Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
साढे ६१ लाख नेपाली गरीब
सोमबार, मंसिर १, २०७१
गरिबीको रेखामुनि करिब साढे ६१ लाख नेपाली छन् । उनीहरूलाई यस वर्षदेखि परिचयपत्र वितरण सुरु गरिँदै छ । चालू वर्षमा २५ जिल्लाका गरिबलाई परिचयपत्र वितरण गरिने भएको छ ।
विस्तृत
शीर्ष बैठक छाडेर ओली झापातिर
सोमबार, मंसिर १, २०७१
विवादित विषयमा छलफल गर्न बोलाइएको शीर्ष बैठक छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली झापातिर लागेका छन् ।
विस्तृत
नेपालको जीवन, बर्माको सम्झना
सोमबार, मंसिर १, २०७१
नेपालका बर्मेली टोलहरूमा बल्ने बर्मा सम्झ्नाको दीप अब निकै मधुरो हुन लागेको छ ।
विस्तृत
कम्युनिस्ट केन्द्रले एसएमजी लगायतका हतियार बुझायो
आइतबार, कार्तिक ३०, २०७१
भूमिगत माओवादी कम्युनिस्ट केन्द्र, नेपालले सरकारलाई एसएमजी लगायतका हतियार, गोली, बम बुझाएको छ ।
विस्तृत
महिलाका साक्षीलाई सुरक्षा र खर्च दिन परमादेश
आइतबार, कार्तिक ३०, २०७१
सर्वोच्च अदालतले महिलाविरुद्धका अपराधमा महिला साक्षीलाई प्राथमिकता दिइ सुरक्षा र बाटो खर्च उपलब्ध गराउन निर्देशात्मक परमादेश जारी..
विस्तृत
साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश
आइतबार, कार्तिक ३०, २०७१
तेस्रो महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल समूह विजेता बन्दै तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको छ ।
विस्तृत
कार्कीले नमानेपछि कृषि समितिले सभामुख गुहार्ने
आइतबार, कार्तिक ३०, २०७१
व्यवस्थापिका–संसदअन्तर्गतको कृषि तथा जलस्रोत समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की समितिको बै..
विस्तृत
आइएस उग्रवादीद्वारा अमेरिकी बन्धकको हत्या
आइतबार, कार्तिक ३०, २०७१
इराक र सिरियामा युद्धरत इस्लामिक उग्रवादी समूह आइएसले एक अमेरिकी बन्धक सहित सिरियाली सैनिकहरुको टाउको काटी हत्या गरेको छ ।
विस्तृत
७० वर्ष माथिका सशस्त्र प्रहरीलाई वार्षिक दुई लाख
आइतबार, कार्तिक ३०, २०७१
एकल जीवन विताउनुपर्ने ७० वर्ष नाघेका सशस्त्र प्रहरी कर्मचारीले अव वर्षेनि दुई लाख पाउने भएका छन् ।
विस्तृत
‘सहमतिको नाममा जातीय संघीयता मान्दैनौं’
आइतबार, कार्तिक ३०, २०७१
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको नाममा जातीय संघीयतामा मुलुकलाई लैजान नसकिने बताएका छन् ।
विस्तृत
सरकारी आँखामाः सवारी दुर्घटनाका कारण
आइतबार, कार्तिक ३०, २०७१
चार वर्षयता प्राकृतिक प्रकोपको तुलनामा झण्डै रु. चार अर्व बढी क्षति सवारी दुर्घटनाबाट भएको सरकारी तथ्याङ्क मात्रै देखिदैन, दुर्घटन..
विस्तृत
विदेश जानेका परिवार आक्रान्त
आइतबार, कार्तिक ३०, २०७१
वैदेशिक रोजगारमा गएकाहरूको सिङ्गो परिवार कडा खाले मानसिक रोगमा जकडिन थालेका छन् ।
विस्तृत
सुशासन बाहेकका समितिमा लोकमान नजाने
आइतबार, कार्तिक ३०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुगमन तथा सुशासन समिति बाहेकका अन्य समितिमा नजाने भएका छन् ।
विस्तृत
मन्त्रिपरिषद्कै पुनःसंरचना आवश्यकः बस्नेत
आइतबार, कार्तिक ३०, २०७१
उद्योग मन्त्री महेश बस्नेतले पुनःसंरचनाको काम मन्त्रिपरिषद्बबाटै सुरु गर्नुपर्नेे बताएका छन् ।
विस्तृत
बन्द आह्वान गर्ने लिम्वुवानका उपाध्यक्षसहित १० जना पक्राऊ
आइतबार, कार्तिक ३०, २०७१
जिल्ला प्रहरी कार्याललय धनकुटाले संघीय लिम्वुान पार्टी नेपालका केन्द्रीय उपाध्यक्षसहित १० जनालाई पक्राउ गरेको छ ।
विस्तृत
जब राजेश हमाल बागमतीमा लडे ….
आइतबार, कार्तिक ३०, २०७१
बागमती सफाई अभियान सफल हुँदै जानुमा पाँच सूत्रले काम गरेको मुख्य सचिव लिलामणि पौडेलले बताएका छन् ।
विस्तृत
‘नेपाल जी–२० मा समावेश हुनुपर्छ’
आइतबार, कार्तिक ३०, २०७१
अस्ट्रेलियामा विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को शिखर सम्मेलन चलिरहँदा ‘अध्यामको केन्द्र’ नेपाललाई पनि समूहक..
विस्तृत
बाबुराम हटे अर्को सभापति बनाउछौंः शेखर कोइराला
शनिबार, कार्तिक २९, २०७१
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिबाट बाबुराम भट्टराई हटे पनि फरक नपर्ने ब..
विस्तृत
चन्द पार्टी फुटाउन अग्रसर रहेको वैद्य पक्षको निष्कर्ष
शनिबार, कार्तिक २९, २०७१
नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले पार्टी सचिव नेत्रविक्रम चन्दको गतिविधि पार्टी फुटमा केन्द्रित रहेको निष्कर्ष निकालेको छ ।
विस्तृत
नेप्से निरन्तर ओरालो
शनिबार, कार्तिक २९, २०७१
गत साता १६.३८ अङ्कले घटेर अन्तिम दिन ९०४.९२ अङ्कमा पुगेको नेप्से परिसूचक यो साता पनि ओरालो लागेको छ ।
विस्तृत
नेपालले यूएईलाई ९४ रनले हरायो
शनिबार, कार्तिक २९, २०७१
एसीसी यू–१९ प्रिमियर लिगमा नेपालले यूएईलाई ९४ रनले हराएको छ ।
विस्तृत
संविधानका लागि बुद्धसँग प्रार्थना गर्दछुः राष्ट्रपति
शनिबार, कार्तिक २९, २०७१
राष्ट्रपति रामवरण यादवले समयमै संविधान निर्माण होओस भन्दै भगवान बुद्धसँग प्रार्थना गरेका छन् ।
विस्तृत
केशव स्थापित फेरि एमालेमै
शनिबार, कार्तिक २९, २०७१
काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित फेरि एमालेमै फर्कने भएका छन् ।
विस्तृत
सहमति खोज्दै भट्टराई र श्रेष्ठ भेटघाटमा
शनिबार, कार्तिक २९, २०७१
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमालेका शीर्ष नेताहरुसँग सहमतिका निम्ति भेटघाट गर..
विस्तृत
बैठकमा गएनन् चन्द
शनिबार, कार्तिक २९, २०७१
पार्टी सचिव नेत्रविक्रम चन्द पक्षधर नेताहरुको अनुपस्थितिमै नेकपा–माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
विस्तृत
« First
«
10
20
30
264
265
266
267
268
280
290
300
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस