Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
चौकीमा महिला मात्रै प्रहरी
शुक्रबार, माघ ३, २०७०
झापाको अनारमनी–९ बिर्ताबजारस्थित प्रहरी चौकीमा महिला प्रहरी मात्र खटिएका छन् ।
विस्तृत
भारतीय अभिनेत्री सुचित्राको निधन
शुक्रबार, माघ ३, २०७०
हिन्दी फिल्मकी प्रसिद्ध अभिनेत्री सुचित्रा सेनको निधन भएको छ ।
विस्तृत
विमानस्थलमा उद्धार केन्द्र निर्माण हुने
बिहीबार, माघ २, २०७०
भूइँचालो गएका बेला पनि विमानस्थल सञ्चालन गर्न मिल्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूकम्प प्रतिरोधात्मक उद्धार केन्द्..
विस्तृत
प्रा. डा. केसीको अवस्था ‘क्रिटिकल’, आईसीयू जान मानेनन्
बिहीबार, माघ २, २०७०
६ दिनदेखि अनसनरत प्रा. डां गोविन्द केसीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विस्तृत
प्राध्यापक केसीको समर्थनमा धरानमा आन्दोलन
बिहीबार, माघ २, २०७०
प्रध्यापक डा गोविन्द केसीको अभियानलाई समर्थन गदै धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पनि आन..
विस्तृत
सरकारको नेतृत्व बारे कांग्रेसमा सहमति जुटेन
बिहीबार, माघ २, २०७०
नेपाली कांग्रेसका तीन शीर्ष नेताबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
विस्तृत
प्रा. डा. केसीको जीवन रक्षा गरः आयोग
बिहीबार, माघ २, २०७०
राष्ट्रिय मानव अधिकार आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
विस्तृत
मोफसलका कलाकार
बिहीबार, माघ २, २०७०
आठ वर्षअघि सोखले कुची समातेका गैंडाकोट–५ नवलपरासीका नविनभक्त अधिकारी (३३) का लागि अहिले पेन्टिङ नशा र पेशा दुवै भएको छ।
विस्तृत
राष्ट्रपति निर्वाचन सम्बन्धी रिटको सुनुवाई भएन
बिहीबार, माघ २, २०७०
राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने माग गर्दै परेको रिटको सुनुवाई चौथो पटक पनि हुन सकेन ।
विस्तृत
जेलमा रहेकी दुई महिने बालिका जोखिममा
बिहीबार, माघ २, २०७०
रुकुम जिल्ला कारागारमा सजाय भोगिरहेकी आमासँगै रहेकी दुई महिनाकी बालिकाको स्वास्थ्यस्थिति जोखिममा छ ।
विस्तृत
ढुंगा-गिट्टी प्रकरणः तिनाउमा तानातान
बिहीबार, माघ २, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिविस र जिल्ला प्रशासनसँग तिनाउ नदीको ढुंगा–गिट्टी प्रकरणको विवरण मागेको छ।
विस्तृत
नेपालको दोस्रो हार
बिहीबार, माघ २, २०७०
आईसीसी वान डे विश्वकप छनौटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
विस्तृत
इलाममा दूधबाट सवा तीन अर्ब आम्दानी
बिहीबार, माघ २, २०७०
इलाममा यो वर्ष दूध उत्पादनमा ४.५६ प्रतिशतले वृद्धि भएको छ ।
विस्तृत
विद्युतका स्टोरकिपर अख्तियारद्वारा पक्राउ
बिहीबार, माघ २, २०७०
रु एक करोड ६० लाखभन्दा बढी मूल्य बराबरको विद्युतीय सामग्री अनियमितता गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका स्टोरकिपरल..
विस्तृत
‘सबैभन्दा विश्वासिला सुशील’ (हिमाल सर्वेक्षण)
बिहीबार, माघ २, २०७०
हिमालले गतसाता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणमा प्रधानमन्त्रीका आकांक्षी कोइरालाप्रतिको विश्वास बढेको देखाएको छ ।
विस्तृत
बीस क्वीण्टल सुपारी बरामद
बिहीबार, माघ २, २०७०
अवैधरुपमा भारततर्फ निकासी गर्न लागेको २० क्विण्टल सुपारी प्रहरीले झापाको भद्रपुरबाट बरामद गरेको छ ।
विस्तृत
रन्जन विष्टले जिताए एपीएफलाई
बुधबार, माघ १, २०७०
सहित स्मारक रेडबुल ए डिभिजन लिगमा रन्जन विष्टको दुई गोल मद्दतले सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ ।
विस्तृत
महिला भलिवलको उपाधि एपीएफलाई
बुधबार, माघ १, २०७०
यसवर्षको राष्ट्रिय महिला भलिवलको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।
विस्तृत
प्रा केसी अनशन प्रकरण: श्वेतपत्र जारी गर्न सरकारलाई चेतावनी
बुधबार, माघ १, २०७०
नेपाल चिकित्सक सङ्घले आमरण अनशनमा बसेका सङ्घका आजीवन सदस्य प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
विस्तृत
यात्रु बनेर बस लुट्ने पाँच पक्राउ
बुधबार, माघ १, २०७०
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरीको जंगलमा बसलाई कब्जामा लिई लुट्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
संविधान जारी गरेपछि राष्ट्रपति निर्वाचनः नेपाल
बुधबार, माघ १, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संविधान जारी भए पछि मात्र राष्ट्रपतिको निर्वाचन गर्न सकिने धारणा सार्वजनिक गरेका..
विस्तृत
अढाई करोडको सुन बरामद
बुधबार, माघ १, २०७०
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवईबाट आएका यात्रुबाट ६ किलो सुन बरामद गरेको छ ।
विस्तृत
सुगम संगीतकी सफल गायिका
बुधबार, माघ १, २०७०
नेपाली सुगम संगीतमा निशा देशारले बनाएको स्थान उनले इमेज अवार्डमा गरेको ह्याट्रिकले देखाउँछ।
विस्तृत
‘सुन्दर देशमा प्रहरीको दुर्व्यवहार’
बुधबार, माघ १, २०७०
“खुबसुरत देश भनेर पहिलो पटक आएको, प्रहरीले धेरै दुर्व्यवहार गर्यो”, विराटनगरमा श्रीमानसँगै समातिएकी भारतीय महिला आयशाले भनिन् ।
विस्तृत
रुरुमा संक्रान्ति मेला (सात तस्वीर)
बुधबार, माघ १, २०७०
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरुमा हरेक वर्ष झैं यो वर्ष पनि माघे संक्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुईँचो लाग..
विस्तृत
« First
«
10
20
30
416
417
418
419
420
430
440
450
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस