Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दाङ दुर्घटनाः थप दुईको मृत्यु
बुधबार, माघ १, २०७०
दाङमा तिर्थयात्रीहरु बोकेको बस दुर्घटना हुँदा मर्नेहरुको सँख्या तीन पुगेको छ ।
विस्तृत
अधिकारीको घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने
बुधबार, माघ १, २०७०
माओवादीले छोराको हत्या गरिदिएका गोरखाका अधिकारी दम्पतीले लामो समयसम्म न्याय नपाएकाले घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सरोकारव..
विस्तृत
कृष्ण शाक्य र निशान लिम्बूले संकटालाई जिताए
मंगलबार, पौष ३०, २०७०
सहिद स्मारक रेडबुल ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई हिमालयन शेर्पा क्लबले बराबरीमा रोकेको छ ।
विस्तृत
हारको जिम्मेवारी मेरो मात्रै होइनः दाहाल
मंगलबार, पौष ३०, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनमा भएको हारको जिम्मेवारी आफ्नो मात्रै नभएको बताएका छन् ।
विस्तृत
डिनबाट हटाइए प्राध्यापकबाटै राजीनामा दिने शर्माको धम्की
मंगलबार, पौष ३०, २०७०
चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शशी शर्माले आफूलाई हटाइए प्राध्यापकबाटै राजीनामा दिने धम्की दिएका छन् ।
विस्तृत
कारागारबाट फरार कैदी पक्राउ
मंगलबार, पौष ३०, २०७०
बझाङ कारागार बाट चार दिनअघि भागेका दुई जना कैदी पक्राउ परेका छन् ।
विस्तृत
‘नवसामन्त बन्दा दाहालले हारे’
मंगलबार, पौष ३०, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौ– १० बाट हराएका कांग्रेस सभासद राजन केसीले दाहाल ‘नव सामन्त’ बन्न खोज्दा आफूसँग हारेको ब..
विस्तृत
गोईत समूहका धनुषा इन्चार्ज पक्राउ
मंगलबार, पौष ३०, २०७०
धनुषा प्रहरीले अखिल तराई मुक्ति मोर्चा गोइत समूहका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज रघुनाथ यादव पक्राउ परेका छन् ।
विस्तृत
विद्यार्थीले भने, ‘प्रा. डा. केसीको माग पूरा गर’
मंगलबार, पौष ३०, २०७०
त्रिवि शिक्षण अस्पतालअन्तर्गत शिक्षण अस्पताल महाराजगञ्जका सबै तहका विद्यार्थीले अनशनरत चिकित्सक डा गोविन्द केसीको मागलाई सम्बोधन ग..
विस्तृत
स्कुटर दुर्घटनाबाट किशोरीको मृत्यु
मंगलबार, पौष ३०, २०७०
आफैँले हाँकेको स्कुटर दुर्घटनामा परी घाइते भएकी १९ वर्षीया सम्झना लोप्चनको उपचारको क्रममा मृत्यु भएको छ ।
विस्तृत
बस चलाउँदै लुटेराले यात्रु लुटे
मंगलबार, पौष ३०, २०७०
काठमाडौंबाट सिन्धुलीतर्फ गइरहेको यात्रुबाहक बस सर्लाही र महोत्तरीको जंगलमा लुटिएको छ ।
विस्तृत
जाडो अझै बढ्छ: वरिष्ठ मौसमविद् शाक्य
मंगलबार, पौष ३०, २०७०
हिउँदे झरी कम र ढिलो हुँदै गएको बताउँदै वरिष्ठ मौसमविद् 'मणिरत्न शाक्य' भन्छन्, “माघ पहिलो सातासम्म झरी पर्यो भने चिसो बढ्छ।”
विस्तृत
मलेशियामा ठगीः जागीरको जाल
मंगलबार, पौष ३०, २०७०
पढाइपछि उतै आकर्षक जागीर पाउने लोभ देखाउँदै जनही रु.८ लाख लिएर मलेशिया पुर्याइएका विद्यार्थी पढ्न र काम पाउनुको साटो जेल पर्दैछन्..
विस्तृत
रोनाल्डो सर्वोत्कृष्ट फुटबलर
मंगलबार, पौष ३०, २०७०
पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो यस वर्षको विश्वकै सर्वोत्कृष्ट खेलाडी भएका छन् ।
विस्तृत
कुटपिट गरी पत्नीको हत्या
मंगलबार, पौष ३०, २०७०
कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले झापा जलथल– ५ का लिलु बेस्रालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
हत्या आरोपी एमाओवादी नेतालाई उन्मुक्ति
मंगलबार, पौष ३०, २०७०
विश्व हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशिनाथ तिवारी हत्या अभियोगमा पक्राउ परेका सियारामप्रसाद कुशवाहालाई उन्मुक्ति पाएका छन् ।..
विस्तृत
स्वास्थ्यकर्मी बाबुले नै छोरीलाई थुनेर राखे
सोमबार, पौष २९, २०७०
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत फिजियोथेरापी प्राविधिक अजय ठाकुरले आफ्नै छोरीलाई घरमा थुनेर राखेको ख..
विस्तृत
महिला क्रिकेटको उपाधि एपीएफलाई
सोमबार, पौष २९, २०७०
राष्ट्रिय महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको टोली (एपीएफ)ले जितेको छ ।
विस्तृत
सृजनाकली आमा बनी (भीडीओसहित)
सोमबार, पौष २९, २०७०
चितवनको सौराहास्थित सपना भिजेल लजको सिर्जनाकली नामक हात्तिले २२ पुस दिउँसो एउटा छावा जन्माएकी छन् ।
विस्तृत
संविधानसभा पहिलो बैठकले राष्ट्रपति हटाउनेः पोख्रेल
सोमबार, पौष २९, २०७०
नेकपा एमालेका सचिव शंकर पोख्रेलले संविधानसभा पहिलो बैठकको काम नै राष्ट्रपति परिवर्तन गर्ने दाबी गरेका छन् ।
विस्तृत
राष्ट्रपतिलाई हटाउन परेको रिटमाथि सुनुवाई भएन
सोमबार, पौष २९, २०७०
राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई तेस्रोपटक पनि सरेको छ ।
विस्तृत
हिउँमा कठ्यांग्रिएर दुईको मृत्यु
सोमबार, पौष २९, २०७०
संखुवासभाको छेसुम्बा डाँडामा हिउँमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
सोमबार, पौष २९, २०७०
खोज पत्रकारिता केन्द्र(खोपके)को छैटौं साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
विस्तृत
नेपाल पहिलो खेलमा पराजित
सोमबार, पौष २९, २०७०
आईसीसी वान डे विश्वकप छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
विस्तृत
८ किलो सुनसहित ३ पक्राउ
सोमबार, पौष २९, २०७०
मोरङको इटहरी–विराटनगर सडकखण्डअन्तर्गत नेमुवामा जाँचका क्रममा प्रहरीले आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
417
418
419
420
421
430
440
450
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस