Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानको मस्यौदा ल्याउन सके घोषणा बराबरः दाहाल
बुधबार, पौष २३, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले ८ माघमा संविधानको मस्यौदा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।
विस्तृत
निर्णायक भनिएको बैठक भाँडियो
बुधबार, पौष २३, २०७१
मधेश केन्द्रित मोर्चासहितका प्रमुख चार दलले निर्णायक भनेको वालुवाटार छलफल बिना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
छुट्टा–छुट्टै सडक दुर्घटनामा २ को मृत्यु, २९ घाइते
बुधबार, पौष २३, २०७१
बाराको छातापिपरा चौंकमा टेम्पोको ठक्करबाट बेल्वा–७, पर्साका ५५ बर्षीय बृजकिशोर दासको मृत्यु भएको छ ।
विस्तृत
शीर्ष नेताहरुको निर्णायक भनिएको छलफल बालुवाटारमा जारी
बुधबार, पौष २३, २०७१
संविधानका विवादित विषयमा सहमति गर्न प्रमुख दलहरु आज निर्णायक वार्ता गर्ने भन्दै छलफलमा जुटेका छन् ।
विस्तृत
एक केजी नुन लिन कैयौं दिनको हैरानी
बुधबार, पौष २३, २०७१
साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले जिल्ला भरका लागि एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन २२ पुसमा वितरण गरेको छ ।
विस्तृत
५ जना एसएसपीको डिआइजीमा बढुवा सिफारिस
मंगलबार, पौष २२, २०७१
नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएको छ ।
विस्तृत
सुदूरपश्चिम टुक्र्याइए आन्दोलन गर्ने चेतावनी
मंगलबार, पौष २२, २०७१
अखण्ड सुदूरपश्चिम एकता समाज जनआन्दोलन परिचालन समितिले कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमबाट अलग गरिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
विस्तृत
पूर्वका तीन जिल्लालाई मेची–कोशीबाट छुट्याउन नदिने
मंगलबार, पौष २२, २०७१
पूर्वाञ्चलका सभासदहरुले झापा, मोरङ र सुनसरीलाई मेची र कोशी अञ्चलबाट छुट्याउन नहुने निर्णय गरेको छ ।
विस्तृत
बलात्कारका अभियुक्तलाई १८ वर्ष जेल
मंगलबार, पौष २२, २०७१
काभ्रे जिल्ला अदालतले छोरीमाथि बलात्कारका अभियुक्त पनौती–२, काभ्रेका प्रकाशबहादुर कार्कीलाई १८ वर्ष कैद सजाय तथा रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
विस्तृत
उपेन्द्र यादवले भने, ‘खेलको अन्तिममा पुग्यौ’
मंगलबार, पौष २२, २०७१
मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले दलहरु अन्तिम खेल खेलिरहेको बताएका छन् ।
विस्तृत
८ माघमा संविधान आउँदैनः श्रेष्ठ
मंगलबार, पौष २२, २०७१
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ८ माघमा संविधान जारी हुन्छ भनेर जनतालाई ढाँट्न नमिल्ने बताएका छन् ।
विस्तृत
अर्थमन्त्री नर्भिक अस्पतालमा भर्ना
मंगलबार, पौष २२, २०७१
स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री रामशरण महत काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
विस्तृत
संविधान नबने पनि सरकार फेर्नुपर्छः महेश बस्नेत
मंगलबार, पौष २२, २०७१
उद्योगमन्त्री महेश बस्नेतले ८ माघपछि नैतिकताका आधारमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।
विस्तृत
डीभी लिएकालाई कारबाही गर्ने विधेयक समितिमै
मंगलबार, पौष २२, २०७१
निजामती सेवा ऐन (चौथो संशोधन) विधेयक राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिबाट अझै पारित हुन सकेको छैन ।
विस्तृत
चन्दकाे पार्टी अर्ध भूमिगत !
मंगलबार, पौष २२, २०७१
माेहन वैद्य नेतृत्वकाे नेकपा–माअाेवादीबाट छुट्टिएर नयाँ पार्टी खाेलेकाे नेत्रविक्रम चन्दले अाफ्नाे पार्टी अर्धभूमिगत बनाउँदै लगेकाे खुल्न थालेकाे छ ।
विस्तृत
दलहरुबीच छलफल जारी
मंगलबार, पौष २२, २०७१
संविधानका विवादित मुख्य चार विषयमा सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालासहित सत्तासाझेदार दल र एमाओवादी नेतृत्वको मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
विस्तृत
८ माघमै संविधान माग गर्दै जनदबाब र्याली
सोमबार, पौष २१, २०७१
तोकिएको समयमा संविधान माग गर्दै विभिन्न संघसंस्थाले ‘संयुक्त नागरिक खबरदारी र्याली’ गरेको छ ।
विस्तृत
‘मार्शल विरुद्ध मोर्चाका सभासदहरू भीड्न तयार’
सोमबार, पौष २१, २०७१
कांग्रेस–एमालेले बुहमतबाट संविधान जारी गराउने तयारीमा लागेको भन्दै एमाओवादीसहितको ३० दलीय मोर्चाले संविधानसभाभित्रै भीड्न तयार हुने निर्णय गरेको छ ।
विस्तृत
दलहरुलाई अधिकतम लचक हुन कांग्रेसको आग्रह
सोमबार, पौष २१, २०७१
नेपाली कांग्रेसले ८ माघमै संविधान जारी गर्नुको विकल्प नभएकाले अडानबाट अधिकतम लचक हुने निर्णय गरेको छ ।
विस्तृत
पेल्न खोजिए संविधान नै बन्न नदिने माेर्चाकाे तयारी
सोमबार, पौष २१, २०७१
एमाओवादीसहितको ३० दलीय मोर्चाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मस्यौदा तयार पार्ने जिम्मेवारी दिन नहुने निर्णय गरेको छ ।
विस्तृत
सभाध्यक्षलाई हस्तक्षेप गर्ने अधिकार छैनः महरा
सोमबार, पौष २१, २०७१
एमाओवादी महासचिव कृष्णबहादुर महराले संविधान निर्माणमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् ।
विस्तृत
शालीनदीमा स्वस्थानी (१३ तस्वीर)
सोमबार, पौष २१, २०७१
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको स्वस्थानीको व्रत र उपासनाका लागि राजधानीको साँखुस्थित शालीनदीमा श्रद्धालुको घुइँचो लागेको छ ।
विस्तृत
सशस्त्र द्वन्द्वकालका दोषीलाई कारबाही गरः मानवअधिकार आयोग
आइतबार, पौष २०, २०७१
राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वकालका चार घटनाका दोषीलाई कारबाही गर्न सिफारिश गरेको छ ।
विस्तृत
क्रिकेट खेलाडीले मासिक तलब पाउने
आइतबार, पौष २०, २०७१
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ ।
विस्तृत
पूर्व राजा ज्ञानेन्द्र शाह बारामा
आइतबार, पौष २०, २०७१
चितवनको एक साता लामो बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह बाराको सिमरामा आइपुगेका छन् ।
विस्तृत
« First
«
10
20
30
208
209
210
211
212
220
230
240
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस