Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चार महिना भित्र नयाँ संविधान: उपप्रधानमन्त्री गौतम
शुक्रबार, माघ १६, २०७१
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले लोकतान्त्रिक विधि र प्रक्रियामा बहुमतको उच्च कदर हुनुपर्ने बताएका छन् ।
विस्तृत
संविधान निर्माणको खर्चले के, के हुन सक्छ?
शुक्रबार, माघ १६, २०७१
गएको ७ वर्षमा संविधानसभाको दुईवटा निर्वाचन र संविधान निर्माणको सिलसिलामा औपचारिक आँकडा अनुसार २८ अर्ब रुपियाँ भन्दा बढी खर्च भइसकेको छ।
विस्तृत
सन्तान जापान-अस्ट्रेलियामा, बाबुआमा वृद्धाश्रममा
शुक्रबार, माघ १६, २०७१
सिन्धुपाल्चोक जलबिरेका ८६ वर्षीय मेहरमान खड्का अस्ट्रेलियामा रहेका डाक्टर छोराको प्रतीक्षामा पशुपति वृद्धाश्रममा टोलाइरहेका छन्।
विस्तृत
घाइते बालिकाको उपचारको अभावमा मृत्यु
शुक्रबार, माघ १६, २०७१
अपरिचित समूहको आक्रमणबाट गम्भीर घाईते भएकी धनकुटाको अर्खौलेजितपुर–६ की ११ बर्षीया बालिका सुजता परियारको मृत्यु भएको छ ।
विस्तृत
धनकुटामा ३० लाखको धनमाल लुटपाट
शुक्रबार, माघ १६, २०७१
धनकुटाको अर्खौले जितपुरमा नकावधारी हतियारसहितको लुटेरा समुहले ३० लाख बरावरको धनमाल लुटपाट गरेको छ ।
विस्तृत
दाहाल निवास पुगेर प्रधानमन्त्रीले विपक्षीलाई वार्तामा आउन आग्रह गरे
शुक्रबार, माघ १६, २०७१
प्रधानमन्त्री सुशील कोइराला संविधान निर्माणमा सहयोगका लागि आग्रह गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर उनीसँग छलफल गरेका छन् ।
विस्तृत
शहीद दिवस
शुक्रबार, माघ १६, २०७१
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर आज शहीद दिवस मनाइँदै छ ।
विस्तृत
आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु
शुक्रबार, माघ १६, २०७१
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
तत्कालीन दागोपापका अध्यक्ष सुवास घिसिङको निधन
बिहीबार, माघ १५, २०७१
भारतको दार्जीलिङमा गोर्खा आन्दोलनको शुरुवातकर्ता सुवास घिसिङको १५ माघमा नयाँ दिल्लीमा निधन भएको छ ।
विस्तृत
सहमतिको वातावरण बनाउन राष्ट्रपतिको आग्रह, सहमतिका लागि प्रतिबद्ध छु: सभाध्यक्ष
बिहीबार, माघ १५, २०७१
राष्ट्रपति रामवरण यादवले सहमतिका आधारमा संविधान जारी हुने वातावरण बनाउन संविधानसभाका अध्यक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
समितिको बैठकमा सहभागी हुन एमाओवादीलाई आग्रह
बिहीबार, माघ १५, २०७१
व्यवस्थापिका–संसद्, अर्थ समितिले एमाओवादीका सांसदलाई बैठकमा सहभागिताका लागि आग्रह गरेको छ ।
विस्तृत
दुर्घटनाग्रस्त एयर एशियाः विमान सह–चालकले उडाएको खुलासा
बिहीबार, माघ १५, २०७१
इन्डोनेशियाबाट सिंगापुर जाँदै गर्दा दुर्घटना भई समुद्रमा खसेको एयर एशियाको विमान क्यूजेड–८५०१ सह–चालक (को–पाइलट) ले उडाइरहेको खुलासा भएको छ ।
विस्तृत
भारत लैजाँदै गरिएका २४ बालकको उद्धार
बिहीबार, माघ १५, २०७१
झापाको काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरिएका २४ बालकको नेपाल प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ ।
विस्तृत
वार्ता र प्रक्रिया सँगै अघि बढाउने एमाले निर्णय
बिहीबार, माघ १५, २०७१
नेकपा एमालेले एमाओवादीलगायतका दलहरुसँग वार्ता र संविधान लेखन प्रक्रियालाई सँगसँगै लैजाने निर्णय गरेको छ ।
विस्तृत
विश्वकप क्रिकेटः फेरि राखियो ‘सुपर ओभर’
बिहीबार, माघ १५, २०७१
विश्वकप क्रिकेटको फाइनल प्रतियोगिता बराबरीमा टुंगिएमा विजेताको फैसला ‘सुपर ओभर’ बाट हुने भएको छ ।
विस्तृत
संविधानसभा अपहरण भएको भट्टराईको दाबी
बिहीबार, माघ १५, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले संविधान निर्माणको प्रक्रिया शुरु भएसँगै संविधानसभा अपहरण भएको दाबी गरेका छन् ।
विस्तृत
घुस लिँदालिँदै सवइन्जिनियर पक्राउ
बिहीबार, माघ १५, २०७१
अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिंदालिंदै पक्राउ गरेको छ ।
विस्तृत
१० मा विहे, १७ मा तीन सन्तान, अस्पताल थाहा छैन
बिहीबार, माघ १५, २०७१
१० वर्षकै उमेरमा विहे भएर प्रजनन् लगायतका स्वास्थ्य समस्या भोगिरहेका महिलाको संख्या प्यूठानमा धेरै छ ।
विस्तृत
अमेरिकामा हुने मानव तस्करीबारे जानकारी दिन निर्देशन
बिहीबार, माघ १५, २०७१
व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
‘ग्यास आपूर्ति सहज बनाऊ, एक महिनाको स्टक राख’
बिहीबार, माघ १५, २०७१
सरकारले दशदिनभित्र ग्यास आपूर्तिको सहज व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
विस्तृत
राहदानीबारे जानकारी एसएमएसबाटै
बिहीबार, माघ १५, २०७१
जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ ।
विस्तृत
पर्साको हरपुरमा प्रहरी र स्थानीयबासिन्दाबीच झडप
बुधबार, माघ १४, २०७१
पर्साको हरपुरमा प्रहरी र स्थानीयबासिन्दाबीच झडप भएको छ ।
विस्तृत
नेपालले आइसीसी वर्ल्ड लिग च्याम्पियनसिप खेल्ने पक्का
बुधबार, माघ १४, २०७१
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको बैठकले नेपाललाई आइसीसी वर्ल्ड लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको छ ।
विस्तृत
द्वन्दवकालीन घटनाका पीडितद्वारा राष्ट्रसङ्घमा उजुरी
बुधबार, माघ १४, २०७१
मानवअधिकार हननका घटनालाई सम्बोधन गर्न नेपाल सरकार असफल रहेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले जनाएको छ ।
विस्तृत
एमाओवादीका सभासद्ले समिति बैठक बहिस्कार गर्ने
बुधबार, माघ १४, २०७१
एमाओवादीले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
195
196
197
198
199
210
220
230
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस