत्र २१, २०६९
उत्तर कोरियाले परमाणु रियाक्टर सञ्चालनमा ल्याउने, उत्तरलाई ठेगान लगाउन अमेरिका तयार
कोरियाली प्रायद्वीपमा तनाव लगातार बढ्दो छ । उत्तर र दक्षिण कोरिया आमने सामने भैसकेका छन् भने अमेरिकाले आफ्ना तर्फबाट पूरा तयारी गरेको छ ।
विस्तृत
« First
«
10
20
30
202
203
204
205
206
210
220
»
Last »