Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
ब्यवस्थापन समिति निर्वाचनको निहुँमा आक्रमण
बुधबार, चैत्र १४, २०६९
पर्साको मसिहानीस्थित प्राथमिक विद्यालयमा ब्यवस्थापन समितिको निर्वाचनको विषयमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।
विस्तृत
बुधबार, चैत्र १४, २०६९
मिथिला परिक्रमा पर्व सम्पन्न
पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा १४ चैतमा जनकपुरधामको अन्तगृह परिक्रमा गरी सम्पन्न भएको छ ।
विस्तृत
बुधबार, चैत्र १४, २०६९
नेविसंघ चौथो दिन पनि रिले अनसनमा
स्ववियु निर्वाचनको माग गर्दै नेविसंघका नेताहरु चौथो दिन पनि रिले अनसनमा बसेका छन् ।
विस्तृत
बुधबार, चैत्र १४, २०६९
त्राससँगै पाकिस्तानमा निर्वाचन अभियान शुरु
पाकिस्तानको राजनीतिक इतिहासमा ६६ वर्षपछि पहिलो पटक नागरिक सरकारले आफ्नो पूर्ण कार्यकाल सम्पन्न गरेपछि त्यहाँ आगामी निर्वाचनको अभियान पनि शुरु भएको छ ।
विस्तृत
मंगलबार, चैत्र १३, २०६९
दिल्लीमा ‘अरबपति नेता’ को हत्या
भारतको राजधानी दिल्लीमा अरबपति ब्यापारी एवम बहुजन समाज पार्टीका नेता दीपक भारतद्वाजको हत्या भएको छ ।
विस्तृत
मंगलबार, चैत्र १३, २०६९
आज फागुपूर्णिमा
मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व (होली) १३ चैतमा परम्परागतरूपमा एकआपसमा रङ र अबिर लगाएर मनाइँदैछ ।
विस्तृत
सोमबार, चैत्र १२, २०६९
मकवानपुरमा लोडसेडिङ १४ घण्टा घट्यो
मकवानपुरलाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्न माग गर्दै आन्दोलन गरिरहेको राप्रपा नेपालसम्बद्ध युवा संगठन र विद्युत् प्राधिकरणबीच लोडसेडिङ घटाउने सहमति भएको छ ।
विस्तृत
सोमबार, चैत्र १२, २०६९
सात दिनदेखि रुकुममा इजालाश बहिष्कार
नेपाल बार एशोसियसन रुकुम शाखाले सात दिनदेखि जिल्ला अदालतको इजालाश बहिष्कार गर्दै आएको छ ।
विस्तृत
सोमबार, चैत्र १२, २०६९
वृंदावनका विधवाहरु
भारतमा हरेक वर्ष हजारौं विधवाहरु उत्तर प्रदेशको वृंदावन पुग्ने गर्छन् । परिवार बाट अलग्गिएका उनीहरु संसारमै एक्ला छन् । सयौं माइलको यात्रा गरेर समेत विधवाहरुले वृंदावन नै किन रोज्छन भन्न गाह्रो छ ।
विस्तृत
सोमबार, चैत्र १२, २०६९
उपसचिवमाथि गोली प्रहार
जिल्ला शिक्षा कार्यालय महोत्तरीका उपसचिव बलबहादुर कार्कीमाथि ११ चैत दिउँसो गोली प्रहार भएको छ ।
विस्तृत
आइतबार, चैत्र ११, २०६९
टिबीको खतरा टरेको छैन- सन्दर्भ: विश्व क्षयरोग दिवस
संसारभर नै टिबी अर्थात् क्षयरोग नियन्त्रणका लागि बनेका योजनाहरु सफल भइरहेका छैनन् ।
विस्तृत
आइतबार, चैत्र ११, २०६९
माओवादीद्वारा नामावली संकलनमा अवरोध
फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रयोग गरिएको ल्यापटपलाई नेकपा–माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
विस्तृत
शनिबार, चैत्र १०, २०६९
अफ्रिकी कथा–पुरुष अचेबेको निधन
नाइजेरियाका बरिष्ठ साहित्कार, चिन्तक चिनुआ अचेबेको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
विस्तृत
शनिबार, चैत्र १०, २०६९
म्यानमारमा साम्प्रदायिक हिंसा, संकटकाल घोषणा
म्यानमार (बर्मा) को मेकटिलामा साम्प्रदायिक हिंसा नियन्त्रण बाहिर पुगेपछि त्यहाँ संकटकालको घोषणा गरिएको छ ।
विस्तृत
शनिबार, चैत्र १०, २०६९
स्वास्थ्यकर्मी नहुँदा बिरामीलाइ सास्ती
पर्सा जिल्लाका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसार स्वास्थकर्मी नभएका कारण बिरामीहरुको उपचार सेवा प्रभावित भएको छ ।
विस्तृत
शनिबार, चैत्र १०, २०६९
नेविसंघद्वारा स्ववियु निर्वाचन माग
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले त्रिभुवन विश्वविद्यालय अन्तगर्तका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन शिघ्र गराउन माग गर्दै संघर्षमा उत्रने चेतावनी दिएको छ ।
विस्तृत
शनिबार, चैत्र १०, २०६९
सोशल मिडियामा कुरो नमिले भेटेरै फाइट
पूर्वनिर्धारित समय र स्थानमा हुने लडाईको समय चीनमा एक पटक फेरि फर्किएको छ र यो सबै सोशल मिडियाका माध्यमबाट सम्भव भएको छ ।
विस्तृत
शुक्रबार, चैत्र ९, २०६९
पक्राउ परेका भारतीय सेना फर्काइयो
हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सेनाका ६ जनालाई नेपाल प्रहरीले इलामको पशुपतिनगरबाट पक्राउ गरेको एक घण्टा बित्न नपाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाएको छ ।
विस्तृत
शुक्रबार, चैत्र ९, २०६९
पेस्तोल तेर्साएर लुटपाट, प्रतिकारमा एक घाइते
डाँकाहरूले पेस्तोल तेर्साएर ९ चैत बिहान ३ बजे लहानका दुई जनाका घरमा लुटपाट गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
204
205
206
207
208
220
»
Last »