Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
बोस्टन विष्फोटका आरोपी पक्राउ बोस्टन विष्फोटका आरोपी पक्राउ शनिबार, बैशाख ७, २०७० अमेरिकाको बोस्टनमा गत सोमबार भएको बम विष्फोटमा संलग्न ब्यक्तिलाई पक्राउ गरिएको अमेरिकी प्रहरीले जनाएको छ । विस्तृत
चुनावी तालमेल असम्भवः पौडेल शुक्रबार, बैशाख ६, २०७० चुनावी तालमेल असम्भवः पौडेल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतान्त्रिक शक्तिहरुबीच विशेष मुद्दाहरुमा समझदारी बने पनि चुनावी तालमेल भने असम्भव रहेको बताएका छन् । विस्तृत
माओवादी र फोरमलाई समेटेमात्र निर्वाचन सुनिश्चित: नेपाल शुक्रबार, बैशाख ६, २०७० माओवादी र फोरमलाई समेटेमात्र निर्वाचन सुनिश्चित: नेपाल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम, नेपाललाई तत्काल उच्चस्तरीय राजनीतिक समितिमा सहभागी गराउनुपर्ने बताएका छन् । विस्तृत
संसारको सबैभन्दा मिठो राजीनामा शुक्रबार, बैशाख ६, २०७० संसारको सबैभन्दा मिठो राजीनामा बेलायतको स्ट्याण्स्ड एअरपोर्टमा कार्यरत एक कर्मचारीले अनौठो ढंगले आफ्नो पदबाट राजीनामा दिएका छन् । विस्तृत
परवेज मुशर्रफ गिरफ्तार शुक्रबार, बैशाख ६, २०७० परवेज मुशर्रफ गिरफ्तार पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ गिरफ्तार भएका छन् । विस्तृत
आज रामनवमी शुक्रबार, बैशाख ६, २०७० आज रामनवमी चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व ६ बैशाखमा देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ। विस्तृत
राजधानीमा मेडिकल टीमसहितका एम्बुलेन्स बिहीबार, बैशाख ५, २०७० राजधानीमा मेडिकल टीमसहितका एम्बुलेन्स हृदयघात भएका, प्रसूति व्यथाले च्यापेका महिला र सडक वा अन्य दुर्घटनाका सिकिस्त घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन आपतकालीन उपचार सेवा–सुविधासहितका पाँच एम्बुलेन्स वैशाख २०६८ देखि काठमाडौंमा संचालित छन्।.. विस्तृत
टेक्ससमा विष्फोट, जन–धनको ठूलो क्षति बिहीबार, बैशाख ५, २०७० टेक्ससमा विष्फोट, जन–धनको ठूलो क्षति अमेरिकाको टेक्सास राज्यमा स्थानीय समय अनुसार बुधबार साँझ एउटा खाद कारखानामा विष्फोट हुँदा जन–धनको ठूलो क्षति भएको छ । विस्तृत
बोस्टन हमलाकारीको तस्बीर भेटियो बिहीबार, बैशाख ५, २०७० बोस्टन हमलाकारीको तस्बीर भेटियो अमेरिकाको बोस्टन शहरमा गत सोमबार भएको बमकाण्डमा सहभागी एकजनाको शङ्कास्पद व्यक्तिको तस्बीर अमेरिकी प्रहरीले पत्ता लगाएको छ । विस्तृत
प्रभुले छोरी अन्माए मंगलबार, बैशाख ३, २०७० प्रभुले छोरी अन्माए छोरीको विवाहका लागि तयार पारी राखेका सबै सामानसहित घरमा आगलागी भएपछि चिन्तित बनेका पर्सा धोरेका आगलागी पीडितले छोरीलाई खुशीसाथ अन्माउन पाएका छन् । विस्तृत
जुम्ला जाँदै गरेको ट्रक दुर्घटनामा एकको मृत्यु मंगलबार, बैशाख ३, २०७० जुम्ला जाँदै गरेको ट्रक दुर्घटनामा एकको मृत्यु दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल खसेको ट्रकमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन् । विस्तृत
तराईमा चैती छठ धुमधामका साथ मनाइदै मंगलबार, बैशाख ३, २०७० तराईमा चैती छठ धुमधामका साथ मनाइदै तराईका जिल्लाहरुमा ३ बैशाखमा चैती छठ पर्व धुमधामका साथ मनाइदैछ । विस्तृत
बोस्टनमा विष्फोटपछि अमेरिकामा हाइ अलर्ट मंगलबार, बैशाख ३, २०७० बोस्टनमा विष्फोटपछि अमेरिकामा हाइ अलर्ट बोस्टन म्याराथनका बेला अमेरिकामा भएका दुई बम विष्फोटका घटनामा तीन जनाको मृत्यु भएको छ भने डेढ सय व्यक्ति घाइते भएका छन् । विस्तृत
मदुरो भए भेनेजुएलाका नयाँ राष्ट्रपति सोमबार, बैशाख २, २०७० मदुरो भए भेनेजुएलाका नयाँ राष्ट्रपति निकोलस मदुरो भेनेजुएलाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । विस्तृत
महानगरपालिकाले घरका नक्सा कम्प्युटरमा राख्ने सोमबार, बैशाख २, २०७० महानगरपालिकाले घरका नक्सा कम्प्युटरमा राख्ने काठमाडौं महानगरपालिकाले महानगरभित्र निर्माण गरिने घरका नक्सालाई आजदेखि कम्प्युटरमा डिजिटाइज्ड गर्न शुरु गरेको छ । विस्तृत
सप्तरीमा आगलागीबाट २५ घर नष्ट सोमबार, बैशाख २, २०७० सप्तरीमा आगलागीबाट २५ घर नष्ट सप्तरीको तिलाठी–४ मा १ वैशाख राति आगलागी हु“दा सात परिवारका २५ वटा फुसका घर र गोठ जलेर नष्ट भएका छन् । विस्तृत
गर्भाधान लागि कालिकोटका गाई सुर्खेतमा आइतबार, बैशाख १, २०७० गर्भाधान लागि कालिकोटका गाई सुर्खेतमा कृत्रिम गर्भाधानका लागि कालिकोटको गाई सुर्खेत पठाइएको छ । विस्तृत
काठमाडौंमा साझा बस सञ्चालन शनिबार, चैत्र ३१, २०६९ काठमाडौंमा साझा बस सञ्चालन साझा यातायात सहकारी लिमिटेडले काठमाडौँ उपत्यकामा युरोपियन मापदण्डको बस सेवा सञ्चालन गरेको छ । विस्तृत
मृत्युपछि तपाईँको इमेल के हुन्छ ? शुक्रबार, चैत्र ३०, २०६९ मृत्युपछि तपाईँको इमेल के हुन्छ ? सूचना प्रविधिको आविष्कारसँगै नयाँ–नयाँ अवसर र चुनौतिहरू थपिएका छन् । तपाईँले इमेल, फेसबुक स्ट्याटस लगायतका सूचनाहरू तपाईँको मृत्युपछि के हुन्छन्, कहिल्यै सोच्नु भएको छ ? विस्तृत
« First«102030201202203204205210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP