Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादीले २२ माघको संविधानसभा बैठक बहिस्कार गर्ने
मंगलबार, माघ २०, २०७१
नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले २२ माघमा बस्ने संविधानसभा बैठकमा आफ्नो दलको उपस्थिति नरहने बताएका छन्।
विस्तृत
विपक्षीले राजदूतको सुनुवाई बहिस्कार गर्ने
मंगलबार, माघ २०, २०७१
एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनले २१ माघमा बस्ने संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
विस्तृत
एमाओवादी नआए पनि संविधान आउँछः ओली
मंगलबार, माघ २०, २०७१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी लगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताएका छन् ।
विस्तृत
संविधानसभाले बढाएको प्रक्रिया कसैले रोक्न सक्दैनः प्रधानमन्त्री
मंगलबार, माघ २०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट अघि बढेको संविधान निर्माण प्रक्रिया कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
विस्तृत
भुटानी शरणार्थी शिविर नजिक आगलागी
मंगलबार, माघ २०, २०७१
झापा बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरसँग जोडिएको सामुदायिक बनमा आगलागी भएको छ ।
विस्तृत
फरार सूचीका युवा मृत फेला
मंगलबार, माघ २०, २०७१
प्रहरीको फरार सूचीमा रहेका धादिङका एक युवा मृत फेला परेका छन् ।
विस्तृत
गोल्छा समूहको जग्गा माओवादीद्वारा कब्जा
मंगलबार, माघ २०, २०७१
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोल्छा समूहको बाँकेस्थित जग्गा कब्जा गरेको छ ।
विस्तृत
कम्प्युटर प्रणालीबाट नागरिकता वितरण
मंगलबार, माघ २०, २०७१
जिल्ला प्रशासन कार्यालय जुम्लाले कम्प्युटर प्रणालीबाट नागरिकता वितरण कार्य थालनी गरेको छ ।
विस्तृत
‘हाम्रो पार्टी एमाओवादी जस्तो जनमतको कदर नगर्ने अप्रजातान्त्रिक छैन’
सोमबार, माघ १९, २०७१
अन्तरवस्तु भन्दा ठूलो देश हो । अहिलेको विवादित विषय भन्दा ठूलो गणतन्त्र, धर्म निरपेक्षता, समावेशी प्रणाली हो । संघीयता भनेको प्रणाली हो, प्रणालीमा अल्मलिएर महत्वपूर्ण उपलब्धी गुमाउने पक्षमा छैनौं ।
विस्तृत
पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो
सोमबार, माघ १९, २०७१
नेपाल आयल निगमले १९ माघ रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
विस्तृत
प्रधानमन्त्रीले युराेपेली संघका प्रतिनिधिलाई भने, ‘एमाअाेवादीले संविधान बन्न दिएन’
सोमबार, माघ १९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली संघका प्रतिनिधिमण्डललाई ८ माघमा देशका हित नचिताउने एमाअाेवादी लगायतका राजनीतिक दलका कारण संविधान अाउन नसकेकाे बताएका छन् ।
विस्तृत
संविधानसभा बैठक २२ माघमा
सोमबार, माघ १९, २०७१
प्रस्ताव निर्माण समिति गठन भएलगत्तै स्थगित भएको संविधानसभा बैठक २२ माघ गते बस्ने भएको छ ।
विस्तृत
प्रश्नावली समितिः ‘एमाओवादी मोर्चा छैन, मोर्चाको अजेण्डा छ’
सोमबार, माघ १९, २०७१
एमाओवादी मोर्चा सहभागी नभएपनि प्रश्नावली समितिले संविधानसभाले दिएको समयमै प्रश्नावली वुझाउनेगरी काम अघि बढाइरहेको छ ।प्रश्नावली तयार पार्ने क्रममा राष्ट्रिय जनमोर्चाले संघीयतामा असहमति जनाएको छ भने राप्रपा नेपालले धर्म निरपेक्षता, संघीयतालगायत अन्तरिम संवि..
विस्तृत
एमाअाेवादी नसम्हालिए दुई सीटकाे पार्टी बन्छ: ओली
सोमबार, माघ १९, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभालाई असफल हुन नदिइने र संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने दृढता व्यक्त गरेका छन् ।
विस्तृत
यातना दिने प्रहरीलाई कारबाही सिफारिश
सोमबार, माघ १९, २०७१
बाँके जिल्ला अदालतले यातनापीडितको पक्षमा हदैसम्मको क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको छ ।
विस्तृत
संविधानसभाबाट बाहिरिने राप्रपा नेपालको चेतावनी
सोमबार, माघ १९, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा संविधानसभामा मतदान नभए संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ ।
विस्तृत
‘केही महीनामा संविधान जारी हुन्छ’
सोमबार, माघ १९, २०७१
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ भन्छन्, “नयाँ कार्यतालिका बनाउनुपर्छ, तर सहमति भएन भने पनि संविधान निर्माण प्रक्रिया अब रोकिंदैन ।”
विस्तृत
प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल
सोमबार, माघ १९, २०७१
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संवैधानिक कानूनका विज्ञहरुसँग सल्लाह लिएका छन् ।
विस्तृत
प्रश्नावली बनाउन उपसमिति गठन
सोमबार, माघ १९, २०७१
संविधानका अन्तर्वस्तुमा देखिएका असहमतिलाई प्रश्नावली बनाउने काम शुरु भएको छ ।
विस्तृत
संविधानसभाः भूमिकामा सभाध्यक्ष
सोमबार, माघ १९, २०७१
एमाओवादी नेतृत्वको मोर्चाको अवरोधबीच संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रस्तावमा गठित ‘प्रस्ताव निर्माण समिति’ ले संविधान बनाउने प्रक्रिया जारी रहेको सन्देश दिएको छ ।
विस्तृत
धादिङमा आगलागी हुँदा चार जनाको मृत्यु
सोमबार, माघ १९, २०७१
धादिङको धुषा गाविस–१ चरौदी घुम्तीस्थित एक घरमा आगलागी हुँदा जलेर चार जनाको मृत्यु भएको छ ।
विस्तृत
संघीयताप्रतिको समर्थन घट्दो
आइतबार, माघ १८, २०७१
इन्टरडिसिप्लिनरी एनालिस्टस् (आईडीए) ले गरेको मतसर्वेक्षणले संघीयताप्रतिको समर्थन घट्दो रहेको देखाएको छ ।
विस्तृत
प्रस्ताव समितिको कार्यविधि पारित
आइतबार, माघ १८, २०७१
संविधानसभाबाट गठित प्रस्ताव निर्माण समितिको कार्यविधि पारित भएको छ ।
विस्तृत
आन्दोलन गर्ने एमाओवादी निर्णय
आइतबार, माघ १८, २०७१
एमाओवादीले देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको छ । आन्दोलनका लागि जिम्मेवारी तोकेरै एमाओवादीले आन्दोलन चर्काउने निर्णय गरेको हो ।
विस्तृत
आन्दोलनसँगै संवादको ढोका खुल्लाः मधेसी मोर्चा
आइतबार, माघ १८, २०७१
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
193
194
195
196
197
200
210
220
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस