Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
प्राडा केसीद्वारा अनशन तोड्न अस्वीकार
सोमबार, माघ ६, २०७०
चिकित्साशास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने लगायतका सातबुँदे माग राखेर अनशनरत प्राडा गोविन्द केसीले अनशन तोड्न अस्वीकार गरेका छन्।
विस्तृत
महिला बेचबिखनको आरोपमा एमाओवादी नेताविरुद्ध मुद्दा
सोमबार, माघ ६, २०७०
महिला बेचबिखनको आरोपमा चितवन, पटिहानी–८ गंगानगरका हस्तबहादुर पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।
विस्तृत
दाङमा दँगीशरण विवाह (फोटो फिचर)
सोमबार, माघ ६, २०७०
थारु समूदायले परम्परागत विवाह संस्कारलाई बचाई राख्ने उद्देश्यले धुमधामसँग दँगीशरण विवाह महोत्सव मनाएका छन् ।
विस्तृत
कार्ययोजना सहितको संकल्प गर
सोमबार, माघ ६, २०७०
संविधानसभामा कुन शीर्षकमा कति समिति बन्नेछन् र तिनले विवादका मुद्दा कसरी छिनोफानो लगाउने छन् भन्ने स्पष्ट पार्न पनि दलहरूले ढिलो ग..
विस्तृत
अस्पतालमा बन्द–हड्ताल नगर्न सर्वोच्चको आदेश
सोमबार, माघ ६, २०७०
सर्वोच्च अदालतले अस्पतालमा बन्द–हड्ताल नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
एसएलसी टेष्ट परीक्षा रोक्न निर्देशन
सोमबार, माघ ६, २०७०
सरकारले एसएलसी टेष्ट (सेन्टअप) परीक्षा संचालन नगर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।
विस्तृत
‘प्राडा केसीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ’
सोमबार, माघ ६, २०७०
दश दिनदेखि अनशनरत प्राडा गोविन्द केसीलाई जुनसुकै समयमा जे पनि हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
विस्तृत
ज्येष्ठ सदस्य थापालाई सपथ
सोमबार, माघ ६, २०७०
राष्ट्रपति रामवरण यादवले संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापालाई संविधानसभा अध्यक्षको पद तथा गोपनीयताको सपथ गराएका छन् ।
विस्तृत
चकलेट नै ९९ करोडको आयात
सोमबार, माघ ६, २०७०
विगत ६ महीनामा ९९ करोड १२ लाख ६२ हजार मूल्य बराबरको चकलेट मात्र आयात भएको छ ।
विस्तृत
एक वर्षभित्रै संविधान जारी गर्न संभव छः थापा
सोमबार, माघ ६, २०७०
संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले दलहरुले चाहेमा एक वर्षभित्रै संविधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
४० चिकित्सक पक्राउ (दश तस्वीर)
सोमबार, माघ ६, २०७०
प्राडा गोविन्द केसीको माग पूरा गर्नुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका ४० डाक्टरसहित चार दर्जन पक्राउ परेका छन् ।
विस्तृत
‘राहदानीलाई १५ घण्टा लाइनमा बस्नु नपर्ने भो’
सोमबार, माघ ६, २०७०
राहदानी लिनका लागि आवेदन गर्न १५ घण्टाभन्दा बढी समय लामबद्ध हुनुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य भएको छ ।
विस्तृत
जिपबाट खसेर उदयपुरमा एकको मृत्यु
सोमबार, माघ ६, २०७०
उदयपुरको रिस्कुको पाटन जंगलमा जिपबाट खसेर एक यात्रुको मृत्यु भएको छ ।
विस्तृत
राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरे
आइतबार, माघ ५, २०७०
राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदको अधिवेशन माघ १२ गतेका लागि आह्वान गरेका छन्।
विस्तृत
‘एक महीनाभित्र सेवा सुध्रिन्छ’
आइतबार, माघ ५, २०७०
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई आफ्नो कार्यकालमा टेलिकमले काँचुली फेर्ने बताउँन् ।
विस्तृत
डिन नियुक्ति फिर्ता लिन शिक्षामन्त्रीको निर्देशन
आइतबार, माघ ५, २०७०
शिक्षामन्त्री माधव पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्तिको निर्णय फिर्ता लिन उपकुलपतिलाई निर्देशन दिएका छ..
विस्तृत
हत्या आरोपी एमाओवादी सभासदविरुद्ध रिट
आइतबार, माघ ५, २०७०
हत्या अभियोगका फरार अभियुक्त एमाओवादी सभासद लालेन्द्र मण्डललाई सपथ ग्रहण नगराउन र पक्राउ गरी अदालतमा उपस्थित गराउन माग गर्दै सर्वो..
विस्तृत
नेतृत्व परिवर्तन हुँदैनः दाहाल
आइतबार, माघ ५, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले पार्टी नेतृत्व नछोड्ने बताएका छन् ।
विस्तृत
मैले डिन नियुक्त नगर्नु भनेको थिएँ: अध्यक्ष रेग्मी
आइतबार, माघ ५, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा नयाँ डिन नियुक्ति नगर्न भनेको बताएक..
विस्तृत
‘राष्ट्रपतिको निर्वाचनबारे एउटै धारणा बनाऊ’
आइतबार, माघ ५, २०७०
राष्ट्रपति रामवरण यादवले आफ्नो पदावधिबारे एउटै धारणा बनाउन प्रमुख दलका शीर्ष नेताहरुसँग आग्रह गरेका छन् ।
विस्तृत
बस लुट्ने मुख्य योजनाकार पक्राउ
आइतबार, माघ ५, २०७०
काठमाडौंबाट सिन्धुली जाँदै गरेको यात्रुबाहक बस लुटेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
‘प्राडा केसीको माग सम्बोधन गर’
आइतबार, माघ ५, २०७०
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीका माग सम्बोधन ग..
विस्तृत
नेतृत्व हस्तान्तरण गर्न भट्टराईको माग
आइतबार, माघ ५, २०७०
एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छोड्न दबाब दिएका छन् ।
विस्तृत
आगोमा जलेर श्रीमान् श्रीमतीको मृत्यु
आइतबार, माघ ५, २०७०
राजधानीको बुद्धनगरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
तुहियो विश्वकप सपना
आइतबार, माघ ५, २०७०
आईसीसी विश्वकप छनौटमा लगातार तेस्रो हारसँगै नेपालको वान डे विश्वकप खेल्ने सपना यसपटकका लागि समाप्त भएको छ ।
विस्तृत
« First
«
10
20
30
414
415
416
417
418
430
440
450
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस