Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
रु.३०० ले लियो ज्यान !
आइतबार, माघ १८, २०७१
पाल्पा सोमादी–८ का अनिल भण्डारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
उच्च शिक्षा परिषदको कार्यालय तोडफोड
आइतबार, माघ १८, २०७१
संयुक्त विद्यार्थी संगठनले डडेल्धुरास्थित उच्च शिक्षा परिषद्को कार्यालयमा तोडफोड गरेका छन् ।
विस्तृत
वार्ताबाटै समाधान निकाल्ने पक्षमा छौंः मन्त्री निधि
आइतबार, माघ १८, २०७१
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एमाओवादी सहितको मोर्चाले गर्ने आन्दोलनले संविधान निर्माणमा बाधा पुग्ने बताएका छन् ।
विस्तृत
मनाङ र मुस्ताङमा भारी हिमपात
आइतबार, माघ १८, २०७१
हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा १७ माघ रातिदेखि लगातार हिमपात भइरहेको छ ।
विस्तृत
राप्रपा नेपालले समिति बैठक बहिष्कार गर्ने
आइतबार, माघ १८, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको प्रस्ताव निर्माण समितिको बैठक बहिष्कार गर्ने जनाएको छ ।
विस्तृत
जापानी पत्रकारको हत्या गरिएको भिडियो सार्वजनिक
आइतबार, माघ १८, २०७१
इस्लामिक आतङ्कवादी समूह आर्इएसले अर्को जापानी नागरिक पत्रकार केन्जी गोतोको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।
विस्तृत
कागले आफ्नै नाम काढ्योः भट्टराई
आइतबार, माघ १८, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले १० अर्ब दिए आन्दोलन रोकिन्छ भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति प्रतिवाद गरेका छन् ।
विस्तृत
पर्वत र म्याग्दीमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु
आइतबार, माघ १८, २०७१
पर्वत र म्याग्दीमा भएका छुट्टाछुट्टै ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चार जना घाइते छन् ।
विस्तृत
काम थाल्यो प्रश्नावली समितिले
शनिबार, माघ १७, २०७१
संविधानसभाको दुई तिहाई मतबाट पारित प्रश्नावली समितिले संविधान निर्माणको प्रक्रिया अघि बढाएको छ ।
विस्तृत
२ अर्व दिएपछि संसद् खुल्यो १० अर्वले संविधानसभा खुल्छः ओली
शनिबार, माघ १७, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी मोर्चालाई १० अव अवै दिनासाथ संविधानसभा खुल्ने बताएका छन् ।
विस्तृत
उत्पीडित वर्गका अाँखामा धुलाे छरिदैछ: भट्टराई
शनिबार, माघ १७, २०७१
एमाअाेवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका अाँखामा छारो हाल्ने कोसिस हुदै गरेको बताएका छन् ।
विस्तृत
आन्दोलनमा जाने सकिन्छन्: महेश बस्नेत
शनिबार, माघ १७, २०७१
उद्योग मन्त्री महेश बस्नेतले एमाअाेवादी माेर्चा आन्दोलनमा गए समाप्त हुने बताएका छन् ।
विस्तृत
मधेसी मोर्चाको रणनीति आखिर के हाे ?
शनिबार, माघ १७, २०७१
एमाओवादीसँग मोर्चाबन्दी गरेका मधेशवादी दलहरुबीच पछिल्लो समय खटपट चुलिएको छ ।
विस्तृत
नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी बिष्टद्वारा सन्यास
शनिबार, माघ १७, २०७१
तेक्वान्दो खेलाडी दीपक बिष्टले खेल जीवनबाट सन्यास लिएका छन् ।
विस्तृत
मदिरा सेवन गरी दुर्व्यवहार गरेकाे भन्दै फाेरमका नेता कार्बाहीमा
शनिबार, माघ १७, २०७१
मधेसी जनाधिकार फोरम नेपाल मोरङका पूर्व जिल्ला अध्यक्ष उमेश यादवलाई साधारण सदस्य नहरने गरी पार्टीको जिल्ला कमिटीले निष्कासन गरेको छ ।
विस्तृत
‘संविधानसभामा हामी भूमिकाविहिन भयौं’
शनिबार, माघ १७, २०७१
'कांग्रेस एमालेले प्रश्नावली समिति गठन गर्दै अघि बढेपछि एमाओवादी मोर्चा संविधानसभामा भूमिकाविहिन भएको छ ।'‘‘विवादित विषयमा कुरा मिलिसकेको छ, अव बाँकी विषयमा सहमति गर्ने निश्चित भए विधि प्रक्रिया अनुसार अघि बढ्ने कुरो ठूलो हुँदैन ।’’
विस्तृत
‘विपक्षी मोर्चाको सहमतिमै संविधान आउछ’
शनिबार, माघ १७, २०७१
एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विपक्षी मोर्चाको सहमति बिना संविधान नआउने बताएका छन् ।‘‘एमाले संविधान ल्याउनकै लागि कांग्रेससँग नजिक भएको छ, एमाओवादी पनि सहमतिमा आउनुपर्छ ।’’
विस्तृत
साढे तीन घण्टापछि प्रश्नावली समितिकाे बैठक सुरु
शनिबार, माघ १७, २०७१
प्रश्नावली समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङ उपत्यका बाहिर रहेकाले निर्धारित समय भन्दा साढे तीन घण्टा ढिलाे बैठक सुरु भएकाे छ ।
विस्तृत
फकाउँदै सत्ता पक्ष, घुक्र्याउँदै विपक्ष
शनिबार, माघ १७, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको घोषणा गर्नुभएको आज ५ दिन भए पनि दलहरूबीच अझै पनि कुनै सहमति हुन सकेको छैन।
विस्तृत
संविधान आउने मिति तोक्नुपर्छः थापा
शनिबार, माघ १७, २०७१
राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले नयाँ संविधान आउने मिति तोक्नुपर्ने बताएका छन् ।
विस्तृत
जन्ती बस दुर्घटना, १ काे मृत्यु
शनिबार, माघ १७, २०७१
जन्ती बोकेको बस दोलखामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
विस्तृत
कांग्रेस–एमालेबीच प्रश्नावली समिति बैठक तयारीबारे छलफल
शनिबार, माघ १७, २०७१
संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलले आज शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ ।
विस्तृत
प्रस्ताव समितिको पहिलो बैठक बस्दै
शनिबार, माघ १७, २०७१
संविधानका अन्तरवस्तुमा अहमतिका विषयमा प्रश्नावली तयार पार्ने प्रस्ताव निर्माण समितिको पहिलो बैठक १७ माघमा बस्ने भएको छ ।
विस्तृत
चौध डिआइजीको सरुवा (विवरणसहित)
शुक्रबार, माघ १६, २०७१
गृहमन्त्रालयले १४ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ ।
विस्तृत
वार्तामा जोड दिने फोरम लोकतान्त्रिकको निर्णय
शुक्रबार, माघ १६, २०७१
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय समिति बैठकले संविधान निर्माणका लागि वार्तामा जोड दिने र सहमतिका लागि अध्यक्ष विजयकुमार गच्छदारले ८ माघमा राखेको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।केन्द्रीय समितिको निर्णयबारे जानकारी गराउँदै महासचिव रामजनम चौ..
विस्तृत
« First
«
10
20
30
194
195
196
197
198
210
220
230
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस