Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रक्रियाबाट पछि नहट्ने नेता नेपालको दृढता
बुधबार, माघ १४, २०७१
नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी दल प्रक्रियामा नआए उनीहरूको राजनीतिक अस्तित्व नै समाप्त हुने दाबी गरेका छन् ।
विस्तृत
संविधानसभाभित्रको विवाद ‘चियाकपको तूफान’: वैद्य
बुधबार, माघ १४, २०७१
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र दलहरूबीच देखिएको विवादलाई ‘चियाको कपभित्र आएको तूफान’ भनेका छन् ।
विस्तृत
गरिब घरपरिवार पहिचानको क्रम अन्तिम चरणमा
बुधबार, माघ १४, २०७१
सरकारले वितरणको तयारी गरेको गरिब घरपरिवार परिचयपत्रका लागि पहिचानको क्रम अन्तिम चरणमा पुगेको छ ।
विस्तृत
कार्यान्वयन गर्नेहरु खराब भइदिए भने संविधान राम्रो हुनुको अर्थ रहँदैनः भीमराव अम्बेडकर
बुधबार, माघ १४, २०७१
लोकतन्त्रलाई आवरणमा मात्रै नभएर सारमा पनि कायम राख्न हाम्रा सामाजिक–आर्थिक उद्देश्य प्राप्तीका लागि क्रान्तिको हिंस्रक तरिकाहरुलाई चटक्कै छोड्नुपर्छ ।जातीयताले सामाजिक जीवनमा विभाजन ल्याउँछ । हामी वास्तवमै ‘नेशन’ बन्ने हो भने यी सबबाट माथि उठ्नुपर्छ ।..
विस्तृत
शक्ति गौचनलाई पितृशोक
बुधबार, माघ १४, २०७१
नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी शक्ति गौचनलाई पितृशोक परेको छ ।
विस्तृत
सरकार परिवर्तन बारे एमालेले सोचेकोसम्म छैन: खनाल
बुधबार, माघ १४, २०७१
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खानालले संविधान नबन्दासम्म सरकार परिवर्तनबारे कुनै कुरा नहुने स्पष्ट पारेका छन् ।
विस्तृत
सहकारी अनुदानमा पहुँचवालाको मोज
बुधबार, माघ १४, २०७१
सरकारले सहकारीलाई दिंदै आएको करोडौं अनुदानमा पहुँचवालाहरुले नाजायज फाइदा उठाइरहेका छन्।
विस्तृत
सीके राउतलाई भेटेका हौंः युरोपियन युनियन
मंगलबार, माघ १३, २०७१
नेपालस्थित युरोपेली युनियन र नर्वेका राजदूतहरुले स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै आएका सीके राउतलाई भेटेको स्वीकारेका छन् ।
विस्तृत
सत्तपक्षीय दलहरुद्वारा विपक्षीलाई वार्ताका लागि आग्रह
मंगलबार, माघ १३, २०७१
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतका राजनीतिक दलहरुको बैठकले संविधान निर्माणको प्रक्रिया र सहमति खोज्ने प्रयास सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
विस्तृत
मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकारद्वारा आत्मसमर्पण
मंगलबार, माघ १३, २०७१
मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
विस्तृत
‘विपक्षी मोर्चासँग वार्ता शुरु भैसक्यो, अब वान टु वान कुरा अघि बढ्छ’
मंगलबार, माघ १३, २०७१
नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुसँग वार्ता गरिसकेको जानकारी दिँदै अब द्विपक्षीय, त्रिपक्षीय र एक्लाएक्लै वार्ता हुने बताएका छन् ।
विस्तृत
कमाइजति रक्सीमा
मंगलबार, माघ १३, २०७१
सप्तरीका इँटा उद्योगमा काम गर्ने मजदूरहरु सप्ताहन्तमा पारिश्रमिक बुझेपछि काममा जाँदैनन् । उनीहरु बिहानैदेखि रक्सी खाएर लठ्ठ परेका हुन्छन् । बालबालिका विद्यालय जाँदैनन, महिलाहरु पतिकै सेवामा हुन्छन् ।
विस्तृत
१,११,००० अझै फरार
मंगलबार, माघ १३, २०७१
अदालतले सजाय तोके पनि कैद र जरिवाना छल्दै हिंडिरहेका करीब सवा लाख अभियुक्त पक्रने विशेष अभियान शुरू गरिएको छ।
विस्तृत
मलेसिया र साउदीमा ३ नेपालीको शव अलपत्र
मंगलबार, माघ १३, २०७१
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र साउदी अरबमा मृत्यु भएका तीन नेपालीको शव अलपत्र परेको छ ।
विस्तृत
बालकको अपहरणपछि हत्या
मंगलबार, माघ १३, २०७१
बाराको कलैयामा १२ माघ राति ४ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
विस्तृत
मन्दिर विवादका कारण वीरेन्द्र क्याम्पस बन्द
मंगलबार, माघ १३, २०७१
विद्यार्थी संगठन र प्रशासनको विवादविद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीचको विवादका कारण चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस ठप्प भएको छ ।
विस्तृत
सभाध्यक्षले प्रस्ताव समितिको बैठक बोलाए
सोमबार, माघ १२, २०७१
संविधानसभाद्वारा गठित प्रस्ताव निर्माण समितिको पहिलो बैठक १७ माघमा बस्ने भएको छ ।
विस्तृत
कांग्रेस र एमालेका सभासद् गाउँगाउँ पुग्ने
सोमबार, माघ १२, २०७१
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सभासद्हरुलाई निर्वाचन क्षेत्र जान निर्देशन दिएका छन् ।
विस्तृत
सडक आन्दोलनमा जाने एमाओवादी मोर्चाको निर्णय
सोमबार, माघ १२, २०७१
एमाओवादी नेतृत्वको मोर्चाले प्रक्रियाबाट संविधान निर्माण गर्ने सत्तारुढ दलको निर्णयविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको छ।
विस्तृत
‘सभाध्यक्ष नेम्वाङसँग रिसाएर प्रधानमन्त्री बाहिरिनुभो’
सोमबार, माघ १२, २०७१
‘‘९ माघमा विपक्षीहरुको सल्लाह अनुसार बैठक स्थगित गर्न सभाध्यक्षले तयारी गरेको बुझेर प्रधानमन्त्री रिसाउनुभएछ ।’’‘‘राजनीतिमा समय महत्वपूर्ण हुन्छ, केहीअघि कांग्रेस र एमालेबीच नौ बुँदे सहमति हुँदा विपक्षी चाहिने भन्दा बढी बिच्किए ।’’"छुटेको प्रेम फेरि जो..
विस्तृत
मोर्चाले नेम्वाङको पुत्ला जलाए
सोमबार, माघ १२, २०७१
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पुत्ला जलाएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठक: विभिन्न संस्थानमा नियुक्ति
सोमबार, माघ १२, २०७१
सरकारले नेपाल आयल निगम, नेसनल ट्रेडिङ, पारवहन कम्पनी, टिम्बर कर्पोशन लगायतका संस्थानमा नियुक्ति गरेको छ ।
विस्तृत
नेपाल डिभिजन वानमा !
सोमबार, माघ १२, २०७१
विश्व क्रिकेट लिग डिभिजन–२ मा चौंथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन–१ को प्रतियोगिता खेल्न पाउने भएको छ ।
विस्तृत
संविधान निर्माणको बाटो खुल्यो: देउवा
आइतबार, माघ ११, २०७१
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अब संविधान निर्माणको बाटो खुलेको बताएका छन् ।
विस्तृत
अझै सहमतिको सम्भावना छ: अध्यक्ष ओली
आइतबार, माघ ११, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु अझै पनि सहमतिबाटै संविधान जारी गर्ने पक्षमा रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
196
197
198
199
200
210
220
230
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस