Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
हस्ताक्षर संकलनले प्रकृया असहजः भट्टराई
मंगलबार, मंसिर २, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले कांग्रेस–एमालेले समितिमा हस्ताक्षर संकलन गरेर प्रकृयालाई असहज बनाएको बताएका छन् ।
विस्तृत
अखण्ड सुदूरपश्चिम कायम हुन्छः रावल
मंगलबार, मंसिर २, २०७१
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ संविधानले सेती–महाकाली अखण्ड राज्य बनाउने बताएका छन् ।
विस्तृत
जस्तोसुकै षडयन्त्र परास्त गरेर पनि संविधान बन्छ: ओली
मंगलबार, मंसिर २, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिने षडयन्त्र भइरहेको भएपनि ८ माघमै संविधान बन्ने बताएका छन् ।
विस्तृत
राजनीतिमा नायिका
मंगलबार, मंसिर २, २०७१
चलचित्र बसाइँ बाट चर्चामा आएकी रञ्जु लामिछाने कला क्षेत्रबाट राजनीतिमा बसाइँ सरेकी छन्।
विस्तृत
हिन्दू राज्य बनाउन मोर्चाको अभियान
मंगलबार, मंसिर २, २०७१
नेपाललाई हिन्दू सापेक्ष राज्य बनाउन ‘सनातन हिन्दू मोर्चा’लाई देशव्यापी बनाइने भएको छ ।
विस्तृत
संविधान जारी हुने संभावना न्यूनः थापा
मंगलबार, मंसिर २, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका कारण निर्धारित मितिमा संविधान ब..
विस्तृत
एभ्रेष्ट ट्रायल रेसको उपाधि समिर तामाङलाई
मंगलबार, मंसिर २, २०७१
एभ्रेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका जमदार समिर तामाङले जितेका छन् ।
विस्तृत
इन्फ्रास्टक्चर बैंक लुटियो, एसबी आई बैंकमा गोली चल्यो
मंगलबार, मंसिर २, २०७१
अज्ञात समूहले रौतहटस्थित इन्फ्रास्टक्चर बैंंक लुटेका छन् । त्यहाँबाट दुई लाख भन्दा बढी रकम लुटिएको हुन सक्ने अनुमान गरिएको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई भातृशोक
मंगलबार, मंसिर २, २०७१
प्रधानमन्त्री सुशील कोइरालाका भाई अरुण कोइरालाको निधन भएको छ ।
विस्तृत
गैँडालाई रेडियो कलरिङ
मंगलबार, मंसिर २, २०७१
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग आसपासका क्षेत्रमा रहेका गैँडालाई स्याटलाइट प्रविधिको रेडियो कलरिङ गरिने भएको छ ।
विस्तृत
भारतीय कलेजको लापरवाहीले सन्तान गुमाउनु पर्योः निना
मंगलबार, मंसिर २, २०७१
भारत नैनितालको स्रिउड कलेजले लापरवाही गर्दा आफूले सन्तान गुमाउनुपरेको भन्दै काठमाडौंकी नीना श्रेष्ठले दोषीलाई कारवाहीको माग गरेकी..
विस्तृत
दुई सय युवालाई रोजगार दिन औद्योगिक ग्राम: मन्त्री बस्नेत
मंगलबार, मंसिर २, २०७१
उद्योग मन्त्री महेश बस्नेतले हरेक निर्वाचन क्षेत्रमा दुई सय युवालाई रोजगारी दिने अवस्था श्रृजना गर्ने बताएका छन् ।
विस्तृत
कांग्रेस–एमालेले अंक गणितको दम्भ देखाएः दाहाल
मंगलबार, मंसिर २, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको अंक गणितको दम्भका कारण समस्या आएको बताएका छन् ।
विस्तृत
फ्रन्टलाइनमा मधेश !
मंगलबार, मंसिर २, २०७१
संविधान निर्माण संवाद मधेशकेन्द्रित दल लक्षित बनेपछि सहमतिको यात्रा सहज बन्दैछ।
विस्तृत
‘अध्यक्षलाई नलाग्ने ह्वीप हामीलाई लाग्छ ?’
सोमबार, मंसिर १, २०७१
थारु समुदाय बहुल क्षेत्रलाई टुक्र्याएर कांग्रेस–एमालेले प्रादेशिक खाका तयार पारेको भन्दै थारु सभासदहरुले विरोध जनाएका छन् ।
विस्तृत
सडक दुर्घटनाः कारण र न्यूनीकरण
सोमबार, मंसिर १, २०७१
पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनामा कुनै एउटा पक्षलाई मात्रै दोष दिएर पुग्दैन, दायित्व सबैमा बराबर छ ।
विस्तृत
सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन
सोमबार, मंसिर १, २०७१
२३ बुँदे घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।
विस्तृत
दोस्रो संविधानसभा चुनावः मिडियाको रोजाई एमाओवादी
सोमबार, मंसिर १, २०७१
४ मंसीर २०७० मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा सञ्चार माध्यमले सवैभन्दा बढी ठाउँ एमाओवादीलाई दिएको प्रतिवेदन सार्वजनिक भएको छ..
विस्तृत
भट्टराई एमाओवादी हुनु नै दुर्भाग्यः ओली
सोमबार, मंसिर १, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई देश र जनताको नभई एमाओवाद..
विस्तृत
‘मुख्यमन्त्री नहुने प्रदेश प्रस्ताव गरेका हौं’
सोमबार, मंसिर १, २०७१
राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘सिद्धान्ततः हामी संघीयताको विरोधमै छौं, तर कांग्रेस र एमालेले ल्याएक..
विस्तृत
जनता युद्ध होइन, संविधान चाहन्छन्ः मन्त्री बस्नेत
सोमबार, मंसिर १, २०७१
उद्योग मन्त्री महेश बस्नेतले एमाओवादीले संविधान निर्माणमा अवरोध पु¥याएर उसैलाई घाटा हुने बताएका छन् ।
विस्तृत
जनजाति र मधेसी समुदायले आन्दोलन गर्ने
सोमबार, मंसिर १, २०७१
आदिवासी जनजाति र मधेसी समुदायले कांग्रेस–एमालेले प्रस्ताव गरेको सात प्रदेशको विरुद्धमा संयुक्त आन्दोलन गर्ने भएका छन् ।
विस्तृत
सात प्रदेशमा थारु सभासदहरुको विरोध
सोमबार, मंसिर १, २०७१
कांग्रेस–एमालेले ल्याएको सात प्रदेशको संघीयताप्रति असन्तुष्टि जनाउँदै थारु सभासदहरुले विरोध जनाएका छन् ।
विस्तृत
मोर्चाले कांग्रेस–एमाले प्रस्तावको प्रतिकार गर्ने
सोमबार, मंसिर १, २०७१
एमाओवादीसहितको २२ दलीय मोर्चाले कांग्रेस–एमालेले तय गरेको साझा धारणाको प्रतिकार गर्ने निर्णय गरेको छ ।
विस्तृत
क्यान्डी क्रस बनाउने टमी पाप नेपालमा
सोमबार, मंसिर १, २०७१
हरेक दिन ‘क्यान्डी क्रस सागा’ मा रमाउने विश्वका सात करोड मानिसमध्ये सात लाख नेपाली छन् ।
विस्तृत
« First
«
10
20
30
263
264
265
266
267
270
280
290
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस